• आज : Friday 19 January 2018
    5:27:32 NST

भिल्ला रियलसँग रियल मड्रिड पराजित

काठमाडाैं, ३० पुस । स्पेनिस ला लिगा फुटबलमा साबिकको बिजेता रियल मड्रिड पराजित भएको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिड भिल्ला रियलसँग १–० ले पराजित भएको हो । घरेलु मैदानमा भएको खेलमा अन्तिम समय सम्हालिन नसक्दा रियल मड्रिडले हार बेहोरेको थियो ।...

चेल्सी लेष्टरसँग बराबरीमा रोकियो

काठमाडाैं, ३० पुस । इंग्लिश प्रिमियर लिग फुटबलमा साबिकको बिजेता चेल्सी बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा चेल्सी १० खेलाडीमा सिमित लेष्टर सिटीसँग गोलरहित बराबरीमा रोकिएको हो । घरेलु मैदानमा भएको खेलमा पाएको केहि मौका गुमाउदा चेल्सी बराबरीमा रोकिन...

केनको रेकर्डमा टोटनह्यामको विजयी

काठमाडौं, ३० पुस । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले शानदार जित हात पारेको छ । शनिबार राति भएको खेलमा टोटनह्यामले एभर्टनलाई ४–० गोलअन्तरले पराजित गरेको हो ।  घरेलु मैदानमा भएको खेलमा टोटनह्यामलाई जित दिलाउन ह्यारी केनले २, सन हेउङ मिन र इरिक्सेनले...

साउदी अरेबियामा महिलालाई पहिलो पटक फुटबल खेल रंगशालमा हेर्न पाउने

 काठमाडौँ, २९ पुस । साउदी अरेबियाले महिलालाई पहिलो पटक फुटबल खेलको दर्शकदीर्घा प्याराफिटमा बस्न दिएको छ । शुक्रबार जेद्धाह शहरमा रहेको रंगशालमा भएको फुटबल खेल हेर्न महिलाहरु दर्शकदीर्घामा बस्न दिइएको हो । साउदी अरेबियामा दशकौँदेखि महिलालाई रंगशालमा गएर...

मनाङ खप्तड गोल्डकपको सेमिफाइनलमा

धनगढी, २८ पुस ।  मनाङ मर्स्याङ्दी क्लब धनगढीमा जारी नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपको सेमीफाईनलमा प्रवेश गरेको छ । शुक्रबार भएको क्वाटरफाईनलमा अग्नि रुपन्देही ११ लाई ४ – ० ले पराजित गर्दै मनाङ सेमिफाइनलमा पुगेको हो ।   मनाङलाई सेमिफाइनलमा पुर्याउन...

चेल्सीका प्रशिक्षक कोन्टेले क्लब छाड्ने

काठमाडौं, २८ पुस । इन्ग्लिश प्रिमियर लिग क्लब चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले क्लब छाड्ने भएका छन्  । कोन्टेले यो सिजनको अन्यमा क्लब छाड्ने भएको बेलायती मिडिया डेलीमेलले जनाएको छ । गत बर्ष चेल्सीलाई प्रिमियर लिगको उपाधि दिलाएका कोन्टेको क्लबसँगको...

मेस्सीको दुई गोलमा बार्सिलोना क्वाटरफाइनलमा

काठमाडौं, २८ पुस । बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । कोपा डेल रे अन्तर्गत बिहीबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा सेल्टा भिगोलाई ५ – ० ले हराउदै बार्सिलोना क्वाटरफाइनलमा पुगेको हो । घरेलु मैदानमा भएको दोस्रो लेगमा...

सान्चेजले आर्सनल छाड्न सक्ने संकेत

काठमाडाैं, २८ पुस ।  इंग्लिश प्रिमियर लिग क्लब आर्सनलका फरवार्ड एलेक्सिस सान्चेजले क्लब छाड्ने मनसाय बनाएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएको छ । आफ्नो लागि उपयुक्त प्रस्ताव र क्लबमा स्थान पक्का भए सान्चेजले यसै जनवरीमा आर्सनल छाड्ने मनसाय बनाएको...

अमिन्सलाई हराउँदै पिएसजी सेमिफाइनलमा

काठमाडौं, २७ पुस । पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको क्वाटरफाइनलमा १० खेलाडीमा सिमित अमिन्सलाई २ – ० ले पराजित गर्दै पिएसजी क्वाटरफाइनलमा पुगेको हो । अमिन्सलाई उसैको घरेलु मैदानमा पराजित गर्न...

रियल मड्रिड क्वाटरफाइनलमा प्रवेश

काठमाडौं, २७ पुस । रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । कोपा डेल रे  अन्तर्गत बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा नुमान्सियासँग २ – २ गोलको बराबरी खेलेपनि रियल मड्रिड समग्रमा अघि रहदै क्वाटरफाइनलमा पुगेको हो । रियल...