• आज : Sunday 27 May 2018
    7:27:55 NST

रुसी कम्पनीलाई प्रतिबन्ध लगाउने अमेरिकी तयारी

एजेन्सी, ३ बैशाख । अमेरिकाले सिरियासँग सम्बन्ध राख्ने सबै रुसी कम्पनीलाई प्रतिबन्ध लगाउने तयारी गरेको छ । प्रतिबन्धका बारेमा थप जानकारी सोमबार दिइने अमेरिकाले जनाएको छ । राष्ट्रसंघका लागि अमेरिकी राजदुत निक्की हेलीले सिरियामा रसायनिक हतियार प्रयोग हुन नदिन...

अमेरिकी नेतृत्वमा सिरियामा क्षेप्यास्त्र हमला

काठमाडौं, २ बैशाख । अमेरिका, बेलायत र फ्रान्सको सेनाले सिरियामा क्षेप्यास्त्र आक्रमण गरेका छन् । गत साता सिरियाको पूर्वी गुटामा गरिएको सन्दिग्ध रासायनिक हमलाको जवाफस्वरूप अमेरिकी नेतृत्वले शनिबार बिहानदेखि सिरियाविरुद्ध आक्रमण गरेको हो । संयुक्त सुरक्षा...

सिरियामा आक्रमण सुरु : अमेरिका, बेलायत र फ्रान्सले गरे संयुक्त रुपमा

  अंकारा, १ वैशाख ।  सिरियामा अमेरिका, बेलायत र फ्रान्सले हवाई आक्रमण थालेका जनाइएको छ ।  समाचारमा जनाइएअनुसार शनिबार सिरियाको राजधानी सहर दमास्कस र यसको वरपरका क्षेत्रहरुमा आक्रमणका आवाजहरु सुनिएका छन् ।  ती सैन्य आक्रमणहरुले सिरियाली सरकारी कार्यालय...

अमेरिकालाई रुसी चेतावनी, 'सिरियामा आक्रमण गरे युद्ध'

एजेन्सी, ३० चैत । रुसले सिरियाको अवस्थालाई लिएर अमेरिकासँग युद्ध हुनसक्ने चेतावनी दिएको छ। संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत बेसिली नेभेन्जियाले अमेरिकाले सिरियामा आक्रमण गरेमा अमेरिका र रुसीबीच युद्धको वातावरण बन्ने बताएका हुन्।  उनले अमेरिका र उसका...

भाजपाका एक सांसदविरुद्ध बलात्कारको आरोप

नयाँ दिल्ली, २९ चैत ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक दल, भारतीय जनता पार्टीका एकजना सांसद विरुद्ध बलात्कारको आरोपमा अनुसन्धान सुरु भएको समाचार छ । उनी बिरुद्ध परेको उजुरीको छानबीन प्रहरीले बिहीबारबाट सुरु गरेको जनाएको छ । सो अनुसन्धानको...

सामाजिक सञ्जाल फेसबुकका संस्थापक जुकरवर्गले मागे माफी

काठमाडौं,२८ चैत। सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरवर्गले डाटा चोरी भएको मामलामा माफी मागेका छन् । अमेरिकी संसदीय समितिमा उपस्थित भएका उनले डाटा चोरी हुनुमा आफ्नो जिम्मेवारी स्वीकार गर्दै सांसदहरुसंग माफी मागेका हुन् ।   जुकरवर्गसँग अमेरिकाको...

रासायनिक आक्रमणबाट घाइते भएकी रुसका अस्पतालबाट घर फिर्ता

    लण्डन,२७ चैत। रासायनिक आक्रमणबाट घाइते भएकी रुसका पूर्व गुप्तचरकी छोरी युलिया स्कृपाल सोमबार अस्पतालबाट घर फिर्ता भएकी छन् ।   घाइते हुनेबित्तिकै अस्पताल भर्ना गरिएकी उनको स्वास्थ्य अवस्थामा सन्तोषजनक सुधार आएपछि घर फिर्ता गरिएको अस्पतालका...

स्कुल बस दुर्घटना हुँदा कम्तिमा ३० जनाको मृत्यु

  काठमाडौं,२७ चैत । भारतको हिमांचल पदेशको काँगडजिल्लामा एक स्कुल बस दुर्घटना हुँदा कम्तिमा ३० जनाको मृत्यु भएको छ ।    मृत्यु हुनेमा २७ बालबालिका हुन् । सोमबार नूरपुरको मलकपुरइलाकामा बस ३०० फिट तल खोंचमा खसेको थियो । मृतक अरुमा दुई स्कुल शिक्षक र...

सिरियाली एक सैन्य एयरपोर्टमा मिसाइल हमला

 काठमाडौं,२६  चैत। सिरियाली सैन्य एयरपोर्टमा मिसाइल हमला भएको छ । सिरियाली सरकारी मिडियाका अनुसार एक सैन्य एयरपोर्टमा मिसाइल हमला भएको हो ।  सूत्र प्रयोग गर्दै बीबीसीले भनेको छ – सैन्य अड्डामा एयर डिफेन्स सिस्टम सक्रिय रहेको थियो ।  सिरियाली...

दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क गेउनलाई भ्रष्टाचारसम्बन्धी मुद्दाको फैसला २४ वर्षको जेल सजाय

सोल,२४ चैत । दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क गेउनलाई शुक्रबार २४ वर्षको जेल सजाय भएको छ । उनिमाथि लागेको भ्रष्टाचारसम्बन्धी मुद्दाको फैसला सुनाउँदै २४ बर्ष जेल र र १ करोड ७० लाख अमेरिकी डरल बराबरको जरीवानाको सजाय सुनाइएको छ । दक्षिण कोरियाको राजधानी...