• आज : Thursday 26 April 2018
    10:11:38 NST

ननिताले दिलाइन् ऐतिहासिक सफलता

काठमाडौं, २० मंसिर । नेपाली महिला बडी-बिल्डर ननिता महर्जनले अन्तर्राष्ट्रिय बडी-बिल्डिङ प्रतियोगितामा नेपाललाई ऐतिहासिक सफलता दिलाएकी छन्। उनले थाइल्यान्डको पटायामा आइतबार बेलुकी सम्पन्न ‘आठौं डब्लुबिपीएफ विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक...

पहिलो सहभागितामै बिक्रमको यस्तो सफलताःसुजुकी एसिया च्यालेन्ज ड्रिमकपमा ११ औं स्थानमा...

थाइल्याण्ड,१९ मंसिर । थाइल्याण्डमा आईतबार सम्पन्न सुजुकि एसिया च्यालेन्ज ड्रिमकप प्रतियोगिता २०१६ को अन्तिम राउण्ड पारगरि नेपाली बाइक राइडर बिक्रम थापाले ११ औं स्थानमा पुग्न सफल भएकाछन् । शनिवार भएको छनोट प्रतियोगितामा १६ स्थानमा पर्न सफल भई १६ नम्बरको...

अन्तिम समयमा बार्सा चुकेपछि बराबरी

काठमाडौं, १९ मंसिर । स्पेनिस ला लिगा अन्तर्गत यो सिजनको पहिलो इएल क्लासिकोमा बार्सिलोना र रियल मड्रिडले बराबरी खेल्दै अंक बाँडेका छन् । बार्सिलोनाको मैदान नाउ क्याम्पमा शनिबार राति भएको खेलमा लिग लिडर रियल मड्रिडले बार्सिलोनालई १–१ को बराबरीमा रोकेको हो ।...

चेल्सीले म्यान्चेस्टर सिटीलाई हरायो

काठमाडौं, १९ मंसिर । इंग्लिस प्रिमियर लिगमा लगातार आठौं जित निकालेको शीर्ष स्थानको चेल्सीले अंक दूरी बढाएको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा चेल्सीले शीर्ष स्थानको होडमा रहेको म्यानचेस्टर सिटीलाई ३–१ ले हरायो । इन्जुरी समयमा रातो कार्ड खाँदै सर्जियो...

१३ औं साग मार्च ९ देखि नेपालमा हुने पक्का

काठमाडौ,१८ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद साग २०१९ को मार्च ९ देखि १८ तारिखसम्म नेपालमा हुने भएको छ । काठमाडौंमा शनिबार बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले १३ औं सागको मिति तय गरेको हो । १२ औं साग गएको वर्ष भारतमा भएको थियो । हरेक दुई वर्षमा हुने...

बहुुप्रतिक्षित बार्सिलोना र रियल मड्रिडको ‘एल क्लासिको’ भिडन्त आज

स्पेन,१८ मंसिर । क्लब फुटबलको सबैभन्दा प्रतिक्षित बार्सिलोना र रियल म्याड्रिडबीचको खेल शनिबार नेपाली समयअनुसार राती नौ बजेदेखि सुरु हुँदैछ। यी दुई विश्व चर्चित क्लबको खेललाई ‘एस क्लासिको’ पनि भन्ने गरिन्छ । विश्वका फुटबल प्रेमीले प्रतिक्षा गरेको यो...

फिफा फुटबल अवार्डः को–को परे उत्कृष्ट तीनमा...?

एजेन्सी,१८ मंसिर । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले आउँदो जनवरी ९ मा प्रदान गर्ने फिफा बेस्ट अवार्ड अन्तर्गत वर्ष पुरुष खेलाडी, प्रशिक्षक, महिला खेलाडी प्रशिक्षक तथा वर्षको उत्कृष्ट गोलका लागि मनोनयमा पर्ने अन्तिम तीन प्रतिस्पर्धीको नाम सार्वजनिक गरेको छ...

एसिया कप क्रिकेटःनेपालले बनायो अर्को खराब रेकर्ड

काठमाडौ,१७ मंसिर । महिला एसिया कप क्रिकेटमा नेपाल भारतसँग ९९ रनले पराजित भएको छ । योसंगै नेपाल सबै खेल हारेर घर फर्किने भएको छ । बैंककमा भारतले प्रस्तुत गरेको १२१ रनको लक्ष्य पछ्याएको नेपाल १६.३ ओभरमा २१ रनमै अलआउट भयो । यो नेपालको सबैभन्दा कम स्कोर हो । यसअघि...

म्याच फिक्सिङको आरोपमा ३४ खेलाडी पक्राउ

स्पेन, १७ मंसिर । (एजेन्सी)– स्पेन र पोर्चुगलबाट प्रहरीले म्याच फिक्सिङको आरोपमा ३४ जना टेनिस खेलाडीलाई पक्राउ गरेको छ । जसमा स्पेनबाट ६ जना पक्राउ गरेका छन् भने पोर्चुगलबाट २८ जना पक्राउ परेका छन् । स्पेनको गृह मन्त्रालयले उनीहरुको परिचय भने खुलाएको छैन ।...

नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित

काठमाडौं, १६ मंसिर । महिला एसिया कप क्रिकेटमा नेपालले थाईल्यान्डसँग पनि हार बेहोरेको छ। बिहीबार बिहान भएको खेलमा नेपाल थाइल्याण्डसँग ८ विकेटले पराजित भएको हो।नेपालले प्रस्तुत गरेको ६४ रनको लक्ष्य थाइल्याण्डले दुई विकेटको क्षतिमा भेट्टायो। थाइल्याण्डका लागि...