• आज : Sunday 27 May 2018
    7:28:19 NST

नेपाल अगावै जापानमा ‘लिलिबिली’

काठमाडौं, २३ चैत । नेपाली चलचित्र ‘लिलिबिली’को वल्र्ड प्रिमियर जापानबाट शुरु भएको छ । जापानको राजधानी टोकियोस्थित नकानो जिरो हलमा भएको रेड कार्पेट प्रिमियरमा मुख्य कलाकार एवं निर्माण युनिटको उपस्थिति रहेको थियो । चैत ३० गते नेपाल रिलिज हुने फिल्मको...

कालो हरिण शिकार मुद्दा : सलमान खानलाई पाँच वर्षको जेल सजाय

  एजेन्सी, २२ चैत ।   कालो हरिणको शिकार गरेको मुद्दामा बलिउडका सूपरस्टार सलमान खानलाई पाँच वर्षको जेल सजाय सुनाइएको छ। भारतीको जोधपुर अदालतले सलमानलाई कालो हरिणको शिकार गरेको मुद्दामा दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाएको हो।  उनले जोधपुरको...

वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक

काठमाडौं, २० चैत । वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक परेको छ । श्रेष्ठकी पत्नी यशोदा श्रेष्ठको सोमवार बेलुका १० बजेर ४५ मिनेटमा उपचारका क्रममा निधन भएको परिवारका सदस्यले जानकारी दिए । क्यान्सर रोग पीडित ६७ वर्षीया यशोदालाई ललितपुरको...

‘पल पल हरपल’ आकाशको अंगालोमा आँचल !

काठमाडौं, २० चैत । प्रदर्शनको पर्खाइमा रहेको चलचित्र ब्ल्याक टोलीले चलचित्रको प्रचार प्रसारलाई तीव्रता दिन थालेको छ । हालै चलचित्रले एउटा गीत सार्वजनिक गरेको छ । चलचित्रमा नायक प्रदीप खड्गी र नायिका आँचल शर्मा फिचरिङ भएका छन् । उक्त गीतको भाव अनुसार प्रदीपको...

‘लिलिबिली’को मोफसल टुर यस्तो रह्यो

काठमाडौं, १९ चैत । आगामी चैत ३० गतेबाट अल नेपाल प्रदर्शनमा आउने चलचित्र लिलिबिली टोलीले मोफसल यात्रा सम्पन्न गरेको छ । युवा स्टार प्रदीप खड्का जोडिएका कारण चलचित्र चर्चामा रहेको छ । प्रदर्शनको मिति नजिकिँदै गएपछि निर्माण टोली पनि निकै नै व्यस्त बनेको छ । टोलीले...

‘कोहलपुर एक्सप्रेस’ कमेडीले भरिपूर्ण

काठमाडौं, १९ चैत । अभिनेत्री त्रय प्रियंका कार्की, ऋचा शर्मा र केकी अधिकारीको लिड रोल रहेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ को ट्रेलर सार्वजनिक भएको छ । बुधवार राजधानीमा आयोजित सार्वजनिक गरिएको ट्रेलरमा कमेडी संवादलाई प्राथमिकता दिइएको छ । कमेडी संवाद पहिलो पटक...

सेलिना र उदितनारायणको 'दीलरानी' आयो बजारमा

  काठमाडौ, १८ चैत । उदितनारायण झा र सेलिना कुँवरको स्वर रहेको  नेपाली कथानक चलचित्र ‘नेप्टे’ को गीत सार्वजनिक भएको छ । उक्त गीतको बोल  ‘दिल रानी’ रहेको क्लब गीत सार्वजनिक भएको हो ।  गीतमा सन्तोष राजको संगीत, उदित नारायण झा र सेलिना कुँवरको स्वर रहेको छ...

धुर्मुस–सुन्तली जुट्दै ‘अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणमा

काठमाडौं, १८ चैत । सामाजिक कार्यमा सक्रिय रहेका कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेको धुर्मुस सुन्तली फाउन्डेसनले ‘अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणको लक्ष्य तय गरेको छ ।  सिताराम कट्टेलले आफ्नो व्यक्तिगत फेसबुकमार्फत अन्तर्राष्ट्रिय...

नालापानीको छायांकन धमाधम

काठमाडौं, १८ चैत ।  नालापानी युद्धमा वीर गोर्खालीले देखाएको विरतालाई चलचित्रमा उतारिँदैछ । जसका लागि निर्माण पक्षले अहिले काठमाडौं आसपासका क्षेत्रमा धमाधम छायांकन गरिरहेको छ ।  सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा...

‘बागी २’को बक्स अफिसमा शानदार शुरुवात

काठमाडौं, १८ चैत । गत शुक्रबारबाट प्रदर्शनमा आएको टाइगर  श्राफ स्टारर अभिनित बलिउडको चलचित्र  ‘बागी २’ले बक्स अफिसमा शानदार ओपनिङ गरेको छ ।  २०१६ मा प्रदर्शनमा आएको सफल चलचित्र बागी सीक्वेल ‘बागी २’ ले पहिलो दिन भारतीय बक्स अफिसमा २५.१०करोड कमाई गरेको...