• आज : Saturday 21 April 2018
    3:00:38 NST

बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १ जनाको मृत्यु

अमेरिका, १३ मंसिर । अमेरिकाको न्यु ओर्लिएन्समा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एक जनाको ज्यानुका साथै ९ जना घाइते भएका छन् । न्यु ओर्लिएन्सको ऐतिहासिक फ्रेन्च क्वार्टरमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । दुई व्यक्तिबिच विवाद भएपछि गोली चलेको हो । घटनामा २५ वर्षका एक युवाको ज्यान गएको छ । घाइते भएका ९ जनामध्ये...

क्यूवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको निधन

काठमाडौं, ११ मंसिर ।  क्युबाली क्रान्तिकारी नेता तथा पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको निधन ९० वर्षको उमेरमा निधन भएको छ। क्युबाको सरकारी टेलिभिजनले क्यास्ट्रोको निधनको पुष्टि गरेको हो। क्युबाली सरकारले यसबारे थप जानकारी दिएको छैन। सन् १९२६ मा जन्मेका क्यास्ट्रो क्युबाका मात्रै होइन, संसारभरि प्रसिद्ध क्रान्तिकारी नेता हुन्। उनी गणतन्त्र क्युबामा सन् १९५९ देखि...

जापानमा फेरि शक्तिशाली भूकम्पको धक्का

जापान, ९ मंसिर । तीन दिन अघि शक्तिशाली भूकम्प गएको जापानको फुकुसिमा क्षेत्रमा फेरि शक्तिशाली भूकम्प गएको छ ।  स्थानीय समय अनुसार बिहीबार विहान ६ बजेर ३० मिनेटमा ६.१ रेक्टर स्केलको भूकम्प गएको हो । र, भूकम्पको केन्द्रविन्दु नामीबाट ३७ किलोमिटर पश्चिमा रहेको जापानको मौसम विज्ञान विभागले जनाएको छ ।   तीन दिन अघि फुकुसिमा क्षेत्रमा ६.९ रेक्टर स्केलको भूकम्प गएको छ । केहीले...

बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १ जनाको मृत्यु

अमेरिका, १३ मंसिर । अमेरिकाको न्यु ओर्लिएन्समा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एक जनाको ज्यानुका साथै ९ जना घाइते भएका छन् । न्यु ओर्लिएन्सको ऐतिहासिक फ्रेन्च क्वार्टरमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बिबिसीले...

आतंकवादीले जेलमा आक्रमण गरी पाँच कैदी भगाए

पञ्जाव,१२ मंसिर । भारतको पन्जाबस्थित नाभा जेलमा बन्दुकधारीको एक समूहले आक्रमण गरी पाँच कैदीलाई भगाएका छन् । प्रहरीले जेलबाट भागेका आतंकवादी ठानेर हानेको गोली लागेर एक सर्बसाधारण युवतीको मृत्यु भएको छ । आतंकवादीहरुको एक समूहले नाभा जेलमा आक्रमण गरेर...

ट्रम्पको राष्ट्रपति पद धरापमा

काठमाडौं, १२ मंसिर । अमेरिकी राष्ट्रपति पदका लागि ग्रिन पार्टीकी उम्मेदवार जिल स्टेनले पुनः मतगणना गर्न माग गर्दै निवेदन दर्ता गराएकी थिइन् । उनले विसकन्सिनसहित मिशिगन र पेन्सिलभेनियामा पनि पुनः मतगणना गर्न माग गरेकी छन् ।  उनले ट्रम्पको पक्षमा रहेका...

क्यूवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको निधन

काठमाडौं, ११ मंसिर ।  क्युबाली क्रान्तिकारी नेता तथा पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको निधन ९० वर्षको उमेरमा निधन भएको छ। क्युबाको सरकारी टेलिभिजनले क्यास्ट्रोको निधनको पुष्टि गरेको हो। क्युबाली सरकारले यसबारे थप जानकारी दिएको छैन। सन् १९२६ मा जन्मेका...

प्रशान्त महासागरमा शक्तिशाली भूकम्प

एजेन्सी, १० मंसिर । प्रशान्त महासागर केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको छ । प्रशान्त महासागरमा गएको ७ रेक्टर स्केलको भूकम्पको धक्का मध्य अमेरिकी देश एल साल्भाडोर निकारागुवामा महसुस भएको छ ।   नेपाली समय अनुसार बिहीबार राति साढे १२ बजे प्रशान्त...

चीनको एक उर्जा उत्पादन केन्द्रमा दुर्घटना, ४० जनाको मृत्यु

बेइजिङ,९ मंसिर । चीनको जियान्शी प्रान्तको एउटा उर्जा उत्पादन केन्द्रमा भएको दुर्घटनामा ४० जनाको ज्यान गएको छ । अन्य केही घाइते भएको र केही फसेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । पूर्वी चीनको एक निर्माणाधिन उर्जा उत्पादन केन्द्रमा दुर्घटना भएको हो ।...

जापानमा फेरि शक्तिशाली भूकम्पको धक्का

जापान, ९ मंसिर । तीन दिन अघि शक्तिशाली भूकम्प गएको जापानको फुकुसिमा क्षेत्रमा फेरि शक्तिशाली भूकम्प गएको छ ।  स्थानीय समय अनुसार बिहीबार विहान ६ बजेर ३० मिनेटमा ६.१ रेक्टर स्केलको भूकम्प गएको हो । र, भूकम्पको केन्द्रविन्दु नामीबाट ३७ किलोमिटर पश्चिमा रहेको...

फिलनसँग पुटिन सम्बन्ध निकट

रसिया, ८ मंसिर । (एजेन्सी)– रसियाको केन्द्रिय प्रशासनिक केन्द्र, क्रेमलिनले मङ्गलबार फ्रान्सको राष्ट्रपति निर्वाचनमा पहिलो चरणमा राष्ट्रपतिमा निर्वाचित फ्राँस्वा फिलनसँग रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन निकट सम्बन्ध रहेको जनाएको छ ।   “दुई जनाबीच...

शक्तिशाली भूकम्पपछि जापानमा सुनामी

जापानको उत्तर–पूर्वी तटमा शक्तिशाली भूकम्पको धक्का धक्का महसुन भएसँगै फुकुशिमा परमाणु संयन्त्रको क्षेत्रमा  १० फिट अग्लो सुनामीको छाल आएको छ । मंगलबार विहान  फुकुशिमाबाट ७० किलोमिटर टाढा ११ किलोमिटर गहिराइमा ६.९ रेक्टर स्केलको भूकम्प गएको हो । भूपम्पपछि...

रुसको सामना गर्न तयार हुनुपर्ने ओबामाको सुझाव

एजेन्सी, मंसिर । अमेरिकी राष्ट्रपति बाराक आबामाले उत्तराधिकारी तथा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आवश्यक परेको खण्डमा अमेरिका रुससँग सामना गर्न तयार हुनु पर्ने बताएका छन् । ओबामाले रुस अन्तर्राष्ट्रिय मूल्य तथा मान्यतालाई पालन गर्न तयार नभएका...