• आज : Thursday 18 January 2018
    8:04:43 NST

स्वास्थ्य मन्त्रालयको नयाँ नियमले मेडिकल कलेजहरु तनावमा

बलराम प्यासी मुलुकमै गुणस्तरीय मेडिकल विद्यार्थी उत्पादन गर्ने उद्धेश्यले शिक्षा मन्त्रालयसंग स्विकृति लिई स्थापना गरिएका मेडिकल कलेज तथा शिक्षण अस्पताललाई स्वास्थ्य मन्त्रालयमा पनि अनिवार्य दर्ता गर्नुपर्ने पछिल्लो प्रावधानका कारण यतिखेर शिक्षण...

नागरिक नै वास्तविक नायक–नायिका

आँधीले रोक्न सक्दैन... बाढीले छेक्न सक्दैन... खुब बजे एकताका उदित र दीपा । संयोगले यही मर्ममा सिंगो देश उभियो यतिखेर । युगदेखि युगसम्म प्रभाव पार्ने एउटा ऐतिहासिक तिथि बन्यो– असार १४ ।    ठ्याक्कै भोलि– धान दिवस । असार १५ को स्वर्णिम कल्पनामा भेल छोपेर...

प्रधानमन्त्री देउवाको सूत्र– ‘मुख होइन रुख हेर’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभएको ११ औं दिन वित्दा पनि प्रधानमन्त्री निवास बालुवाटार सर्नु भएको छैन । प्रधानमन्त्री भए लगत्तै राजनीति दायित्ववोधमा सवेरैदेखि साँझसम्म वेफुर्सद रहेर उहाँका दिन वितेका छन् । जटिल राजनीतिक अवस्था र...

‘क्षयरोग नियन्त्रण’ प्रचण्ड सरकारको असफल स्वास्थ्य कार्यक्रम

बलराम प्यासी   काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको ‘प्रचण्ड’ सरकारले १० महिनाको अवधिमा स्वास्थ्यका धेरै कार्यक्रममा फड्को मारेको कुरा राजनामा दिने बेलामा बताएता पनि विगतका सरकारको पालामा नेपालको पहिलो र सफल कार्यक्रमको रुपमा परिचित...

अपजसको भारी बोक्नुपर्छ भने अनुशासनको पद्धति बसाउनुस् सभापतिज्यू !

– वसन्तप्रकाश उपाध्याय मुलुकको चालीसौं र व्यक्तिगत तवरमा चौथोपटक प्रधानमन्त्री बन्ने चर्चामा रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका बारेमा चर्काचर्का टिप्पणी र अनेकन् खालका विचार उठान भएका छन् यतिखेर । स्वभावतः सत्ता परिवर्तन सन्निकट परिवेशमा...

काँग्रेसमा आन्तरिक व्यवस्थापनको समस्या

विद्वानहरुले राजनीतिलाई कला पनि भनेका छन् । दलभित्रका गुटबीचको सन्तुलन राख्ने कुरा त्यही कलाभित्र पर्दछ । नेपाली का“ग्रेसभित्रको एउटा प्रमुख समस्या भनेको यस्तै कला अर्थात व्यवस्थापन क्षमताको अभाव हो । आन्तरिक व्यवस्थापनको अभावमा का“ग्रेस व्यवहारमा जति...

महिला र आर्थिक समृद्धि : सहकारी सशक्त माध्याम बन्नसक्छ

-ओमदेवी मल्ल आर्थिक समृद्धिका लागि राज्यले तय गरेको तीनखम्बे. अर्थनीति । यस नीतिभित्र सहकारी एउटा खम्बा अर्थात प्रमुख एवं महत्वपूर्ण आधार मानिएको छ सहकारीलाई । नेपालमा करिव ३३ हजार सहकारीमार्फत ६० लाख जनसङख्या संलग्न यस रहेको तथ्याङकले पनि यो क्षेत्रले...

प्रजातान्त्रिक विचार समाज र नागरिकप्रति यसको भूमिका

- डा. केदारनरसिंह के.सी.  ‘लोकमत’ जाहेर गर्ने विभिन्न सङ्गठित बाटालाई कुण्ठित नगरी लोकतन्त्रका लागि मार्ग प्रशस्त गर्ने राजनीतिक दलहरू त्यस्ता अग्रणी संस्था हुन्, जसले जनभावना र जनचाहनालाई बहन गर्छन् ।  दलहरू भएर मात्र लोकतन्त्रले सार्थकता र पूर्णता...

दारु र भारुविनाको राजनीति के राजनीति ?

-संकेत कोइराला एउटा छुकछुके मुसा जाँडको घ्याम्पोमा परेछ । भगीरथ प्रयास गर्दा पनि उ त्यहाँबाट उम्कन सकेन् । यो दृश्य टाढाबाट एउटा विरालाले देखिरहेको थियो । विरालो न पर्‍यो, उसले घ्याम्पोको मुखमा गएर मुसालाई जिस्काउँदै टन्न जाँड धोक्न सल्लाह दियो । तर मूसा परम...

डन्डिफोरको समस्याः उपचार छ, आत्तिनु पर्दैन

–शोभा मल्ल अहिले धेरै युवा युवतीहरु डन्डिफोरको समस्याले पीडित हुने गरेको पाइएको छ । जसले गर्दा उनीहरुमा मानसिक रुपमा  चिन्ता रहनुका साथै हिनता बोधसमेत गराउँछ । यसले गर्दा  आत्माविश्वासमा कमी, कुनै काम गर्न असहज जस्तो अनुभव हुने हुन्छ । डन्डिफोर छालामा हुने...