• आज : Monday 28 May 2018
    1:27:20 NST

मनिषाले देखिन् कलाकारितामै भविष्य

काठमाडौं, २८ माघ ।  नेपाली संगीत तथा कलाकारिताको क्षेत्र फराकिलो बन्दै गइ रहेको बेला  यस क्षेत्रमा युवा पुस्ताको आकर्षण पनि बढेको छ । वर्र्षमा हजारौं युवाहरु कलाकारिताको मोह पालेर यस क्षेत्रमा होमिने भए पनि संघर्ष र कुशल कार्यशैलीको अभावमा अलपत्र पर्ने गरेका...

नेपाली चलचित्र बजार फराकिलो बन्दै

काठमाडौं, २३ माघ । नेपालमा राम्रो व्यापार गरेका नेपाली चलचित्रले विदेशमा पनि राम्रै दर्शक पाउने गरेका छन् । पछिल्लो समय नेपाली चलचित्रले स्वदेशमा मात्र नभएर विदेशमा पनि राम्रो व्यापार गर्न थालेका छन् । अहिले नेपाली चलचित्र क्षेत्रमा केही चलचित्र नेपालमा...

५० वर्ष अघिको ‘पञ्चायत’ अब चाँडै पर्दामा !

काठमाडौं, २३ माघ । ५० बर्ष पुरानो कथा बोकेको नेपाली चलचित्र पञ्चायत चाँडै पर्दामा देख्न पाइने भएको छ । चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण पक्षले चलचित्रको प्रचार प्रसारलाई तीव्रता दिन थालेको छ । चलचित्रलाई दर्शकमाझ जानकारी गराउन निर्माण पक्षले...

अनमोल र अदिती रोमान्टिक मुडमा

काठमाडौं, २३ माघ । यो वर्षको प्रतिक्षित चलचित्रका रुपमा हेरिएको चलचित्र ‘कृ’को एउटा गीत ‘मैले जानी नजानी’ बोलको गीत सार्वजनिक भएको छ । स्कटल्याण्डका विभन्न रमणीय स्थलमा छायांकन भएको चलचित्रको गीत एक कार्यक्रम गरी काठमाडौंमा सार्वजनिक गरिएको हो ।...

फेरि रमितसँग काम गर्ने रेखाको चाहना

काठमाडौं, २३ माघ । लामो समयसम्म दर्जन बढी चलचित्रमा काम गरेका नायक रमित ढुंगाना र रेखा थापा पछिल्लो समय पर्दामा सँगै देखिएका छन् । हालै उनीहरु सँगै भेटिएपछि उनीहरुको सम्बन्धमा सुधार आएको आभास भएको छ । त्यसोत उनीहरुको सम्बन्ध के कारणले चिसियएको थियो ? वास्तविकता...

‘पञ्चायत’ को ट्रेलर सार्वजनिक

काठमाडौं, २२ माघ ।  पचास वर्ष अघिको सामाजिक संरचना र किशोरीको मनोभावलाई समेटेर बनाएको चलचित्र ‘पंचायत’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा गाउँकी किशोरीको यौनमनोभाव नायिका निता ढुंगाना मार्फत देखाउन खोजिएको छ । २०३३ सालको तत्कालीन पञ्चायत व्यवस्थाको...

म्युजिक भिडियोमा मदनकृष्ण श्रेष्ठ

  काठमाडौं, २२ माघ । हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ ।मदनकृष्ण अभिनित ‘भोकले कोही नमरोस्..’ बोलको स्वदेशमुलक गीतको भिडियो सार्वजनिक गरिएको हो । श्यामराज दाहालको स्वर रहेको गीतका शब्द गीतकार दिनेश अधिकारीले लेखेका...

‘शेरबहादुर’ र ‘पटुकी’ मध्यम

काठमाडौं, २१ माघ । यो साता प्रदर्शनमा आएका दुई वटा नेपाली चलचित्र ‘शेरबहादुर’ र ‘पटुकी’ले औसत व्यापार गरेका छन् ।सस्पेन्स थ्रिलर जनरामा बनेको ‘शेरबहादुर’ मा सुनिल थापा, कर्मा शाक्य, मेनुका प्रधान, रविन्द्र झा लगायतका कलाकारहरुको अभिनय रहेको छ भने...

बन्ने भो ‘जात्रा’को सिक्वेल

काठमाडौं, २१ माघ । सफल बनेका नेपाली चलचित्रको सिक्वेल बनाइनु स्वभाविकै पनि हो । सफल भएका चलचित्रले बनाएका सिक्वेलले दर्शक तान्न सक्छन् भने त ठिकै हो तर लगानी बालुवामा पानीको अवस्था आउन भयो भने निर्माता मात्र नभएर चलचित्रका कलाकारको अवस्था पनि नाजूक बन्दै जाने...

नाकामा विपिनको नयाँ गेटअप

काठमाडौं, २१ माघ । प्रायः फरक भूमिकामा देखा पर्दै आएका अभिनेता विपिन कार्कीले पछिल्लो पटक अभिनय गरेको चलचित्र ‘नाका’को झन पृथक गेटअपमा देखिएका छन् ।  चलचित्रको ट्रेलरमा विपिन गुण्डा डनको रुपमा देखा परेका छन ।  ट्रेलरलाई हाईलाईट नेपालले सार्वजनिक गरेको हो...