• आज : Sunday 27 May 2018
    7:27:48 NST

नाम आशाराम, काम– न ‘आशा’ न ‘राम’ !

काठमाडौं, १३ बैशाख । नाबालिका बलात्कारको आरोपमा दोषी ठहरिएका भारतीय धर्मगुरु आशाराम बापूलाई जन्मकैद सजाय भएको छ । राजस्थानको जोधपुरमा रहेको अदालतले नाबालिग बलात्कार मुद्दामा बापूाई दोषी ठहर गर्दै जन्मकैद फैसला गरेको हो । अदालतले उनका सहयोगी शिल्पी र...

दोषी ठहरीय धर्मगुरू आशाराम : बलात्कार काण्डमा १० बर्ष जेल जानसक्ने

    जोधपुर, भारत, १२ बैशाख ।  धर्मगुरू आशारामलाई १६ वर्षीया बालिकाको बलात्कार मुद्दामा उत्तरी भारतको एउटा विशेष अदालतले दोषी ठहर गरेको छ। विशेष अदालतका न्यायाधीस मधुसुधन शर्माले ७७ बर्षीय धर्मगुरू आशाराममाथि करिब पाँचबर्ष पहिले उनकै अनुयायी परिवारकी...

चीनको पक्षमा भारत र रूस पनि : अमेरिकाको स्टील करबारे डब्लुटिओ सदस्य राष्ट्रद्वारा चासो

  जेनेभा, स्वीट्जरल्याण्ड, ११ बैशाख । अमेरिकाद्वारा स्टील तथा आल्मुनियमको आयातमा लगाइएको करबारे चीन, भारत, रूसलगायतका विश्व व्यापार संगठनका केही सदस्यराष्ट्रले  चासो व्यक्त गरेका छन्।  अमेरिकाद्वारा हालै घोषणा गरेको कर नीतिबारे एसिया, यूरोपलगायतका...

पैदलयात्रुमाथि भ्यान गुडाएपछि नौ जना मारिए

क्यानडा, ११ बैशाख । क्यानडाको टोरन्टोका एक व्यक्तिले भाडामा लिइएको भ्यान पैदल यात्रु हिँड्ने व्यस्त सडकमा जथाभावी चलाउँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ। भ्यानको ठक्करबाट १६ जना घाइते भएका छन्। यात्रुलाई जथाभावी ठक्कर दिने चालक भागेको अन्तर्राष्ट्रिय...

लाइभ रिपोर्टिङकै क्रममा पत्रकारको हत्या

एजेन्सी, १० बैशाख । सरकारविरुद्ध हुँदै आएको प्रदर्शनका क्रममा निकारागुवामा एक पत्रकारको हत्या भएको छ। स्थानीय पत्रकार तथा एल मेरिदिआनो कार्यक्रमका निर्देशक एन्जेल गहोनाको हत्या भएको हो।उनी फेसबुकमा प्रत्यक्ष (लाइभ) रिपोर्टिङ गरिरहेकै बेला उनी माथि गोली हानी...

सुध्रदै उत्तर कोरिया -अमेरिका सम्बन्ध : आणविक र क्षेप्यास्त्र परिक्षण बन्द गर्ने

  पेन्गुइन,  १० बैशाख   । विश्वकै लागि ठूलो तनावको विषयका रुपमा लिएको उत्तर कोरियाले आणविक र क्षेप्यास्त्र परिक्षण नगर्ने घोषणा गरेको छ ।  उत्तर कोरियाका नेता किम जोङले कोरियाको आणविक र क्षेप्यास्त्र परिक्षणलाई तत्कालका लागि बन्द गरिएको बताए । सत्तारुढ...

सिरियामा रासायनिक हतियार प्रयोगबारे छानबिन शुरू

काठमाडाैं, ९ बैशाख । रासायनिक हतियार आक्रमण भए नभएकोबारे अनुसन्धान गर्न विज्ञको समूह सिरियाको डोमा शहरमा पुगेको छ । अन्तर्राष्ट्रिय विज्ञको समूहले अनुसन्धानका लागि केही नमूना लिइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । डोमा शहर अहिले सिरियाको...

ट्रम्पले भने- तेल र इन्धनको कृत्रिम मूल्यवृद्धि स्वीकार्य छैन

    वासिङ्टन,८ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेट्रोलको निर्यात गर्ने राष्ट्रहरूको संगठन ओपेकले अस्वभाविक तथा कृत्रिमरूपमा मूल्य बढाएको भन्दै यस्तो मूल्यवृद्धि अमेरिकाका लागि स्वीकार्य नहुने बताएका छन् ।   उनले इन्धनको मूल्यमा...

क्युबामा 'क्यास्ट्राे युग'काे अन्त्य

क्युबा, ६ बैशाख ।  क्युबामा मिगेल डियाज कनेल नयाँ राष्ट्रपति बन्ने भएका छन्। संसद्ले नयाँ नेता चयन गरेपछि ५७ वर्षीय कनेल राष्ट्रपति बन्ने पक्का भएको हो । संसद्ले नयाँ नेता चयन गरेसँगै क्युबाको नेसनल एसेम्ब्लीले उनका नाममा मतदान गर्दै नयाँ राष्ट्रपति चयन भएको...

पाकिस्तान–अफगानिस्तान सीमामा तनाव, पाँच सैनिक मारिए

पाकिस्तान, ४ बैशाख । पाकिस्तान र अफगानिस्तान सीमामा तनाव भएको छ । पाकिस्तान–अफगानिस्तान सीमाको डुरण्ड लाइनमा भएको हिंसामा पाँच पाकिस्तानी सेनाको ज्यान ग्उको छ भने एक सैनिक घाइते भएका छन् । सीमा क्षेत्रमा रहेका अफगानिस्तानका आदिवासी समुदायका मानिसले...