• आज : Friday 17 November 2017
    11:12:38 NST

‘दशै आयो..., परदेशीको मनै रुवायो’

काठमाडौँ, भदौ । गायक गायिकाहरुले विभिन्न अवसर पारेर गीतहरु बजारमा ल्याउने गरेका छन् । केही महिना अघि तीजलाई लक्षित गरी धेरै गीत बजारमा आएका थिए । अहिले दशैं र तिहारलाई लक्षित गरी बजारमा धमाधम गीत आउन थालेका छन् भने रेडियो तथा टेलिभिजनमा पनि दशैंका गीत बज्न थालिसकेका छन् ।  यही मेसेमा गायक तथा संगीतकार टंक बुढाथोकीको दशैं गीतको नयाँ भिडियो सार्वजनिक गरेका छन् । दशैंका...

२ रुपैयाँ तिरेर ‘दुई रुपैयाँ’ हेर्ने मौका

काठमाडौं, भदौ । गएको शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘दुई रुपैयाँ’ लाई दर्शकले विहीबार २ रुपैयाँ तिरे हेर्न पाउने भएका छन् । चलचित्र हेर्न पुगेका सबै दर्शकले भने २ रुपैया तिरेर हेर्न पाउने भने होइनन् । सिनेमाको सफल कारोबारकै कारण दर्शकलाई अझै सिने प्रेमी...

‘दशै आयो..., परदेशीको मनै रुवायो’

काठमाडौँ, भदौ । गायक गायिकाहरुले विभिन्न अवसर पारेर गीतहरु बजारमा ल्याउने गरेका छन् । केही महिना अघि तीजलाई लक्षित गरी धेरै गीत बजारमा आएका थिए । अहिले दशैं र तिहारलाई लक्षित गरी बजारमा धमाधम गीत आउन थालेका छन् भने रेडियो तथा टेलिभिजनमा पनि दशैंका गीत बज्न...

बलिउड कलाकार लिएर ‘दि कर्मा’ घोषणा

काठमाडौं, भदौ । बलिउड कलाकारलाई लिएर नेपाली कथानक चलचित्र ‘दि कर्मा’ निर्माण घोषणा गरिएको छ । निर्माण पक्षले निर्माणाधिन फिल्मको काष्ट एण्ड क्रिउको विषयमा जानकारी दिएको हो । जय मिडिया म्यानेजमेन्ट प्रा.लि.को व्यानरमा निर्माण हुने यस फिल्ममा बलिउडका द्धय...

आर्यन र रेखाको कस्तो केमेष्ट्री ?

काठमाडौं, भदौ । कात्तिक २ गतेलाई प्रदर्शन मिति लक गरिएको आर्यन सिग्देल र रेखा थापा अभिनित फिल्म ‘रुद्रप्रिया’को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा समावेश ‘चिरवीर चिरवीर चाँचरी’ बोलको गीतबाट नै प्रतिक्षीत बनेको फिल्मको सार्वजनिक ट्रेलरमा प्रेम, रोमान्स,...

शीतलले छोड्दा गजित यता न उता

काठमाडौं, भदौ । संसारको सबैभन्दा भाग्यमानी मानिस को होला ? सायद, जसले अन्तरआत्मादेखि मन पराएको मायालु पाउँछ उही । त्यही मायालु मान्छेले छोडेपछि कस्तो विचलित भइन्छ ? यस्तै भाव बोकेको एउटा गीतमा नायक गजित विष्ट र मोडल शीतल आचार्यले अभिनय गरेका छन् ।  बीच बाटोमा...

२० वर्षमा अञ्जु पन्तको एकल साँझ, ‘मेरो देशको माया छ’

काठमाडौं, २५ भदौ ।  शिर झुकाएर आमाको आशीर्वाद लिएपछि अञ्जु पन्तले पहिलो गीत गाइन्, ‘मेरो देशको माया छ’ । शब्दलाई गहिरो अनुभूतिसहित पस्किनु उनको गायनकौशल हो । २० वर्षे गायनयात्रामा पहिलोपटक एकल साँझमा प्रस्तुत भएकी उनको यो कौशल पहिलो गीतबाटै दर्शक श्रोताले...

हल–हलमा ‘२ रुपैयाँ’

काठमाडौं, भदौ । यो शुक्रबार नेपाली सिनेमा घरहरुमा चलचित्र २ रुपैयाँ प्रदर्शनमा आएको छ । यो साता अरु कुनै चलचित्र रिलिज नभएकोले यो चलचित्रले एकछत्र राज गर्ने भएको छ । तर, गत हप्ता रिलिज भएको  ए मेरो हजुर २ को चार्म पनि बाक्लै रहेको हुँदा ‘२ रुपैयाँ’का लागि केही...

एकल साँझको तयारीमा अन्जु

काठमाडौं, भदौ । दर्जनौं लोकप्रिय गीतकी गायिका अन्जु पन्तले पहिलो पटक एकल साँझमा प्रस्तुत हुन लागेकी छिन् । अन्जु पन्त फाउन्डेसनको आयोजनामा नेपाल रेकर्डिस्ट एसोसियनका लागि अन्जु एकल गायनका लागि प्रस्तुत हुन लागेकी हुन् ।  आउँदो शनिबार नेपाल प्रज्ञा...

‘बीचबाटो’बाट हराएका सुशील ब्ल्याकको पर्खाइमा

काठमाडौं, भदौ । नेपाली फिल्म क्षेत्रमा धेरै कलाकारहरु उदाउँदै अस्ताउँदै गर्ने चलन नौलो होइन । वर्षेनी धरै कलाकार यस क्षेत्रमा पाइला टेक्छन् । तीमध्ये केही कलाकार स्थापित भए पनि अधिकांश कसरी आउँछन् र हराउँछन् । अत्तोपत्तो हुँदैन । तर, स्थापित बनिसकेका कलाकार पनि...

चलचित्र ‘अनुराग’ घोषणा, पत्रकार धमलाकी पत्नी अब हिरोइन

काठमाडौं, २२ भदाै । पत्रकार ऋषि धमालकी श्रीमती एलिजा गौतमले फिल्म घोषणा गरेकी छिन् । लामो समयदेखि फिल्म निर्माण र अभिनय गर्न कसरत गरिरहेकी एलिजाले बुधवार राजधानीमा एक कार्यक्रमका बिच फिल्म ‘अनुराग’ घोषणा गरेकी हुन् । फिल्ममा एलिजाको नै मुख्य भूमिका छ भने...