• आज : Friday 19 January 2018
    5:25:03 NST

टोटनह्याम बराबरीमा रोकियो

काठमाडाैं, २१ पुस । इंग्लिश प्रिमियर लिग फुटबलमा टोटनह्याम बराबरीमा रोकिएको छ । बिहीबार राति भएको खेलमा टोटनह्याम वेष्ट ह्याम युनाइटेडसँग १ – १ गोलको बराबरीमा रोकिएको हो । घरेलु मैदान बल पोजिसनमा पकड राखेपनि टोटनह्यामले वेष्ट ह्यामसँग बराबरी खेल्दै अंक...

आर्सनल र चेल्सी बराबरीमा रोकिए

काठमाडौं, २० पुस । इङ्गलिस प्रिमियर लिग फुटबलअन्तर्गगत गएराति भएको खेलमा आर्सनल र चेल्सीले २(२ गोलको बराबरी खेलेका छन् । आर्सनलको मैदानमा भएको खेलमा घरेलु टोलीका ज्याक विल्सेरले पहिलो गोल गरे । यसपछि एडिन हाजार्डले पेनाल्टीमार्फत गोल गर्दै चेल्सीलाई खेलमा...

एथ्लेटिको मड्रिड फर्किएका कोस्टाको गोल

एजेन्सी, २० पुस । एथ्लेटिको मड्रिडले स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत बुधबार राति भएको अन्तिम १६ को पहिलो लेगमा लिइदा इस्पोर्टिओलाई पराजित गरेको छ । डिएगो कोस्टा क्लब फर्किएको खेलमा एथ्लेटिको मड्रिडले १० खेलाडीमा सिमित इस्पोर्टिओलाई ४–० ले पराजित गरेको हो...

नेत्रहीन क्रिकेट विश्वकपःनेपाली टोली बसबाटै पाकिस्तान लाग्यो

काठमाडौं, २० पुस । जहाजको टिकट काट्ने पैसा नभएपछि रेल चढेर नेत्रहीन क्रिकेटको एकदिवसीय विश्वकप खेल्न हिँडेको नेपाली टोली रेल पनि नचलेपछि गाडी चढेर पाकिस्तानतर्फ प्रस्थान गरेको छ ।  बुधबार भारतको गोरखपुर अमृतसर जाने तालिका भए पनि खराब मौसमका कारण रेल...

नापोली प्रतियोगिताबाट बाहिरियो

काठमाडौं, १९ पुस ।  इटालियन सिरी ए फुटबलको लिग लिडर नापोली कोप्पा इटालिया फुटबलबाट बाहिरिएको छ । मंगलबार राति भएको  पहिलो क्वाटरफाइनलमा एटलान्टासँग २ – १ ले पराजित हुँदै नापोली प्रतियोगिताबाट बाहिरिएको हो । नापोलीको घरेलु मैदानमा भएको खेलमा एटलान्टालाई...

म्यान्चेष्टर सिटीलाई १५ अंकको अग्रता

काठमाडौं, १९ पुस ।  इंग्लिश प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको म्यानचेस्टर सिटीले वाट्फोर्डलाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा सिटीले वाट्फोर्डलाई ३ – १ ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन रहिम स्ट्रलिङ र सर्जियो...

कोन्टिन्होका लागि बार्साले ठूलो मूल्य तिर्नु पर्ने

काठमाडौं, १८ पुस । लिभरपुलले फिलिप कोन्टिन्होका लागि बार्सिलोनासँग ठूलो रकम माग्ने तयारी गरेको बेतायती पत्रिका टेलिग्राफले जनाएको छ । २५ वर्षे ब्राजिलियन प्लेमेकर कोन्टिन्होका लागि एक सय ६० मिलियन पाउण्ड भन्दा बढी कम माग्ने तयारीमा लिभरपुल रहेको छ ।...

मध्यपश्चिमाञ्चलकाे पाेष्टमा गाेल वर्षा, सावित्राकाे मात्रै १२ गाेल

काठमाडाैं, १८ पुस । विभागीय टिम एपीएफ क्लबले राखेप च्याम्पियनसिपअन्तर्गत १६औं राष्ट्रिय महिला फुटबल लिग च्याम्पियनसिपमा शानदार जित हात पारेको छ । मध्यपश्चिमाञ्चल क्षेत्रलाई २६–० गोलको भारी अन्तरले पराजित गरेको हो ।  ललितपुरको एन्फा कम्प्लेक्समा सोमबार...

एभर्टनमाथि म्यानयुकाे सहज जित

काठमाडाैं, १८ पुस । इंग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । सोमबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले एभर्टनलाई २–० ले पराजित गरेको हो । एभर्टनलाई उसैको मैदानमा पराजित गर्न युनाइटेडका लागि एन्थोनी मार्सियल र जेसे लिगार्डले समान...

लिभरपुलसँग बर्नली पराजित

काठमाडाैं, १८ पुस ।  इंग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुलले साँघुरो जित निकालेको छ । सोमबार राति भएको खेलमा बर्नलीलाई २ – १ ले पराजित गर्दै लिभरपुलले साँघुरो जित निकालेको हो । बर्नलीको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन साडियो माने र रागनर...