• आज : Saturday 21 April 2018
    3:12:21 NST

बैंकर्स कप क्रिकेट हुँदै

काठमाडौं, १२ चैत ।  खुकुरी इन्टरटेनमेन्टको आयोजनामा यो साता दि बैंकर्स कप सुपर एट क्रिकट प्रतियोगिता हुने भएको छ ।कीर्तिपुरस्थित त्रिवि मैदानमा राउन्ड रोविनका आधारमा हुने प्रतियोगिताका १० टोलीको सहभागिता रहने आइतबार राजधानीमा पत्रकार सम्मेलनमार्फत जानकारी...

अष्ट्रेलियन कप्तान स्थिमले पद छाडे

काठमाडौं, १२ चैच । बल टेम्परिङ गरेको स्वीकार्दै अष्ट्रेलियन क्रिकेट टोलीका कप्तान स्टिभ स्मिथले पद छोडेका छन् । स्थिमसँगै उपकप्तान डेभिड वार्नर पनि पदबाट अलग भएका छन् । दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्टको बाँकी रहेको दुई दिनका लागि टिम पेन कप्तान नियुक्त...

बनेपा र गोरखा ब्वाइजबीच भिडन्त

उदयपुर, ११ चैत । उदयपुरको कटारीमा शनिबारबाट शुरु भएको चौथो कटारी गोल्डकप प्रतियोगिताको अन्तर्गत आइतबार बनेपा ब्वाइज काभ्रे र गाोर्खा ब्वाइज रुपन्देहीबीच भीडन्त हुने भएको छ ।  यसअघि उद्घाटन खेलमा साहारा क्लब पोखरा विजयी शुरुवात गरेको छ । घरेलु टिम कटारी ११...

खेलकुद मन्त्रीको यस्तो प्रतिवद्धता

काठमाडौं, ११ चैत । युवा तथा खेलकुदमन्त्री जगत बहादुर विश्वकर्माले खेलकुद क्षेत्रमा देखिएका सबैखाले विकृति तथा विसंगतिलाई अन्त्य गर्ने बताउनुभएको छ ।  रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा मन्त्री विश्वकर्माले  खेलकुद क्षेत्रमा देखिएका विकृति, विसंगति र...

माल्दिभ्समा चम्किँदै दुर्इ नेपाली चेली

काठमाडाैं, ११ चैत । नेपाली महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेत सम्मिलित पुलिस क्लबले माल्दिभ्समा १८/३० महिला फुटसल फिस्टामा लगातार दोस्रो जित हासिल गरेको छ । पुलिस क्लबले शनिबार भएको खेलमा इकोनोमिक डेभल्पमेन्टलाई १७–० को...

आर्मीलाई राष्ट्रिय हक्की उपाधि

जनकपुर, ११ चैत ।  त्रिभुवन आर्मी क्लबले राष्ट्रिय हक्की प्रतियोगिताको उपाधि जितेको छ । जनकपुरको कभर्ड हलमा शनिबार भएको फाइनलमा सुदूरपश्चिमाञ्चल टोलीलाई ३–० ले हराउँदै आर्मीले उपाधि जितेको हो । धनुषा जिल्ल्ला हक्की संघको आयोजनामा चैत ६ गते देखि सुरु भएको...

कुन कुन देशले खेल्ने भए विश्वकप क्रिकेट ?

काठमाडौं, १० चैत । आईसीसी विश्वकप क्रिकेट छनोट खेलमा सुपर सिक्स चरणका खेल समाप्तीसँगै विश्वकपमा खेल्ने १० राष्ट्रको टुंगो लागेको छ । सुपरसिक्सको अन्तिम खेलमा अफगानिस्तानले आयरल्याण्डलाई पराजित गरेसँगै उसले विश्वकपमा स्थान बनाएको हो । सुपरसिक्स अन्तर्गत यस...

ब्राजिल, अर्जेन्टिना र पोर्चुगल विजयी

काठमाडौं, १० चैत । विश्वकप तयारी स्वरुप शुक्रबार राति भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा ब्राजिल, अर्जेन्टिना र पोर्चुगल विजयी भएका छन् । खेलमा साविक विश्वकप विजेता जर्मनी स्पेनसँग १–१ को बराबरीमा रोकिएको छ । स्पेनका रोड्रिगो मोरेनोले टोलीलाई...

आर्मीको अपराजित यात्रा जारी

काठमाडौं, १० चैत ।  विभागीय टोली त्रिभुवन आर्मी क्लबले  क्विक्स बास्केटबल लिगमा अपराजित यात्रा कायमै राखेको छ । शुक्रबार भएको खेलमा विशाल मिलन केन्द्रलाई पराजित गर्दै आर्मीले अपराजित यात्रा कायम राखेको हो । विशाल मिलन केन्द्रको घरेलु कोर्टमा भएको खेलमा...

राष्ट्रिय फुटबल टोली एएफसी एशियन कप खेल्न कतारको दोहामा

काठमाडौँ,९ चैत । एएफसी एशियन कप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेल खेल्न राष्ट्रिय फुटबल टोली कतारको दोहा जाने भएको छ ।  चैत १३ गते दोहाको सुहइम बिन स्टेडियममा हुने यमनविरुद्धको दोस्रो लिग खेल्न जाने नेपाली टोलीलाई आज सफलताको शुभकामना दिँदै अखिल नेपाल फुटबल...