• आज : Thursday 26 April 2018
    10:01:18 NST

कस्तो चल्यो ‘मंगलम’ ?

काठमाडाैं, १ चैत । गएकाे शुक्रवारबाट देशैभर प्रदर्शनमा आएको ‘मंगलम’ ले यतिबेला हलमा दर्शकको राम्रो साथ पाइरहेको छ । ‘पर्ख पर्ख मायालु’ बोलको गीतका कारण पनि रिलिज अगावैदेखि प्रतिक्षित बनेको फिल्म हेर्ने दर्शकको चाप सिंगल ‘स्कृन’ मा बढी छ ।...

‘नाई नभन्नु ल ५’ मा प्रियंका पक्का, दीलिप पनि देखिँदै

काठमाडौं, १ चैत । ‘नाई नभन्नू ल’ सिरिज नाई नभन्नू ल–५ निर्माण हुने पक्का भएको छ । चलचित्रमा पुराना देखि नयाँ अनुहारलाई समावेश गर्न लागिएको निर्माण पक्षले जनाएको छ ।  गीत–कथावस्तु, मन छुने संवादले पाँचौं सिरिज पनि बन्ने पक्का भएको हो । लगालग ४ सिरिज हिट...

साम्राज्ञीको लुक्स यस्तो

काठमाडौं, १ चैत । निर्माता तथा लेखक शिशिर राणाले निर्देशकीय डेब्यु गरेको फिल्ममा  ‘तिमी सँग’मा मुख्य अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह छिन्। फिल्ममा अन्नपुर्ण बेसक्याम्पको दृश्य पहिलो पटक सुटिङ गरिएको हो ।  फिल्मले एक पर्यटक गाइडको प्रेमकथा लिएको...

बन्ने भयो ‘भिमसेन’

काठमाडौं, ३० फागुन । नेपाली फिल्म ‘भिमसेन’ निर्माणको घोषणा भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमका बीच कलाकार र निर्माण टिमको उपस्थितिमा फिल्मको शुभ मुहूर्त गरिएको हो ।  कमेडी, लभ र एक्सन प्रधान भनिएको फिल्मलाई भोमन कटुवालले निर्देशन गर्नेछन् ।  कला राई...

जसले महानायक हमालको ट्याटु छातीमा खोपाए

काठमाडौं, ३० फागुन । महानायक राजेश हमाल अहिले चलचित्र क्षेत्रमा  देखिएका छैनन् । कुनै समयमा पोस्टरमा अनुहारमात्र देखाउँदा पनि सुपरहिट चलचित्र दिएका राजेश अहिले भने टेलिभिजनतिर रमाईरहेका छन् । सुपरस्टार राजेश हमालका फ्यानहरु पनि अनगिन्ती रहेका छन् । ५० बर्ष...

‘कृ’ को जापानमा शो सम्पन्न, उत्कृष्ट प्रतिक्रिया

काठमाडौं, ३० फागुन । नेपालमा गत माघ २६ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘कृ’ जापानको टोकियो शहरमा प्रिमियर शो सम्पन्न भएको छ ।  अनमोल केसी स्टारर फिल्म ‘कृ’ को जापान शो भब्य रुपमा सम्पन्न भएको हो । जापानको शो लाई ईश्वर श्रेष्ठ र सुवास लामिछाने लिएका हुन् ।...

गुम्बा निर्माणार्थ लण्डनमा शनिबार भव्य कार्यक्रम हुँदै

काठमाडौं, ३० फागुन । लामो समयदेखि विदेशी भूमिमा रहेर नेपाली चलचित्र, गीत–संगीत र कलाकारहरुको लागि निरन्तर विभिन्न कार्यक्रम गर्दै आएको बेलायतको थर्ड आई कम्पनीले यही मार्च १७ तारिखका दिन बेलायतको हाइस्ट्रीट एल्डरसट ह्याम्पसायरमा गर्न लागेको ‘रुम्झाटार...

प्रचण्डदेखि झलनाथसम्मले गरे ‘पञ्चायत’को तारिफ

काठमाडौं, २८ फागुन ।  आगामी चैत २ गते देशैभर प्रदर्शनमा आउन लागेको ऐतिहासिक कथावस्तुमा आधारित चलचित्र ‘पञ्चायत’को रेडकार्पेट प्रिमियर हेर्दै शीर्ष नेताहरुले चलचित्रको तारिफ गरेका छन् । प्रिमियर कार्यक्रममा पुर्व प्रधानमन्त्री, मन्त्री, विभिन्न दलका...

‘गाजलु’ टिमले बनाउने भयो ‘द ब्रेकअप’

काठमाडौं, २८ फागुन । ‘ग्याङस्टार ब्लूज’का डेब्यू ब्वाई आशिरमान देशराज जोशीलाई लिएर ‘गाजलु’ टिमले फिल्म ‘द ब्रेकअप’ घोषणा गरेको छ । विभिन्न कारणले लामो समयदेखि छायांकन शुरु हुन नसकेको फिल्मको अगाडि ‘द’ थपेर ‘ब्रेकअप’ को शुक्रबार राजधानीमा एक...

वर्षासँग बुद्धि र विक्रान्तको ठुम्का

काठमाडौं, २८ फागुन । चलचित्र ‘भैरे’को पहिलो अफिसियल गीत रिलिज भएको छ । राजधानीमा शुक्रबार एक कार्यक्रमबीच निर्माण युनिटले चलचित्रको ‘सान्नानीलाई भेट्न आउँदा’ बोलको रिलिज गरेको हो ।  गीतमा अभिनेता विक्रान्त बस्नेत, बुद्धि तामाङ र अभिनेत्री वर्षा...