• आज : Sunday 24 September 2017
    2:27:25 NST

‘नीरफूल’मा दयाहाङको जोडी रेखा !

काठमाडौं, भदौ । छायांकनरत चलचित्र नीरफूल निर्माण युनिटले चलचित्रको ७० प्रतिशत छायांकन सकिएको जनाएको छ । संचारकर्मी, कवि एवं कथाकार फूलमान बलले निर्देशनमा निार्माण भइरहेको चलचित्रमा अहिलेका चल्ती नायक दयाहाङ राई र सदाबहार नायिका रेखा थापाको जोडीलाई देख्न...

‘सेतो सूर्य’ ओस्कारमा भिड्ने

काठमाडौ, भदौ । चलचित्र ‘सेतो सूर्य’ले यसबर्षको ‘ओस्कार अवार्ड’का लागि छनोट भएको छ । दुई चलचित्र बिजुली मेसिन र सेतो सूर्यले ओस्कार अवार्डमा छनोटका लागि दिएको निवदेन अनुसार अब नेपालबाट ओस्कारका लागि सेतो सूर्यले प्रतिनिधित्व गर्ने छ ।  दीपक रौनियारको...

सिपोराको चलचित्रमा पनि उत्तिकै सम्भावना

काठमाडौं, ७ भदौ । भलिबल खेलबाट नामा स्थापित बनाउन सफल सिपोरा गुरुङले चलचित्रबाट पनि सम्भावना देखाएकी छन् । राम्रो सट हानेर बेस्ट स्पाइकरको रूपमा खेल प्रेमीमाझ पहिचान बनाएकी सिपोरा अहिले चलचित्र क्षेत्रमा पनि चम्किन थालेकी छन् ।  नेपालका तर्फबाट सबैभन्दा कम...

‘२ रुपैयाँ’ रोचक तथ्य खुलासा

काठमाडौं, ७ भदौ । भाद्र २३ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘२ रुपैयाँ’को विषयमा निर्माण पक्षले निर्माण गर्दाका केही रोचक कुराहरु खुलाएको छ । झण्डै चार वर्ष अघि २०७० मा ‘कर्कश’ फिल्मको प्रदर्शनको लगत्तै कलाकार आशिफ शाहले ‘२ रुपैयाँ’ को खाका तयार...

अमेरिकामा अनमोल र केकी उत्कृष्ट

काठमाडौं, भदौ । अमेरिकामा आयोजना भएको ‘दोस्रो खुम्बु खोल्स ग्लोबल नेपाली फिल्म अवार्ड’मा अनमोल केसी र केकी अधिकारीलाई उत्कृष्ट नायक नायिकाको अवार्ड प्रदान गरिएको छ । पिता भुवन केसीको हातमा अनमोलले अवार्ड ग्रहण गरेका थिए । अनमोलले फिल्म ‘गाजलु’बाट...

नृत्यमा उत्कृष्ट बने रुबिना र निशु

काठमाडौं, भदौ । फ्युचर कल्चर प्राली फ्लो ईन्टरटेन्मेण्ट सेन्टर र द फ्युचर क्र्यु नेपालले आयोजना गरेको उपत्यका ब्यापी एकल नृत्य प्रतियोगिताको उपाधी जुनियरमा रुबिना खड्गी र सिनियरमा निशु बस्नेतले जितेका छन् । महांकालमा भएको प्रतियोगितामा जुनियरमा प्रथम स्थान...

सौन्दर्य बन्न सञ्चिताका टिप्स

काठमाडौं, भदौ । अभिनेत्री सञ्चिता लुइँटेलले आफ्नो स्वस्थ जिवनशैलीको राज खुलाएकी छन् । उनले आफ्नो सुन्दरता स्वस्थ स्वास्थ्यका विषयमा आफ्नो नियमित कार्यतालिका नै भएको बताएकी छन्  समयमा सुत्ने उठ्ने बिहान चाँडै र राति चाँडै सुत्ने प्रयास गर्छु ।  जिम...

वर्षाको ‘आकाशको तारा’ सार्वजनिक

काठमाडौं, भदाै । भर्सटाइल गायिका वर्षा कर्माचार्यले केहीदिनअघि मात्रै आफ्नै यू–ट्युव च्यानलमार्फत ‘आकाशको तारा’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । पछिल्लो समय चलचित्र क्षेत्रमा निकै ब्यस्त संगीतकार हरकुलिश बस्नेतको शब्द तथा संगीत समावेश...

गीता भन्छिन्– ‘कलाकार सभ्य र सालिन बनौं’

काठमाडौं, भदौ । पछिल्लो समयकी चर्चित तथा व्यस्त मोडल गीता राईले कलाकार सभ्य र शालीन हुनुपर्ने बतानएकी छन् । नेपाली महिलाहरुको चाड हरितालिका तिजका गीतलाई लक्षित गर्दै गीताले यस्तो अभिव्यक्ति दिएकी हुन् । पछिल्लो समयका गीतले संस्कृतिको जगेर्ना गर्ने भन्दा  ...

रोजीको ‘स्वामी राजालाई...’ बजारमा (भिडियोसहित)

काठमाडौं, भदौ । विगत ८ वर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय रोजी श्रेष्ठले पहिलो पटक तीज विशेष गीत ‘स्वामी राजालाई...’ बजारमा ल्याएकी छन् । यस अघि विभिन्न नेवारी भाषाका बुद्ध सम्बन्धी भजन बजारमा ल्याएकी रोजीले तीज गीत भने पहिलो पटक बजारमा ल्याएकी हुन्...