• आज : Saturday 21 April 2018
    3:13:38 NST

विराट गोल्डकपः थ्रीस्टारसँग मनाङ मर्स्याङ्दी पराजित

विराटनगर, २३ चैत । विराटनगरमा जारी विराट गाेल्डकप फुटबल अन्तर्गत मनाङ मर्स्याङ्दी क्लब चिरप्रतिद्धन्द्धी थ्रीस्टार क्लबसँग पराजित भएको छ । बिहीबार राति भएको क्वाटरफाइनलमा थ्रीस्टारसँग २–१ गोलले पराजित हुँदै मनाङ मर्स्याङ्दी क्लब रित्तो हात घर फर्किएको छ...

आर्सनलको शानदार जित

काठमाडाैं, २३ चैत । युरोपा लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब आर्सनलले प्रभावशाली जित दर्ता गरेको हो । घरेलु मैदानमा बिहीबार राति भएको खेलमा आर्सनलले सिएसकेए मस्कोलाई ४–१ ले हराएको हो । आर्सनलको जितमा आरोन रामसी र एलेक्सान्ड्र...

आर्सनल सेमिफाइनल नजिक

काठमाडाैं,  २३ चैत । इंग्लिश क्लब आर्सनलले युरोपा लिग फुटबलको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । बिहिबार राति भएको क्वाटरफाइनलको पहिलो लेगमा रुसी क्लब सीएसकेए मस्कोलाई ४ – १ ले हराउदै आर्सनल सेमिफाइनल नजिक पुगेको हो । घरेलु मैदानमा भएको पहिलो...

क्रिकेट रंगशाला लागि विभिन्न जग्गाहरुको स्थलगत अवलोकन गदैै सितारम कट्टेल धुर्मुस

काठमाडौं, २२ चैत । सितारम कट्टेलधुर्मुस’को टोली अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि  स्थानको पहिचान गर्न विभिन्न जिल्लामा पुगेर काठमाडौं फर्किएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आर्इसीसी को मापदण्डलाई ध्यानमा राखेर चाँडो निर्णय लिइने...

ज्ञानेन्द्रको टोलीले जित्यो लगातार तीन खेल

कैलाली,२१चैत। धनगढी प्रिमियर लिग डीपीएल–२ क्रिकेट अन्तर्गत वुधबार भएको दोस्रो खेलमा काठमाडौं गोल्डेन्स विजयी भएको छ । काठमाडौंले लगातार तीन खेल जितेको छ ।  तेस्रो जित निकाल्ने क्रममा काठमाडौं गोल्डेन्सले सीवाईसी अत्तरियालाई ११ रनले हरायो । टस जितेर...

झापा ११ विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर, २० चैत । घरेलु मैदानमा आयोजक रिजालको मोरङ ११ लाई हराउँदै टाइब्रेकरमा हराउँदै रमपम झापा ११ विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विराटनगर स्थित सहिद रंगशालामा सोमबार भएको दिवा रात्री खेलमा २०७१ को विजेता समेत रहेको झापाले मोरङलाई...

भारतीय क्रिकेटर ध्वनीलाई पद्मभूषण

काठमाडाैं, २० चैत । भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्र सिंह ध्वनीलाई पद्मभूषणबाट सम्मान गरिएकाे छ । पद्मभूषण सम्मान भारत रत्न तथा पद्मविभूषणपछिको भारतको तेस्रो उच्च दर्जाको नागरिक सम्मान हो । ३७ वर्षीय ध्वनी यो सम्मान पाउने पूर्वकप्तान कपिलदेव पछिका...

इन्डिजमाथी पाकिस्तानको जित

काठमाडौं, १९ चैत । घरेलु टोली पाकिस्तानले पहिलो टि – ट्वान्टी क्रिकेटमा वेष्ट इन्डिजलाई पराजित गरेको छ । कराचीमा आइतबार राति भएको पहिलो खेलमा पाकिस्तानले वेष्ट इन्डिजलाई १४३ रनको फराकिलो अन्तरले हराएको हो ।   नेसनल स्टेडियम कराचीमा पाकिस्तानले दिएको २०४...

टोटनह्यामको जित, चेल्सीको घरेलु मैदानमा पराजित

काठमाडाैं, १९ चैत । इंग्लिश प्रिमियर लिग फुटबलमा साबिकको विजेता चेल्सी घरेलु मैदानमा पराजित भएको छ । आइतबार राति भएको खेलमा चेल्सी टोटनह्यामसँग घरेलु मैदानमा ३–१ ले पराजित भएको हो । टोटनह्यामले एक गोलको सुरुवाती अग्रता उल्टाएर चेल्सीलाई पराजित गरेको हो ।...

एथ्लेटिको मड्रिडको साँघुरो जित

काठमाडाैं, १९ चैत । स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिडले साँघुरो जित निकालेको छ । आइतबार राति भएको खेलमा एथ्लेटिको मड्रिडले रेलिगेसन जोनको डिपोर्टिभो ला करुनालाई १–० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिडको जितमा केभीन...