• आज : Sunday 27 May 2018
    7:27:41 NST

इजराइलमा जापानी प्रधानमन्त्रीलाई ‘जुत्ता’मा खाना दिइएपछि हंगामा

एजेन्सी, २५ बैशाख । जापानका प्रधानमन्त्रीलाई इजराइल भ्रमणका बेला ‘जुत्ता’ मा खाना दिएको भन्दै जापानमा हंगामा भएको छ । जापानका प्रधानमन्त्री शिन्जो आबे र उनकी श्रीमतीले जब इजराइली प्रधानमन्त्री बेन्यामिन नेतन्याहू र उनकी श्रीमती सारा नेतन्याहूसँग गत मे २ तारिखमा इजराइली प्रधानमन्त्रीको आधिकारीक निवासमा डिनर गरे तब उनीहरुलाई डेजर्ट ‘जुत्ता’ मा दिइयो...

चीनको 'लियाओनिङ्ग' समुद्रमा : चीनले पहिलो पटक स्वदेशी पानीजहाज परीक्षण

    एजेन्सी, ३१ बैशाख।   चीनले पानीजहाज परीक्षणको लागि समुद्रमा पठाइएको छ। पहिलो  पटक आफ्नै देशमा बनेको  पानी जहाज आइतबार चीनले आफ्नै मुलुकमा बनाइएको पानी जहाजको परीक्षण सुरु गरेको हो।  चीनको आधिकारिक सञ्चारमाध्यमले दिएको जानकारी अनुसार यसअघि नै...

पेरिसमा चक्कु अाक्रमण, १ जनाकाे मृत्यु, ४ घाइते

फ्रान्स, ३० बैशाख । फ्रान्सको राजधानी पेरिसमा भएको चक्कु आक्रमणमा एकजनाको ज्यान गएको छ । अरु चारजना घाइते भएका छन् । सेन्ट्रल पेरिसमा भएको आक्रमण आतंककारी आक्रमण रहेको हुन सक्ने फ्रान्सेली अधिकारीले बताएका छन् । चक्कुले सर्वसाधारणमाथि आक्रमण गर्ने व्यक्ति...

इजरायलमाथि इरानको रकेट आक्रमण : बढ्यो युद्धको खतरा

  एजेन्सी, २७ बैशाख ।  विहीबार इरानले इजरायलमाथि पहिलो पटक प्रत्यक्ष आक्रमण गरेको छ । उसले सिरियाबाट इजरायलमा रकेट आक्रमण गरेको हो ।  इजरायली अधिकारीहरुका अनुसार यो आक्रमणबाट सामान्य  क्षति भएको भए पनि कुनै पनि हताहती भने नभएको जानकारी दिए।  इजरायली...

मलेसियामा ९२ वर्षका महाथिरको पार्टीलाई बहुमत

 ६० वर्षदेखि सत्तामा रहेको बीएन पराजित मलेसया, २७ बैशाख । मलेसियाका पूर्वप्रधानमन्त्री मोहम्मद महाथिरको पार्टीले बहुमत हासिल गरेको छ । आम चुनावमा महाथिरको विपक्षी गठबन्धनले ११५ सिटमा जित हासिल गरेको छ । जबकी सरकार बनाउन ११२ सिट भए पुग्छ । ९२ वर्षका महाथिरको...

इजराइलमा जापानी प्रधानमन्त्रीलाई ‘जुत्ता’मा खाना दिइएपछि हंगामा

एजेन्सी, २५ बैशाख । जापानका प्रधानमन्त्रीलाई इजराइल भ्रमणका बेला ‘जुत्ता’ मा खाना दिएको भन्दै जापानमा हंगामा भएको छ । जापानका प्रधानमन्त्री शिन्जो आबे र उनकी श्रीमतीले जब इजराइली प्रधानमन्त्री बेन्यामिन नेतन्याहू र उनकी श्रीमती सारा नेतन्याहूसँग गत मे २...

पाकिस्तानका गृहमन्त्रीमाथि घातक हमला

एजेन्सी, २४ बैशाख । पाकिस्तानका गृहमन्त्री अहसान इकबालमाथि घातक हमला भएको छ । आइतबार पाकिस्तानको नरोवालको कन्जरुरमा एक र्यालीलाई सम्बोधित गर्ने क्रममा उनीमाथि गोली चलाइएको हो जसका कारण उनी सख्त घाइते भएका छन् । यसबारे पाकिस्तानका सरकारी अधिकारीले जानकारी...

ट्रम्पमाथि अाखिर किन खनियो फ्रान्स ?

एजेन्सी, २३ बैशाख । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको बयान बारम्बार विवादमा छाइरहन्छन् । उनको पछिल्लो पटकको बयानले पनि विवाद निम्त्यायो । यसपटक फ्रान्सले विरोध जनाएको हो । मानिसहरूलाई बन्दुक राख्न दिएको भए सन् २०१५ को पेरिस हमलालाई रोक्न सकिन्थ्यो भन्ने...

रुसमा राष्ट्रपति पुटिनविरुद्ध प्रदर्शन

एजेन्सी, बैशाख २३ । राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध भएको प्रदर्शनका क्रममा रुसका विपक्षी दलका नेता एलेक्सी नावाल्नी पक्राउ परेका छन् । राजधानी मस्कोमा आयोजना गरिएको पुटिन विरुद्धको प्रदर्शनका क्रममा उनी पक्राउ परेका हुन् । पुटिनले चौथो कार्यकालका लागि...

नेपाली सेनाको बजेट बढ्यो

काठमाडाैं, २३ बैशाख । वार्षिक सैन्य खर्चको हिसाबले नेपाल दक्षिण एसियामा पाँचौं स्थानमा परेका छ । द्वन्द्व, हातहतियार तथा निशस्त्रीकरणसम्बन्धी अध्ययन गर्दै आएको अन्तर्राष्ट्रिय संस्था स्टकहोल्स इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटले हालै सार्वजनिक गरेको...

सी चिन फिङ भन्छन : चीनले माक्र्सवादलाई थप उचाइमा लग्नेछ

    बेइजिङ, चीन, २२ बैशाख । अमेरिकापछि दोस्रो ठूलो अर्थतन्त्र भएको  विश्वकै ठूलो मानिने चिनियाँ कम्युनिष्ट पार्टीले कार्ल माक्र्सको २०० औँ जन्मजयन्तीको अवसरमो चिनियाँ राष्ट्रपति सी चिन फिङले शुक्रबार चीनले माक्र्सवादलाई अनुसरण गरिरहने बताएका...