• आज : Thursday 18 January 2018
    8:05:23 NST

उत्तर कोरियाले खोल्यो ‘स्की’ रिसोर्ट

कोरिया, २४ पुस । उत्तर कोरियाले हिउँमा खेलिने ‘स्की’ का लागि निर्माण गरिरहेको रिसोर्ट सम्पन्न भएको जानकारी गराएको छ । उत्तर कोरियाको रुङयोङ समाचार एजेन्सीले बताएअनुसार उनीहरुले कोरियाकै शैली अपनाएर तोकिएको मिति भन्दा पहिले नै कार्य सम्पन्न गरेको घोषणा...

लालु यादवलाई ३ बर्ष जेल सजाय

भारत, २३ पुस । भारतको विहार राज्यका चर्चित नेता लालुप्रसाद यादवलाई सीबीआईको एक विशेष अदालतले चारा घोटालाको एक मामिहालमा साढे तीन बर्षको सजाय तोकेको छ ।  यादवलाई राँचीस्थित बिरसा मुन्डा जेलमा राखिएको छ ।  उनलार्य उक्त सजाय भिडियो कन्फे्रन्सको माध्यमबाट...

व्यालेस्टिक क्षेप्यास्त्र साउदी अरबको आकासमै नष्ट

साउदी, २३ पुस । यमनबाट साउदी अरबको नजारन शहरलाई लक्षित गरी प्रहार गरिएको व्यालेस्टिक क्षेप्यास्त्रलाई साउदी अरबले आकासमै नष्ट गरेको छ ।  भूमिबाट साउदी अरब र यमनको सीमा क्षेत्रमा पर्ने नजारन शहरमा प्रहार गरिएको क्षेप्यास्त्र नष्ट गरेको साउदी प्रेस एजेन्सीले...

उत्तर कोरियाले आफ्नै शहरमा मिसाइल खसालेपछि...

काठमाडौं, २१ पुस । मिसाइल परीक्षण गर्ने क्रममा केही प्राविधिक गल्तीका कारण सो मिसाइल उत्तर कोरियाको आफ्नै शहरमा खसेर विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएका छन् । स्याटलाइटले लिएको तस्बिरहरुले यो कुराको पुष्टि भएको अमेरिकी अधिकारीहरुले दाबी...

मुम्बई सहरमा आगलागीमा परी दुई बालबालिसहित चार व्यक्तिको मृत्यु

    मुम्बई, २० पुस । मुम्बई । मुम्बई सहरमा बिहीबार पुनः आगलागी भएको समाचार छ । सो आगलागीमा परी दुई बालबालिसहित चार व्यक्तिको मृत्यु भएको छ । भारतको आर्थिक राजधानी सहर मुम्बइमा भएको यो तेस्रो भीषण आगलागी हो । यस आगलागीमा परी ज्यान गएका चार व्यक्तिमध्ये १० र १४...

लिबियाबाट १९ हजार गैरकानुनी आप्रवासी स्वदेश फिर्ता

त्रिपोली, १९ पुस । सन् २०१७ मा युरोप तथा अमेरिकी मुलुकतर्फ हिँडेका १९ हजार गैरकानुनी आप्रवासी शरणार्थीलाई फिर्ता गरेको आप्रवासी शरणार्थी सम्बन्धी अन्तर्राष्ट्रिय संगठन (आइओएम) ले जनाएको छ।  सन् २०१७ मा १९ हजार ३७० जना गैरकानुनी आप्रवासी शरणार्थीलाई...

ओसामा बिन लादेनका १२ वर्षिय नातिको हत्या

काठमाडाैं, १८ पुस । चरमपन्थी संगठन अल–कायदाको एक जिहादी समर्थकले ओसामा बिन लादेनका १२ वर्षिय नाति ओसामा हमजा बिन लादेनको हत्याको सूचना दिएको छ । अल–कायदाको अनलाइन समर्थकमा यो घट्नासँग जोडिएको एक पत्र शेयर गरिएको बीबीसीले जनाएको छ । जुन ओसामा बिन लादेनका...

ट्रम्पको ट्वीटले भड्किए ईरानी

काठमाडाैं, १८ पुस । ईरानका राष्ट्रपति हसन रूहानीले टेलीभिजनमाफर्त लिएको भाषण पछि ईरानका प्रमुख शहरहरुमा सरकार विरुद्ध विरोध प्रदर्शन सुरु भएको छ । ईरानी शहर ईजाहमा प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भइसकेको छ ।  यसैबीच अमेरीकी राष्ट्रपति डोनल्ड ट्रम्पले...

नयाँ दिल्लीमा बाक्लियो हुस्सु, हवाई र रेल सेवा अवरुद्ध

दिल्ली, १८ पुस । नयाँ दिल्लीमा बाक्लो हुस्सुका कारण हवाई र रेलसेवा समेत  अवरुद्ध भएको छ । भारतीय राजधानी नयाँ दिल्ली र यस वरपरका स्थानमा आइतबार बिहानैदेखि लागेको बाक्लो हुस्सुको मात्रा नघटेको र झन बढ्दै गएपछि विमान र रेलसेवा अवरुद्ध हुन पुगेको हाे ।  गत...

कोस्टारिकामा विमान दुर्घटना, १२ जनाको मृत्यु

कोस्टारिका, १७ पुस । ल्याटिन अमेरिकी देश कोस्टारिकामा विमान दुर्घटना हुँदा १२ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा १० जना अमेरिकी पर्यटक रहेका छन् । यस्तै कोस्टारिकन पाइलट र को–पाइलट को पनि ज्यान गएको छ । ज्यान गुमाउनेमा पाँचजना एकै परिवारका रहेको स्थानीय...