• आज : Sunday 27 May 2018
    7:21:25 NST

प्रारम्भिक टिममै नपरेपछि सन्यास

काठमाडाैं, ८ जेठ ।  इटालियन क्लब रोमाबाट व्यवसायिक फुटबल खेल्दै आएका बेल्जियमका मिडफिल्डर राड्जा नाइन्गोलानले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले सोमबार विश्वकप फुटबलका लागि घोषणा गरेको...

क्यान्सर पीडित पूर्व रेफ्री थापालाई आर्थिक सहयोग

काठमाडौं, ८ जेठ । क्यान्सर रोगको उपचार गराइरहेका बक्सिङका पूर्व अन्तर्राष्ट्रिय रेफ्री मन्जु जंग थापालाई बेलायतमा रहेका बक्सिङका पूर्व खेलाडीले आर्थिक सहयोग गरेका छन् ।  बेलायतमा रहेका पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बक्सिङ खेलाडीहरुले क्यान्सर पिडित...

अन्नपूर्ण म्याराथन जेठ तेस्रो साता

काठमाडौं, ८ जेठ ।  पहिलो संस्करणको अन्नपूर्ण म्याराथन जेठको तेस्रो साता हुने भएको छ । आयोजक अन्नपूर्ण काठमाडौँ समाजले सोमबार पत्रकार सम्मेलन गर्दै पहिलो संस्करणको म्याराथन जेठ २० गते हुने जानकारी गराएको हो । अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको अवसरमा हुने...

सन्दीप अाज स्वदेश फर्कदै

काठमाडाैं, ८ जेठ । इन्डियन प्रिमियर लिग आईपीएलमा सनसनीपूर्ण प्रर्दशन गरेका नेपाली युवा स्पिनर सन्दीप लामिछाने मंगलबार स्वदेश फर्कदैछन्। लामिछाने मंगलबार अपरान्ह सवा ४ बजे नयाँ दिल्लीबाट काठमाडौं आइपुग्नेछन्। आईपीएलमा दिल्लीको अन्तिम ३ खेल खेलेका सन्दीपले ५...

विश्वको ध्यान खिचेका सन्दीपले लेखे– ‘ममाथि विश्वास गर्नुभएकोमा धन्यवाद’

काठमाडाैं, ७ जेठ । आइपीएलको यात्रा समाप्त भएपछि नेपाली लेग स्पीनर सन्दीप लामिछानेले आफू अावद्ध क्लब दिल्ली डेयरडेभिल्सलाई धन्यवाद दिएका छन् । उनले भनेका छन्, ‘ममाथि विश्वास गरेर मलाई आइपीएल खेल्ने मौका दिनुभएकोमा धन्यवाद ।’ सन्दीपले यसबाट आफूले धेरै नयाँ...

आइपीएलमा प्लेअफ समीकरण पूरा

काठमाडौं, ७ जेठ ।  इन्डियन प्रिमियर लिग (आइपिएल)मा आइतबार राति भएको खेलमा किङ्स इलावेन पञ्जाव चेन्नेइ सुपर किङ्ससँग ५ विकेटले पराजित भएपछि प्लेअफबाट बाहिरीएको छ। बैंग्लोर बाहिरिएसँगै प्लेअफ समीकरण पुरा भएको छ। पुनेमा भएको समुहचरणको अन्तिम खेलमा टस हारेर...

सन्दीपलाई पहिलेदेखि नै नखेलाउनु दिल्लीका लागि पश्चाताप

काठमाडौं, ७ जेठ । भारतमा जारी आईपीएलेको यो सिजनमा दिल्ली डेयरडेभिल्सले सुखद् अन्त्य गरेको छ । अन्तिम खेलमा मुम्बई इण्डियन्सविरुद्ध ११ रनले जित हासिल गर्दै दिल्लीले सुखद् अन्त्य गरेको छ । हारसँगै मुम्बईको प्ले अफमा पुग्ने सपना पनि समाप्त भएको हो । दिल्लीले...

आईपीएलमा दिल्लीको सुखद् अन्त्य, सन्दीपको शानदार प्रदर्शन

काठमाडौं, ७ जेठ ।  सन्दिप लामिछानेले तीन विकेट लिएको खेलमा मुम्बई इण्डियन्सलाई ११ रनले हराउँदै दिल्ली डेयरडेभिल्सले आईपीएलको सुखद अन्त्य गरेको छ । हारसँगै मुम्बई प्ले अफमा पुग्न सकेन ।  दिल्लीले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको मुम्बईले अन्तिम ३ बल...

रियल मड्रिड लालिगाको तेस्रो स्थानमा सिमित

काठमाडाैं, ६ जेठ । पहिलो हाफमा लिएको २ गोलको अग्रतालाई कायम राख्न नसक्दा स्पेनिस लालिगाअन्तर्गत रियल मड्रिडले भिल्लारियलविरुद्ध २–२ गोलको बराबरी खेलेको छ। खेलको ११ मिनेटमा ग्यारेथ बेलको शानदार गोलबाट रियलले अग्रता लिएको थियो। ३२ मिनेटमा क्रिस्टियानो...

चेल्सीलाई आठौँ पटक एफए कपको उपाधि,

काठमाडौं, ६ बैशाख ।  इडेन हजार्डले पेनाल्टीमार्फत गरेको एकमात्र गोलको मद्दतले चेल्सीले यस सिजनको एफए कपको उपाधि जितेको छ। गएराति भएको फाइनलमा इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडलाई १–० गोलअन्तरले परासजत गर्दै चेल्सीले उपाधिमाथि कब्जा जमाएको हो। जितसँगै...