• आज : Monday 28 May 2018
    9:26:53 NST

बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १ जनाको मृत्यु

अमेरिका, १३ मंसिर । अमेरिकाको न्यु ओर्लिएन्समा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एक जनाको ज्यानुका साथै ९ जना घाइते भएका छन् । न्यु ओर्लिएन्सको ऐतिहासिक फ्रेन्च क्वार्टरमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । दुई व्यक्तिबिच विवाद भएपछि गोली चलेको हो । घटनामा २५ वर्षका एक युवाको ज्यान गएको छ । घाइते भएका ९ जनामध्ये...

थाइल्याण्डमा नयाँ राजा को बने ?

थाइल्याण्ड, १७ मंसिर । थाइल्याण्डमा युवराज महावचिरालङकनलाई नयाँ राजा घोषित गरिएको छ । ७० वर्षसम्म शासन गरेका राजा भूमिबोलको गएको अक्टोम्बर १३ तारिखमा निधन भएपछि युवराजलाई राजा बनाइएको हो । झण्डै डेढ महिना अघि आफ्ना पिता भूमिबोल अदुन्यदेतको निधनपछि युवराज...

डोनाल्ड ट्रम्पलाई यस्तो कडा चेतावनी....?

एजेन्सी,१५ मंसिर । अमेरिकी संघीय जाँच ब्यूरो एफबीआईका प्रमुख जोन ब्रेनानले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको आणविक सम्झौता अन्त्य गरे त्यो घातक हुने चेतावनी दिएका छन् । ब्रेनानले रुसले विगतमा गरेका प्रतिबद्धता पूरा नगरेकाले उसको...

ब्राजिलमा तीन दिने राष्ट्रिय शोकको घोषणा

ब्राजिल, १५ मंसिर । ब्राजिलको फुटबल क्लबका खेलाडीहरू सवार एक विमान कोलम्बियामा दुर्घटनामा हुँदा ७६ जना खेलाडीको मृत्यु भएको छ । खेलको इतिहासमा नै यो भीषण घटना रूपमा लिइएको छ । यसअघि भएका विमान दुर्घटनामा यति घेरै सङ्ख्या खेलाडी मारिएका तथ्याङ्क हालसम्म...

भारत–पाक तनाव, ७ सैनिक मारिए

भारत, १५ मंसिर । भारत प्रशासित जम्मुको नगरोटामा सुरक्षाकर्मी र बिद्रोहीबिच भएको भिडन्तमा सात भारतीय सुरक्षाकर्मीको ज्यान गएको छ । बिद्रोहीले नगरोटामा रहेको सेनाको शिविरमा मंगलबार आक्रमण गरेपछि भिडन्त सुरु भएको थियो । भिडन्तको क्रममा भारतीय सेनाका दुई...

कोलम्बियाको पहाडी क्षेत्रमा विमान दुर्घटना

बोलिभिया, १५ मंसिर । बोलिभियाबाट कोलम्बिया उडेको हवाइजहाज कोलम्बियाको पहाडी क्षेत्रमा दुर्घटना भएको छ । बोलिभियाको सान्ता क्रुज शहरस्थित भिरु–भिरु अन्तर्राष्ट्रिय विमानस्थलबाट मेडेलिन कोलम्बियाको जोसे मारिया कोर्दोभा डि रियोनेग्रो अन्तर्राष्ट्रिय...

राजा बन्न औपचारिक रुपमा आह्वान

थाइल्याण्ड, १५ मंसिर । थाइल्याण्डको संसद्ले युवराज महा वजिरलङ्कोर्णलाइ राजा बन्न औपचारीक रुपमा आह्वान गरेको छ ।  थाइल्याण्डको मन्त्रिपरिषद्ले संसद्लाई नयाँ राजा घोषणाको औपचारीक प्रकृया थाल्न निर्देशन दिएको थियो । थाइ संस्कार अनुसार मन्त्रिपरिष्ले...

काश्मिर पुन तनावः सेनाको शिविरमा बिद्रोहीको आक्रमण,३ सैनिकको मृत्यु

काश्मिर,१४ मंसिर । भारत प्रशासित जम्मुको नगरोटामा रहेको सेनाको शिविरमा बिद्रोहीले आक्रमण गरेका छन् । बिद्रोहीले मंगलबार बिहान सेनाको शिविरमा आक्रमण गरेका हुन् । त्यसपछि भारतीय सेनाले पनि जवाफी कारवाही गरेको जनाइएको छ । यस्तै साँबा सेक्टरको अन्तर्राष्ट्रिय...

ओहायो विश्वविद्यालयमा आक्रमण

अमेरिका, १४ मंसिर ।  अमेरिकाको कोलम्बसमा रहेको ओहायो स्टेट विश्वविद्यालयमा एक छात्रले आक्रमण गर्दा ११ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।  ओहायोको राजधानी कोलम्बसमा रहेको विश्वविद्यालयका...

बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १ जनाको मृत्यु

अमेरिका, १३ मंसिर । अमेरिकाको न्यु ओर्लिएन्समा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एक जनाको ज्यानुका साथै ९ जना घाइते भएका छन् । न्यु ओर्लिएन्सको ऐतिहासिक फ्रेन्च क्वार्टरमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बिबिसीले...

आतंकवादीले जेलमा आक्रमण गरी पाँच कैदी भगाए

पञ्जाव,१२ मंसिर । भारतको पन्जाबस्थित नाभा जेलमा बन्दुकधारीको एक समूहले आक्रमण गरी पाँच कैदीलाई भगाएका छन् । प्रहरीले जेलबाट भागेका आतंकवादी ठानेर हानेको गोली लागेर एक सर्बसाधारण युवतीको मृत्यु भएको छ । आतंकवादीहरुको एक समूहले नाभा जेलमा आक्रमण गरेर...