• आज : Friday 17 November 2017
    11:12:05 NST

आमनिर्वाचन सम्पन्न, शुक्रबार मतपरिणाम आउने

घाना, २३ मंसिर । पश्चिमी अफ्रिकाली राष्ट्र घानामा बुधबार आमनिर्वाचन भएको छ ।  यहाँको बालिग मताधिकार सूचिमा एक करोड पचासलाख भन्दा बढी मतदाताहरुको नाम दर्ता भएको छ ।  मुलुकभरका २९ हजार मतदान केन्द्रहरु बुधबार बिहान ०७ः०० बजेदेखि मतदान भएको हो । यस निर्वाचनमा...

भूकम्प परी ज्यान गुमाउनेको संख्या सय नाघ्यो

इन्डोनेसिया, २३ मंसिर । पश्चिमी इन्डोनेसियाको आचे प्रान्तमा बुधबार आएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या एक सय नाघेको छ । प्रारम्भिक समाचारमा भनिएको सङ्ख्याभन्दा यो दोब्बर नै भएको एक सैनिक प्रमुखले जानकारी दिनुभएको छ ।  छ दशमलव पाँच...

विमान दुर्घटनामा ४८ को ज्यान गयो

पाकिस्तान, २३ मंसिर । पाकिस्तानको पर्यटकीय सहर चितरालबाट राजधानी इस्लामावाद आउँदै गरेको पाकिस्तान इन्टरनेसनलको विमान बुधबार दिउँसो दुर्घटनाग्रस्त भएको छ । विमानमा एक लोकप्रिय कलाकारसहित ४३ यात्रु र चालकदलका पाँच सदस्य थिए । विमानमा यात्रा गरिरहेका...

तस्करको फन्दामा परेकी युवती ४ वर्षमा ४३ हजार पटक बलात्कृत

मेक्सिको, २३ मंसिर । गएको वर्ष मानव तस्करहरुले फसाएकी २४ वर्षकी एक युवतीले निकै डरलाग्दो खुलासा  गरिन् । मेक्सिकोकी कार्ला ज्यासिन्टो नामक ती युवतीका अनुसार उनीमाथि ४ वर्षको अवधिमा ४३ हजार पटक बलात्कार भयो । त्यो भयंकर कालरात्रीबाट उम्किएर अहिले उनी...

महँगो विमान नचढ्ने डोनाल्ड ट्रम्पको घोषणा, नयाँ विमान खरिद नगर्न निर्देशन

एजेन्सी,२२ मंसिर । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ राष्ट्रपतिका लागि किन्न लागेको नयाँ विमान रद्द गर्न निर्देशन दिएका छन् । राष्ट्रपतिका लागि किन्न लागिएको दुई नयाँ विमान धेरै महँगो रहेकाले नकिन्न उनले निर्देशन दिएका हुन् । चार अर्ब...

पनीर सेल्वम बने तमिल नाडूका मख्यमन्त्री

भारत, २२ मंसिर । दक्षिणी भारतीय राज्य तमिल नाडूका मुख्यमन्त्री जयललिताको सोमबार राति निधन भएपछि तमिल नाडूको मुख्य मन्त्रीमा पनीर सेल्वमलाई नियुक्त गरिएको छ । जयललिताको निधनको केही घण्टापछि नै पनीरले मुख्यमन्त्री पदमा सपथ ग्रहण गरेका हुन् । सेल्वम जयललिताको...

बाढीमा परी १४ जनाको ज्यान गयो

थाइल्याण्ड, २२ मंसिर । केहीदिन यता लगातार रुपमा भीषण बर्षा र बाढीका कारण दक्षिणी थाइल्याण्डमा १४ जनाको मृत्यु भएको छ ।  बर्षा र बाढीबाट बढी प्रभावित क्षेत्रका ११ जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा पनि गरिएको जनाइएको छ ।  गतहप्ता भीषण बर्षाले दक्षिणी...

इन्डोनेशियामा शक्तिशाली भूकम्प, सयौंं घर भत्किए

इन्डोनेसिया, २२ मंसिर ।  इन्डोनेशियको उत्तरी क्षेत्रकोे आच प्रान्तमा भूकम्प शक्तिशाली भूकम्पको धक्का महशुस गरिएको छ । इन्डोनेशियाको भूगर्भ केन्द्रका अनुसार ६.४ रेक्टर स्केलको भूकम्प स्थानीय समय अनुसारसाढे पाँच बजे गएको हो । भूकम्पका कारण मानिसहरु घरबाट...

जासुसीको अभियोगमा १५ जनालाई मृत्युदण्ड

साउदी, २२ मंसिर । साउदी अरबको एक अदालतले इरानका लागि जासुसी गरेको आरोपमा विभिन्न १५ जना साउदी नागरिकलाई  मृत्युदण्डको सजाय सुनाएको छ । सन् २०१३ मा इरानका लागि साउदी अरबमा रही गोप्य जानकारी दिएको आरोपमा पक्राउ परेका ३२ जना अभियुक्तमाथिको मुद्दामा सुनुवाई...

कंगोमा मिलिसिया र सुरक्षाकर्मीबीचको भिडन्तः३१ जनाको मृत्यु

एजेन्सी,२१ मंसिर । अफ्रिकी मुलुक डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा आदिवासी मिलिसिया र सुरक्षाकर्मीबीचको संघर्षमा कम्तिमा ३१ जना मारिएका छन् । मारिनेमा मध्य कन्साई प्रान्तका उप गभर्नर र १३ जना सुरक्षाकर्मी छन् । १८ जना मिलिसिया पनि मारिएका छन् । मध्य कन्साई...