• आज : Wednesday 17 January 2018
    10:50:08 NST

दीपीका एसियाकै सेक्सी महिला

भारत, मंसरि ।बलिउड अभिनेत्री दीपीका पादुकोण एसियाकै सेक्सी महिला घोषित भएकी छन् । बेलायतस्थित एउटा पत्रिकाले हरेक वर्ष घोषणा गर्दे आएको यस्तो उपाधि यसपाली उनले पाएकी हुन् ।  अर्की बलिउड अभिनेत्री प्रियंका चोपडाले अघिल्लो वर्ष  पाएको एसियाकै सेक्सी...

तक्मे बुढा अब दोस्रो हिन्दी चलचित्रमा पनि

काठमाडौ,मंसिर । नेपाली चलचित्र रातो घरको काम सकेपछि अरु चलचित्रमा काम नगरेका हाँस्य कलाकार विल्सनविक्रम राई (तक्मे बुढा) बलिउडमा काम गर्ने प्रस्ताव आएपछि झण्डै डेढ वर्षअघि भारत हान्निए । उनले भारतमा पुगेर निर्देशक विनय शर्माको निर्देशनमा बनेको चलचित्र‘भाइ...

रेखा राप्रपामा प्रवेशसँगै कैलाश कटुवालको चर्चा

काठमाडौं, मंसिर । नायिका रेखा थापा राप्रपामा प्रवेश गरेसंगै राप्रपा नेपालसंग आवद्ध युवक संगठनका अध्यक्ष कैलाश कटुवाल पनि  एक  नयाँ चलचित्रमा प्रवेश गरेका छन् । माअाेवादी केन्द्र छाडेर रेखा राप्रपामा  प्रवेश गरिन यता कटवाल भने राप्रपामै रहेर प्रेम गीत टु, मा...

जन्मदिनमा वर्षाले देखिाइन् जात्रा !

काठमाडौं, मंसिर । तेस्रो सातामा प्रदर्शन भइरहेको चलचित्र जात्राकी अभिनेत्री बर्षा राउतले आफ्नो २३ औ जन्मदिन दर्शकमाझ मनाएकी छिन् । उनी अभिनित चलचित्र ‘जात्रा’ र ‘छक्का पन्जा’ अहिले हलमा लागिरहेको छ । नायिकाको जन्मदिनको अवसर पारेर चलचित्र ‘जात्रा’...

फ्लाइङ गाइज मुभिजको वृद्धवृद्धालाई सहयोग

नवलपरासी, मंसिर । म्युजिक भिडियो उत्पादन तथा वितरणको काम गर्दै आएको काठमाडौको फ्लाइङ गाइज मुभिज प्रालिले नवलपरासीको पिठौली आश्रममा रहेका वृद्धहरुलाई २० हजार ४ सय बराबरको खाद्यान्न सामान वितरण गरेको छ । मुभिजका कार्यकारी निर्देशक दिप लम्सालले पिठौलीमा रहेको...

थालियो प्रेमगीत–२ को छायांकन

काठमाडौं, मंसिर । नेपाली चलचित्र प्रेमगीतको सिक्वेल चलचित्र प्रेमगीत–२ को छायांकन थालिएको छ ।  चलचित्रको दुई महिना नेपालसहित विदेशी रमणीय थलोमा यो कस्मोपोलिटन लभस्टोरी फिल्मांकन हुनेछ । आशुसेन ब्यानरकोनिर्माण हुने यास चलचित्रलाई सन्तोष सेनले निर्माण...

पुष्पा बनिन् सिएनएन सुपर हिरो

काठमाडौं, मंसिर । नेपाली समाजसेवी पुष्पा बस्नेतले सिएनएन सुपर हिरोको उपाधि प्राप्त गरेकी छन्। यसअघि सीएनएन हिरो घोषित भर्इ सिएनएन सुपर हिरोका लागि मनोनयनमा परेका पाँच जनालार्इ पछि पार्दै उनी सुपर हिरोको उपाधि जित्न सफल भएकी हुन् ।  फेसबुक र ट्वीटरमार्फत...

दीपकले रेखालार्इ दिए दनक !

काठमाडाैं, मंसिर  । केही वर्षअघि माओवादी अध्यक्ष प्रचण्डसँग कम्मर मर्काई मर्काई नाँचेर माओवादी छिरेकी चर्चित नायिका रेखा थापा राप्रपा छिर्ने पक्का भएपछि उनीबारे टिका-टिप्पणी सुरु भएको छ । सामाजिक सञ्जालमा  विभिन्न प्रतिक्रिया दिइरहेका छन् । यो क्रममा...

कोमल ओलीपछि अब रेखा पनि राप्रपामा

काठमाडौं, मंसिर । केहि दिन अगाडि गायिका कोमल वली राप्रपा पार्टीमा प्रवेश गरेकी थिइन् । उनले आफूलाई नयाँ शक्ति नेपालबाट पनि पार्टीमा आउनका लागि आग्रह गरिएको भएपनि उनले राप्रपामा पाइला अघि बढाइन् । त्यस्तै, अहिले नायिका रेखा थापा पनि माओवादी केन्द्र छाडेर...

रहेनन् कलाकार आरपी भट्टराई

काठमाडौं, २४ मंसिर । कलाकार तथा गायक आरपी भट्टराईको निधन भएको छ । लामो समयदेखि विरामी रहेका भट्टराईको शुक्रबार विराटनगरस्थित उनको फुपुको  घरमा निधन भएको हो । उनले दर्जनौं टेलिफिल्ममा अभिनय गरेका थिए । त्यसमा पनि तीतो–सत्यमा ‘लाजाराम’ को चरित्र उनको निकै...