• आज : Thursday 26 April 2018
    10:02:18 NST

छल्कियो करिश्मा र मुकेशको प्रेम

काठमाडाैं, ६ चैत । लामो समयदेखि पर्दामा नदेखिएकी अभिनेत्री करिश्मा मानन्धर अभिनीत फिल्म ‘हिरोज’ को नयाँ गीत सार्वजनिक भएको छ । 'यो प्रित' बोलको गीतमा करिश्मा र मुकेश ढकाललाई ‘फिचर’ गरिएको छ ।  प्रल्हाद तिमिल्सिना र प्रबिशा अधिकारीले गाएको गीत शंकर...

कलाकारको प्रस्तुतीमा बेलायतमा झुमे नेपाली

काठमाडौं, ५ चैत । ओखलढुंगाको रुम्जाटारस्थित गुम्बाको निर्माणार्थ बेलायतमा आयोजना गरिएको ‘रुम्जाटार गुम्बा च्यारिटी नाइट’ भव्यरुपमा सम्पन्न भएको छ । शनिबार बेलायतस्थित एल्डरशटको एम्पाएर हलमा भव्य कार्यक्रममा बीच च्यारिटी नाइट सम्पन्न भएको हो । ...

‘स्वर’ का ३ डेब्यू हिरोइन यस्ता

काठमाडौं, ४ चैत । अभिनेत्री केकी अधिकारी, बेनिशा हमाल र रीमा विश्वकर्मालाई फिल्म क्षेत्रमा भित्राउने फिल्म हो, ‘स्वर’ । यो फिल्मबाट एकसाथ आएकाले पनि तीन अभिनेत्री खुबै मिल्छन् । तर, यी ३ को करिअर भने फरक फरक छ ।  अभिनेत्री केकी अधिकारी यी तिनमा सबैभन्दा बढी...

‘मंगलम’ कै दबदबा, पञ्चायत ओझेलमा

काठमाडौं, ४ चैत । प्रदर्शनको पहिलो हप्ता सिनेमा घरहरुमा आफ्नो एकलौटी वर्चश्व जमाएको फिल्म ‘मंगलम’ ले दोस्रो सातामा पनि आफ्नो दबदबा कायमै राखेको छ ।  शुक्रवारबाट दोस्रो हप्तामा प्रदर्शन आरम्भ गरेको फिल्मको कलेक्सन रिपोर्ट भने सार्वजनिक भएको छैन । तर पनि...

मंगलमले पुष्पलार्इ पुनः स्टार बनायाे

काठमाडाैं, ४ चैत । म्यूजिक भिडियोबाटै दर्शककाे मन जितेका पुष्प खड्का नयाँ चलचित्र मंगलमबाट पुनः एकाएक चर्चामा अाएका छन् । ३ सयभन्दा बढी भिडियोबाट ब्रान्ड बनिसकेका पुष्प यतिबेला काँचको पर्दामा आफूलाई स्थापित गर्न लागी परेका छन् ।  सानोतिनो भूमिका भएपनि उनको...

चाँडै फिल्ममा फर्किने निरुताको बचन

काठमाडौं, ४ चैत । लामो समयसम्म नेपाली चलचित्रमा एकछत्र राज गर्न सफल निरुता सिंहलाई दर्शकले नेपाली चलचित्रमा नदेखेको निकै लामो समय भइसक्यो ।  निरुताले धेरै सम्झनलायक फिल्ममा अभिनय गरेकी छिन् । जुनसुकै वर्गका दर्शकका नजरमा निरुता प्रिय अभिनेत्री हुन् । आजपनि...

"चौका दाउ" निर्माणकाे घोषणा

काठमाडौं, २ चैत । चलचित्र चौका दाउ निर्माण हुने भएको छ । बिहिबार राजधानीमा एक समारोहबीच यो चलचित्रको निर्माण घोषणा गरिएको हो । अग्रज संगीतकार एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजीत बासकोटाको कथा र संगीत रहेको यो चलचित्रलाई उनकै छोरा...

प्रियङ्का बलिउड फर्किदै

काठमाडाैं, २ चैत । आजकल प्रियङ्का चोपडा हलिउडमा व्यस्त छिन्। क्वान्टिकोको सुटिङमा व्यस्त रहेकी उनलाई अनुपम खेरले सेटमै गएर भेटे पनि। उनको अभियन रहेको 'अ किड लाइक जकी' र' इजन्ट इट रोमाण्टिक' प्रदर्शनमा आउने क्रममा छन्। पछिल्लो समय गंगाजलमा देखिएपछि उनले...

मुस्लिम युवतीको भूमिकामा आलिया

काठमाडौं, २ चैत । बलिउडमा ‘वंशवाद’बारेको बहस सधैँ भइरहन्छ। केही समय पहिले कंगना रनौतले बलिउडमा वंशवाद रहेको बताएपछि सिंगो बलिउड नै उनको पक्ष र विपक्षमा खडा भएकाे थियाे। मै हुँ भन्ने स्टारहरुले पनि मुख खोले। हो, आलिया भट्ट वंशवादबाट टाढा हुन सक्दिनन्। उनलाई...

नेपाल संगै अष्ट्रेलियामा ‘शत्रुगते’

काठमाडाैं, १ चैत । प्रदिप भट्टराई निर्देशित तथा महसंचार द्वारा निर्मित चलचित्र ‘शत्रुगते’ अष्ट्रेलियाको सिड्नीमा समेत प्रदर्शन हुने भएको छ ।  फिल्ममा समाबेश ‘रुपै मोहनी’बोलको गीत चौतर्फी रुपमा चर्चित बनेपछि फिल्म प्रति दर्शकको झुकाब बढेको पाइन्छ...