• आज : Friday 17 November 2017
    11:12:32 NST

‘पञ्चायत’मा पोखियो नारी बेदना

काठमाडौं, २२ असोज । ५० बर्ष पुरानो कथामा बनेको फिल्म ‘पञ्चायत’ को पहिलो गीत सार्वजनिक भएको छ । फिल्मका कार्यकारी निर्माता रवि अधिकारीको जन्मदिनको अवसर पारेर फिल्ममा समावेश ‘छोरीको कर्म’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा सरु गौतमको आवाज रहेको छ । शिवम अधिकारीको शब्द रहेको गीतमा टंक बुढाथोकीको संगीत सुन्न सकिन्छ । नायिका नीता ढुंगाना फिचरिङ गीतले एउटा नारीको...

धुर्मुस–सुन्तलीद्वारा पाँचौ एकीकृत बस्ती निर्माण शुरु

रौतहट,  असोज । रौतहटको चन्द्रपुर नगरपालिका–८ स्थित दलित समुदायको बस्ति रहेको स्थानमा एकिकृत नमुना बस्ती निर्माण गरिने भएको छ । धुर्मुस सुन्तली फाउण्डेसनले चन्द्रपुर ८ मा ६ महिना भित्र एकीकृत नमुना बस्ती निर्माण गर्न लागेको हो । नमुना बस्ती निर्माणकार्यको हिजो १ सय ६ बर्षिय रामकली हजराले शिलान्यास गर्नु भयो ।  नेपालका बिभिन्न तीन स्थानमा एकिकृत नुमना बस्ति निर्माण...

‘पञ्चायत’मा पोखियो नारी बेदना

काठमाडौं, २२ असोज । ५० बर्ष पुरानो कथामा बनेको फिल्म ‘पञ्चायत’ को पहिलो गीत सार्वजनिक भएको छ । फिल्मका कार्यकारी निर्माता रवि अधिकारीको जन्मदिनको अवसर पारेर फिल्ममा समावेश ‘छोरीको कर्म’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा सरु गौतमको आवाज रहेको छ । शिवम...

चितवनमा धमाका मच्चाउँदै बलिउड गायक

  चितवन, २२ असोज । बलिउडका चर्चित पाश्र्व गायक अंकित तिवारी आफ्नो नयाँ म्यूजिक भिडियो प्रमोशनका लागि नेपाल आउँने भएका छन् । उनी, २१ अक्टोबरमा चितवनमा आयोजना हुन लागेको भव्य कन्सर्टमा सहभागी हुन नेपाल आउने भएका हुन् ।  चितवनको क्याम्पस चौरमा आयोजना हुने...

भारतीय वरिष्ठ सिने निर्देशक शाहको मृत्यु

  मुम्वई, २२ असोज । व्यंग्यात्मक सिनेमा ‘जाने भी दो यारो’ बाट सिनेमा निर्देशन क्षेत्रमा प्रवेश गरेका कुन्दन शाहको हृदयघातका कारण शनिबार निधन भएको छ । उनको ६९ बर्षको उमेरमा निधन भएको हो । शाहको उनकै निवासमा निधन भएको पारिवारिक स्रोतले बताएकोे भारतीय समाचार...

कांग्रेस, राप्रपाहुँदै कोमल ओली एमालेमा

दाङ, असोज । गायिका कोमल वलीले नेपाल राष्ट्र,नेपाली जनताको हित र समृद्धिसँगै महिलाको पक्षमा लड्ने एक मात्र पार्टी नेकपा एमाले भएकाले आफू राप्रपाको केन्द्रीय सदस्य र पार्टी नै त्यागेर एमाले रोजेको बताएकी छन्। नेकपा एमाले दाङ सोमबार घोराहीमा आयोजना गरेको...

धुर्मुस–सुन्तलीद्वारा पाँचौ एकीकृत बस्ती निर्माण शुरु

रौतहट,  असोज । रौतहटको चन्द्रपुर नगरपालिका–८ स्थित दलित समुदायको बस्ति रहेको स्थानमा एकिकृत नमुना बस्ती निर्माण गरिने भएको छ । धुर्मुस सुन्तली फाउण्डेसनले चन्द्रपुर ८ मा ६ महिना भित्र एकीकृत नमुना बस्ती निर्माण गर्न लागेको हो । नमुना बस्ती निर्माणकार्यको...

मिस एअर होस्टेसको ताज रीवा लिम्बूलाई

काठमाडौं, असोज । मिस एअर होस्टेज–२०१७ को ताज धरानकी १९ वर्षीया रीवा लिम्बूले पहिरिएकी छन् ।  सिजन मिडियाद्वारा आयोजित ‘मिस एअर होस्टेस’को चौथो संस्करणमा आफ्ना ३४ प्रतिस्पर्धीलाई पछि पार्दै लिम्बूले उपाधि चुमेकी हुन् । विजेता लिम्बूले रु २५ हजार र...

‘अमर बिरही एकल साँझ’ सम्पन्न

काठमाडौं, असोज । नेपाली लोक संस्कृति तथा कला संस्कृतिको जगेर्ना गर्नका लागि बरिष्ट लोक तथा दोहोरी गायक अमर बिरही गुरुङद्वारा ‘नेपाल टेलिकम अमर बिरही एकल साँझ–२०७४’ सम्पन्न भएको छ । शनिबार राजधाननीको राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलाधीस्थित आफ्नो एकल...

चिकित्सकको निर्देशनमा दुई भिडियो

काठमाडौं, असोज । लन्डनमा बस्दै आएका दन्त चिकित्सक कपिल रिजालको निर्देशनमा तयार भएका दुई गीतको म्युजिकको भिडियो सार्वजनिक गरिएको छ । आइतबार अनामनगरस्थित युनियन हाउसमा आयोजना गरिएको कार्यक्रममा रामकृष्ण ढकाल र तारा रिजालको स्वरमा सजिएका दुई भिडियो सार्वजनिक...

सलमान खानलाई ‘ग्लोबल डायभर्सिटी अवार्ड’

काठमाडौं, असोज . प्रसिद्ध बलिउड अभिनेता सलमान खानलाई बेलायती संसदमा ‘ग्लोबल डायभर्सिटी अवार्ड–२०१७’ बाट सम्मानित गरिएको छ। उनले फिल्म निर्माण, अभिनय र समाजसेवाका माध्यमबाट पुर्याएको योगदानको कदरस्वरुप सम्मान गरिएको बताइएको छ। बेलायती संसदमा लामो...

१७ वर्षपछि महको फिल्म ‘शत्रु गते’

काठमाडौं, भदौ । १७ वर्षपश्चात महसञ्चारको ब्यानरमा फिल्म ‘शत्रु गते’ निर्माण हुने भएको छ। महसञ्चारले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर फिल्म ‘शत्रु गते’ निर्माणको घोषणा गरेको हो। ‘शत्रु गते’ हरिवंश आचार्यको जीवनमा आधारित रहने निर्माण पक्षले...