• आज : Monday 20 November 2017
    1:10:26 NST

पद्मावतीको भंसालीले गराए १६० करोडमा चलचित्रको बीमा

कातिक १९ एजेन्सी । बलिउड निर्देशक संजय लीला भंसालीको चलचित्र ुपद्मावतीु लाई लिएर विवाद चर्किएको छ । राजस्थानको चित्तौड़गडमा सुटिङ भइरहेको चलचित्रको विषयलाई  लिएर विरोध प्रदर्शन भएको हो । अहिले करणी सेनाका कार्यकर्ता  सडमा उत्रिएका हुन् । प्रदर्शनकारीले रानी पद्मावतीलाई चलचित्रमा बदनाम गर्न खोजेको आरोप लगाएका छन् ।  पद्मावतीको रूपमा दीपिकालाई नाच(गान गरेको देखाएको...

‘ह्याप्पी डेज’मा प्रियंकाको बोल्ड अवतार

काठमाडौं, कार्तिक । नेपाली कथानक चलचित्र ‘ह्याप्पी डेज’ को नयाँ गीत सार्वजनिक भएको छ । प्रियंका कार्की र सञ्जय गुप्ताले अभिनय गरेका ‘तिमी बिना...’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा तारा प्रकाश लिम्बु र दिपा लामाको स्वर छ । गायक लिम्बुकै सङ्गीत रहेको...

राजकुमार र कृतिको ‘शादी’ शुक्रबार

काठमाडौं, कार्तिक । राजकुमार राव र कृति खरबन्दको ‘अप कमिङ’ सिनेमा ‘शादी’ आगामी शुक्रवार रिलीज हुने भएको छ । फिल्ममा राजकुमार राव र कृति खरबन्दा मुख्य भूमिकामा छन् । यो एक रोमान्टिक ड्रामा फिल्म हो । जसको निर्देशन रत्ना सिन्हाले गरेका छन् । फिल्मको ट्रेलर...

सकसको आइटममा प्रियाले मर्काइन् कम्मर

काठमाडौं, कार्तिक । पछिल्लो समय दर्शक तान्न चलचित्रमा आइटम डान्सलाई समावेश गर्ने प्रचलन बढेको छ । यसैक्रममा अक्कल सिंहको चलचित्र सकसले पनि हट तथा बोल्ड नायिका प्रिया रिजाललाई लिएर एउटा आइटम डान्स समावेश गरेको छ । जसमा नायक सुन्दर श्रेष्ठ र प्रज्वल गिरी प्रियाका...

‘सुपर गोर्खे’बाट ऋचाको कमब्याक

काठमाडौं, कार्तिक । विवाह गरेपछि नेपाली फिल्मबाट गायब जस्तै भएकी ‘नाई नभन्नू ल’की हिट नायिका ऋचासिंह ठकुरीले सुपर गोर्खेबाट कमव्याक भएकी छन् । अभिनेत्री ठकुरीको निर्माण र अभिनय गरेको फिल्म ‘सुपर गोर्खे’ को टीजरसमेत सार्वजनिक भएको छ ।  ऋचाका श्रीमान...

विश्वकै होचा कलाकार बन्दै दिपेन

दोलखा, कार्तिक । दोलखाको भिमेश्वर नगरपालिका वडा नं. ७ घर भएका कलाकार दिपेन शाहले आफू संसारकै होचो कलाकार भएको दाबी गर्दै आएका छ ।  केही समय अघि मात्र निमार्ण भएको होचा–पड्ुका कलाकारहरुद्वारा अभिनित नेपाली कथानक चलचित्र सारथीमार्फत अभिनयमा देखिएका शाहले...

पद्मावतीको भंसालीले गराए १६० करोडमा चलचित्रको बीमा

कातिक १९ एजेन्सी । बलिउड निर्देशक संजय लीला भंसालीको चलचित्र ुपद्मावतीु लाई लिएर विवाद चर्किएको छ । राजस्थानको चित्तौड़गडमा सुटिङ भइरहेको चलचित्रको विषयलाई  लिएर विरोध प्रदर्शन भएको हो । अहिले करणी सेनाका कार्यकर्ता  सडमा उत्रिएका हुन् । प्रदर्शनकारीले...

सञ्चारकर्मीको वास्तविक भोगाइ लिएर आए जैरु (भिडियो सहित)

काठमाडौं,  कार्तिक । सञ्चारकर्मीको संघर्ष र पीडाको कथा बोल्ने भिडियो सार्वजनिक भएको छ ।  ‘स्वार्थी’ नामको भिडियोमा डडेल्धुराको युनिटी रेडियो तथा काठमाडौंको सगरमाथा टेलिभिजनको जिल्ला सम्वाददाताको रुपमा कार्यरत विरेन्द्र जैरुको अभिनय रहेको छ...

११ बर्षीय याङसु श्रेष्ट बनिन चाइल्ड आइकोन २०१७ को पहिलो बिजेता

कठमाडौ, ११ कात्तिक । आठौ चाइल्ड आइकोन २०१७ सम्पन्न भएको छ । सो प्रतिष्पर्धामा दाङबाट प्रतिनिधि भएर आएकी ११ बर्षीय याङसु श्रेष्ट पहिलो बिजेता बनेकी छन । ११० जना प्रतिष्पर्धी रहेको सो प्रतियोगितामा याङसुले बेष्ट क्याटवाक, बेष्ट टयालेन्ट एवार्ड जितेकी छिन...

वर्ष विशेष चलचित्र ‘कालो पोथी’ र ‘घामपानी’

काठमाडौं, कार्तिक ।  ‘कालो पोथी’ र ‘घामपानी’ ले यो वर्षको विशेष चलचित्र अवार्ड प्राप्त गरेका छन् । अवार्डसहित विजेता चलचित्रले नगद २र२ लाख रुपैयाँ पाएका छन् ।  अवार्ड लिन ‘घामपानी’ का निर्देशक दीपेन्द्र लामा आँफै पुगेका थिए भने ‘कालो पोथी’ का...

‘ऐश्वर्य’ आजबाट दर्शकमाझ

काठमाडौं,  कार्तिक । रमेश उप्रेती र केकी अधिकारी स्टारर चलचित्र ‘ऐश्वर्य’ विहिबार  बाट रिलिज भएको छ । छटको छेको पारेर चलचित्र रिलिज भएको हो ।  दिवाकर भट्टराई निर्देशित चलचित्रमा रमेश र केकीका अलावा प्रशान्त ताम्राकार र दिपिका प्रसाईँ मुख्य भूमिकामा छन्...