• आज : Saturday 21 April 2018
    3:13:21 NST

आर्सनलको सहज जित, स्टोक सिटी पराजित

काठमाडाैं, १९ चैत ।  इंग्लिश प्रिमियर लिग फुटबलमा आर्सनलले सहज जित हात पारेको छ । आइतबार राति भएको खेलमा आर्सनलले रेलिगेसन जोनको स्टोक सिटीलाई ३–० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा आर्सनललाई जित दिलाउन पियर एम्रिक अबामेयाङले दुई गोल गरे । त्यस्तै...

लिग कपको उपाधि पिएसजीलार्इ लगातार पाँचाै पटक

काठमाडाैं, १८ चैत ।  पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले घरेलु प्रतिस्पर्धामा आफ्नो दबदबा कायम राखिरहेको छ । लिग वानमा प्रभावशाली प्रदर्शन गरिरहेको पिएसजीले फ्रेन्च लिग कपको उपाधि लगातार पाँचौँ पटक उचालेको छ ।  शनिबार राति भएको फाइनलमा नेइमार बिहीन पिएसजीले...

म्यानचेस्टर सिटीलार्इ उपाधि पक्का

काठमाडाैं, १८ चैत ।  म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको उपाधिको निकै नजिक पुगेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा एभर्टनलाई ३–१ ले हराएको म्यानचेस्टर सिटीले अब आउँदो हप्ता हुने एक खेल जितेमा उपाधि पक्का गर्ने छ । आउँदो हप्ता शनिबार हुने...

रियल मड्रिडको शानदार जित

काठमाडौं, १८ चैत । स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो र कप्तान सर्जियो रामोस बिना मैदान उत्रिएको रियल मड्रिड स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा विजयी भएको छ । अवे मैदानमा भएको खेलमा रियल मड्रिडले लास पालमसलाई ३–० ले हराएको हो । रियलको...

रंगशाला र्निर्माण क्रममा रहेका कारण एसियाली खेलकुदको तयारीमा रुकावट

काठमाडौं,१७ चैत। इन्डोनेसियाको राजधानी जाकार्तामा १८औं एसियाली खेलकुद सुरु हुन करिब चार महिना बाँकी रहँदा प्रतियोगिता सुरु हुन केवल चार महिना बाँकी रहँदा मानसिक र प्राविधिक रूपमा सबल स्थितिमा रहनुपर्ने नेपाली खेलाडी यतिबेला अभ्यास गर्ने उपयुक्त ठाउँकै...

क्रिकेटका पूर्व कप्तान विनोद दासले भने खेलाडीलाई प्रतियोगिताको खाँचो छ

भीमदत्तनगर,१७ चैत । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान एवं यु–१९ राष्ट्रिय टोलीका प्रशिक्षक विनोद दासले खेलाडीलाई क्रिकेट प्रतियोगिताको खाँचो रहेको बताएका छन् ।  महेन्द्रनगर युनाइटेडले शुक्रवार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व कप्तान...

डीपीएल क्रिकेटको तयारी पूरा

कैलाली, १६ चैत । यही चैत १७ गतेदेखि आयोजना हुन लागेको देशकै सर्वाधिक धनराशी पुरस्कार भएको ‘रुस्लान धनगढी प्रिमियर लिग’ (डीपीएल) क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ ।  आयोजक धनगढी क्रिकेट एकेडेमीले बिहीबार गरेको पत्रकार सम्मेलनमा एकेडेमीका अध्यक्ष...

मदन भण्डारी गोल्डकपमा आजदेखि सेमिफाइनल खेल सुरु

रुपन्देही, १६ चैत । बुटवलमा जारी मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगितामा शुक्रबारदेखि सेमिफाइनलका खेल सुरु हुँदैछन् ।  पहिलो सेमिफाइनल खेलमा आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी काठमाण्डौं र थ्री स्टार क्लब काठमाण्डौंकाबीच हुनेछ । खेल दिउँसो ३ बजेपछि...

अन्जनको २ गोलमा मनाङको सेमिफाइनलमा

बुटवल, १६ चैत । नेपाली राष्ट्रिय टोलीका सदस्य अन्जन विष्टले २ गोल गरेपछि बिहीबार नेपाल पुलिस क्लबलाई २–१ ले हराउँदै लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब तेस्रो मदन भण्डारी अन्र्तराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । यो वर्ष दुई...

आईपीएल क्रिकेट खेल्न भारत गएका सन्दीपले सम्झे सबैलाई

  काठमाडौं, १५ चैत । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट खेल्न भारत गएका नेपाली स्टार सन्दीप लामिछानेले नयाँ दिल्लीबाट सबैलाई सम्झेका छन् ।  दिल्ली डेयर डेभिल्सबाट खेल्न मंगलबार काठमाडौंबाट दिल्ली गएका सन्दीपले ट्वीटरमा बिहिबार बिहान आफ्नो तस्वीर पोष्ट...