• आज : Saturday 21 April 2018
    3:20:25 NST

रुटको शानदार प्रदर्शनले इंग्ल्याण्डले विजयी

काठमाडौं, २३ फागुन । वेष्ट इन्डिजसँगको दोस्रो एक दिवसीय क्रिकेट जितेर इंग्ल्याण्डले तीन एक दिवसीय श्रृँखला आफ्नो पक्षमा पारेको छ । एन्टिगुआमा भएको दोस्रो एक दिवसीयमा इंल्याण्डले घरेलु टोली वेष्ट इन्डिजलाई ४ विकेटले हराएको हो ।  दुई सय २६ रनको लक्ष्य भ्रमण...

केन्याविरुद्धको खेलका लागि नेपाली टोली घोषणा

काठमाडौं, २३ फागुन ।  विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत केन्याविरुद्धको खेलका लागि १४ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । पारस खड्काको कप्तानीमा रहेको टोलीमा सुनिल धमला र दिपेन्द्र सिंह ऐरी नयाँ अनुहार छन् । सम्भवत सुनिलले ज्ञानेन्द्र मल्लसँग ओपनिङ...

बेन्जिमा चम्किएपछि रियलको शानदार जित

काठमाडौं, २२ फागुन । स्पेनिस ला लिगामा गएको बुधबार भएको खेलमा बराबरीमा रोकिएको रियल मड्रिडले गएराती भएको खेलमा भने सानदार जित दर्ता गरेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिडले एइबरलाई ४–१ ले हरायो । एइबरको मैदानमा भएको खेलमा रियल मड्रिड...

बार्सिलोनाको शीर्ष स्थान कायमै, सेल्टाविरुद्ध गोल वर्षा

काठमाडौं, २२ फागुन । स्पेनिस ला लिगा अन्र्तत शनिवार राति भएको खेलमा लिग लिडर बार्सिलोनाले सेल्टा डि भिगोलाई ५–० ले हराएको छ । घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा बार्सिलोनाले सेल्टा डि भिगोमाथि शानदार जित निकाल्दै आफ्नो अग्रता कायमै राखेको छ । बार्सिलोनाको...

लिभरपुलसँग पराजित भयो आर्सनल

काठमाडौं, २२ फागुन । शनिबार राति भएको खेलमा लिभरपुलले आर्सनललाई ३–१ ले हराउँदै महत्वपूर्ण जित हात पारेको छ । इंग्लिस प्रिमियर लिगको शीर्ष चारको दौडमा रहेको लिभरपुलले आर्सनललाई हराउँदै महत्वपूर्ण जित हात पारेको हो । घरेलु मैदान एन्फिल्डमा भएको खेलमा...

आर्मीलाई हराउँदै संकटाले जित्यो उपाधि

रुपन्देही, २२ फागुन । बुलटवलमा सम्पन्न १९ औं संस्करणको तिलोत्तमा गोल्डकपको उपाधी संकटा क्लबले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २–१ को गोलले हराउँदै संकटाले उपाधीमाथी कब्जा गरेको हो । संकटाले उपाधीसँगै नगद ५ लाख ५५ हजार ५ सय ५५...

महिला राष्ट्रिय क्रिकेटः पूर्वाञ्चल र पश्चिमाञ्चलको विजयी सुरुआत

सुनसरी,२१ फागुन । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता शुक्रबारदेखि सुनसरीको इटहरीमा सुरु भएको छ । इटहरीको विभिएम क्रिकेट खेल मैदानमा शुक्रबार भएको पहिलो दिनको खेलमा पूर्वाञ्चल र पश्चिमाञ्चलले विजयी सुरुआत गरेका छन् । पहिलो खेलमा...

रुनी र इब्राहिमोबिच म्या यू मै रहने मोरिन्होको आशा

म्यानयू,२१ फागुन । म्यान्चेष्टर युनाइटेडका प्रशिक्षक जोसे मोरिन्होले वाइन रुनी र इब्राहिमोको जोडी म्यान्चेष्टर युनाइटेडमै रहनुपर्ने बताएका छन् । रुनीले चिनीया क्लवतिर आँखा लगाइरहेको खबर सार्वजनिक भएको केही समयपछि मोरिन्होले आफूले रुनीलाई म्यान यूमै...

आजबाट प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता

सुनसरी, २० फागुन । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आजदेखि सुनसरीको ईटहरीमा सुरु हुँदैछ । राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको यो प्रतियोगितामा ६ टोली सहभागी छन् । सहभागी ५ विकास क्षेत्र र एक विभागीय टोली सशस्त्र प्रहरीलाई दुई समुहमा...

फर्नाण्डो टोरेस घाइते

काठमाडौं, २० फागुन । एथलेटिको मड्रिडका स्ट्राइकर फर्नाण्डो टोरेस घाइते भएका छन् । गएराती डेपोर्टिभो लाकोरुनासँगको खेलका क्रममा टोरेसलाई टाउकोमा चोट लागेको हो । अस्पतालमा उपचार गराइरहेका टोरेसको अवस्था स्थिर रहेको र उनी होसमा रहेको क्लवले जनाएको छ ।...