• आज : Thursday 18 January 2018
    7:55:46 NST

यस्तो छ गोविन्दाको प्रेम कहानी

एजेन्सी, ९ पुस । गोबिन्दाको प्रेम कहानी फिल्मीबजार,९ पौष २०७४,काठमाण्डौ । बलिउड अभिनेता गोबिन्दा नेपालीकै ज्वाई हुन् यो कुरा धेरैलाई थाहा नहुन सक्छ । उनकी पत्नी भक्तपुरकी सुनिता हुन् ।तर गोबिन्दाको प्रेम कहानी बैबाहिक जिवन अलि रोचक नै छ ।  प्रेमिका एउटी र जिवन संगिनि अर्की यस्तै यस्तै छ ।गोबिन्दा निलमसँग विवाह नै गर्ने तयारीमा थिए । तर, उनकी आमालाई यो कुरा मन परेको थिएन ।...

‘विश्व परिक्रमा विशिष्ट नागरिक सम्मान’ भव्यरुपमा सम्पन्न

काठमाडौं, १३ पुस । बेलायतमा मंगलबार ‘विश्व परिक्रमा विशिष्ट नागरिक सम्मान’ भव्य रुपमा सम्पन्न भएको छ । लण्डनको नर्थवल्डस्थित द क्रिष्टल स्वीट्स सी एण्ड एल कन्ट्री क्लबमा भएको कार्यक्रममा विशिष्ट नागरिक, कलाकार तथा सञ्चारकर्मीसहित तीन दर्जन बढीलाई सम्मान...

‘पिंजडा ब्याक अगेन’फेरि निखिलको एक्सन अवतार

काठमाडौं, १२ पुस । माघ ४ लाई प्रदर्शन मिति तय गरेको फिल्म ‘पिंजडा ब्याक अगेन’को आइटम गीत सार्वजनिक भएको छ ।  भिडियो सार्वजनिक गर्दा कथावस्तु बाहिर आउने कुरामा सचेत हुँदै निर्माण टिमले लिरिकल भिडियो बाहिर ल्याएको छ । ‘बल्यो धप धप यो जवानी’ बोलको गीतमा शशी...

‘फिल्म कथा लेखन’ प्रतियोगिता हुँदै

काठमाडौं, १२ पुस । पहिलो र दोस्रो संस्करणको सफलतापछि ‘नेपाली स्क्रिप्ट लेखन प्रतियोगिता ३’ आयोजना हुने भएको छ । सन् २०१२ देखि शुरु भएको यो प्रतियोगितलाई निरन्तर रुपमा ‘न्यु नेपाली सिनेमा’ले आयोजना गर्दै आइरहेको छ ।   यस प्रतियोगितामा सहभागिता जनाउन...

‘ह्याप्पी डेज’को ट्रेलरले देखायो सम्भावना

काठमाडौं, १२ पुस । इसाइ धर्मावलम्वीको अवसर पारेर चलचित्र ह्याप्पी डेज युनिटले चलचित्रको ट्रेलर सार्वजनिक गरेको छ । दर्शक बटुल्नका लागि निर्माण पक्षले विभिन्न अवसरहरु जुराएर चलचित्रको ट्रलेर तथा चलचित्र नै रिलिज गर्ने गरेका छन् । यही मेसोमा ह्याप्पी डेज...

‘राज्जा रानी’ मैथली भाषामा

काठमाडौं, १२ पुस । पुस २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘राज्जा रानी’को मैथिली ट्रेलर सार्वजनिक भएको छ । यसअघि सार्वजनिक भएको फिल्मको नेपाली भाषाको ट्रेलरलाई मैथिलीमा डब गरिएको हो । यो फिल्म एकै मितिमा नेपाली र मैथिली भाषामा रिलिज हुँदैछ । ट्रेलरमा बाल...

‘ह्याप्पी न्यू इयर’को साथ खोज्दै सन्ध्या

काठमाडौं, ११ पुस । नायिका सन्धा केसीले आफ्नो पछिल्लो अभिनय रहेको चलचित्र ह्याप्पी न्यू इयरबाट ठूलो आशा राखेकी छन् । चलचित्रको प्रदर्शन मिति नजिकिँदै जाँदा उनको व्यस्तता पनि बढेको छ । ड्रिम्समा अभिनय गरेर पनि गुमनाम बनेकी सन्ध्याका लागि यो चलचित्र विशेष छ किनकी...

पटुकीमा प्रेम, रोमान्स र एक्सन

काठमाडौं, ११ पुस । यही पुष २१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘पटुकी’को ट्रेलर सार्वजनिक भएको छ । राम नेपालले निर्देशन रहेको ‘पटुकी’को सार्वजनिक ट्रेलरमा प्रेम, रोमान्स, एक्सन, धोकाको कथा देखाउन खोजिएको छ । चलचित्रमा रजनी केसीको मुख्य भूमिका रहेको छ...

‘टाइगर जिन्दा है’ तीन दिनमा सय करोड बढी कलेक्सन

काठमाडौं– फ्राइडे रिलिज अन्तर्गत शुक्रबार बाट प्रदर्शनमा आएको बलिउड चलचित्र ‘टाइगर जिन्दा है’ले नेपाली दर्शकको पनि राम्रै साथ पाएको छ । नेपालका मल्टिप्लेक्स हलमा प्रदर्शनमा आएको चलचित्रलाई हेर्न हरेक शो मा दर्शक भरिभराउ भएका थिए । शुक्रबार पहिलो दिन...

बेलायतमा ‘विश्व परिक्रमा विशिष्ट नागरिक सम्मान’ आज

काठमाडौं, ११ पुस ।  बेलायतमा मंगलबार ‘विश्व परिक्रमा विशिष्ट नागरिक सम्मान’ भव्य कार्यक्रमका साथ सम्पन्न हुने भएको छ । लण्डनको नर्थवल्डस्थित द क्रिष्टल स्वीट्स सी एण्ड एल कन्ट्री क्लबमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । विशिष्ट नागरिक सम्मानमा...

यस्तो छ गोविन्दाको प्रेम कहानी

एजेन्सी, ९ पुस । गोबिन्दाको प्रेम कहानी फिल्मीबजार,९ पौष २०७४,काठमाण्डौ । बलिउड अभिनेता गोबिन्दा नेपालीकै ज्वाई हुन् यो कुरा धेरैलाई थाहा नहुन सक्छ । उनकी पत्नी भक्तपुरकी सुनिता हुन् ।तर गोबिन्दाको प्रेम कहानी बैबाहिक जिवन अलि रोचक नै छ ।  प्रेमिका एउटी र जिवन...