• आज : Monday 28 May 2018
    9:25:27 NST

एन्फाको चरम लापरवाही, थ्री स्टार एएफसी कपलको प्लेअफ खेल्नबाट बञ्चित

काठमाडौं, २४ मंसिर । अखिल नेपाल फुटबल संघ (एन्फा को लापरबाहीले नेपाली राष्ट्रिय लिग च्याम्पियन रुस्लान थ्री स्टार क्लब एएफसी कपको प्लेअफ खेल्ने अधिकारबाट वञ्चित भएको छ । भदौमा मंगोलेसियमा सम्पन्न एएफसी कप प्लेअफ छनोटअन्तर्गत समूह बीको च्याम्पियन बन्दै थ्री...

डर्टमुण्डले बराबरीमा रोक्यो रियल मड्रिडलाई

काठमाडौं, २३ मंसिर । जर्मन क्लब बोरुसिया डर्टमुण्डले साबिक विजेता स्पेनिस क्लब रियल मड्रिडलाई बराबरीमा रोक्दै च्याम्पियन्स लिग अन्तर्गत समूह एफको विजेता बनेको छ। बुधबार राति रियल मड्रिडको मैदान बर्नाबेउमा भएको खेलमा बोरुसिया डर्टमुन्डले साविकको विजेतन...

नापोली र बेन्फिका अन्तिम १६ मा

एजेन्सी, २२ मंसिर ।  च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा जित हात पार्दै  नापोली र बेन्फिकाले अन्तिम १६ मा स्थान बनाएका छन् । नापोली समूह ‘बी’ को विजेता तथा बेन्फिका उपविजेताको रुपमा अन्तिम १६ मा पुगेका हुन् ।  च्याम्पियन्स लिग अन्तर्गत...

विमान दुर्घटनामा खेलाडी गुमाएको फुटबल क्लव च्याम्पियन घोषित

एजेन्सी,२१ मंसिर । विमान दुर्घटनामा परी खेलाडी गुमाएको ब्राजिलियन फुटबल क्लव चापेकोन्सेलाई यस वर्षको दक्षिण अमेरिकी च्याम्पियन घोषणा गरिएको छ । दक्षिण अमेरीकी फुटबल महासंघले सोमबार यस्तो निर्णय गरेको हो । कोलम्बियाको फुटबल क्लव एथ्लेटिको नासियोनलविरुद्ध...

सन्दीपको कप्तानीमा यु–१९ क्रिकेट टोली

काठमाडौं, २१ मंसिर । एसीसी यू–१९ एसिया कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा भएको छ । र, कप्तानको जिम्मेवारी सन्दिप लामिछानेलाई दिइएको छ । नेपाली टोलीमा अधिकांश नयाँ अनुहार छ । टोलीमा परेका अभिनाष कर्ण, असिफ शेख, दिपेन्द्र सिंह ऐरी र सन्दिप सुनार यसअघि यूू–१९...

ननिताले दिलाइन् ऐतिहासिक सफलता

काठमाडौं, २० मंसिर । नेपाली महिला बडी-बिल्डर ननिता महर्जनले अन्तर्राष्ट्रिय बडी-बिल्डिङ प्रतियोगितामा नेपाललाई ऐतिहासिक सफलता दिलाएकी छन्। उनले थाइल्यान्डको पटायामा आइतबार बेलुकी सम्पन्न ‘आठौं डब्लुबिपीएफ विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक...

पहिलो सहभागितामै बिक्रमको यस्तो सफलताःसुजुकी एसिया च्यालेन्ज ड्रिमकपमा ११ औं स्थानमा...

थाइल्याण्ड,१९ मंसिर । थाइल्याण्डमा आईतबार सम्पन्न सुजुकि एसिया च्यालेन्ज ड्रिमकप प्रतियोगिता २०१६ को अन्तिम राउण्ड पारगरि नेपाली बाइक राइडर बिक्रम थापाले ११ औं स्थानमा पुग्न सफल भएकाछन् । शनिवार भएको छनोट प्रतियोगितामा १६ स्थानमा पर्न सफल भई १६ नम्बरको...

अन्तिम समयमा बार्सा चुकेपछि बराबरी

काठमाडौं, १९ मंसिर । स्पेनिस ला लिगा अन्तर्गत यो सिजनको पहिलो इएल क्लासिकोमा बार्सिलोना र रियल मड्रिडले बराबरी खेल्दै अंक बाँडेका छन् । बार्सिलोनाको मैदान नाउ क्याम्पमा शनिबार राति भएको खेलमा लिग लिडर रियल मड्रिडले बार्सिलोनालई १–१ को बराबरीमा रोकेको हो ।...

चेल्सीले म्यान्चेस्टर सिटीलाई हरायो

काठमाडौं, १९ मंसिर । इंग्लिस प्रिमियर लिगमा लगातार आठौं जित निकालेको शीर्ष स्थानको चेल्सीले अंक दूरी बढाएको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा चेल्सीले शीर्ष स्थानको होडमा रहेको म्यानचेस्टर सिटीलाई ३–१ ले हरायो । इन्जुरी समयमा रातो कार्ड खाँदै सर्जियो...

१३ औं साग मार्च ९ देखि नेपालमा हुने पक्का

काठमाडौ,१८ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद साग २०१९ को मार्च ९ देखि १८ तारिखसम्म नेपालमा हुने भएको छ । काठमाडौंमा शनिबार बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले १३ औं सागको मिति तय गरेको हो । १२ औं साग गएको वर्ष भारतमा भएको थियो । हरेक दुई वर्षमा हुने...