• आज : Thursday 18 January 2018
    7:57:57 NST

चिसोले जनजीवन प्रभावित, सप्तरीमा ७ को मृत्यु

काठमाडौं, २३ पुस । काठमाडौं उपत्यका लगायत मुलुकभर चिसो बढेको छ । उच्च हिमाली भेगबाट बहने चिसो हावा र पश्चिमी वायूको प्रभावका कारण देशभर चिसो बढेकोे हो । सुख्खा मौसमी वायूका कारण अझै चिसो बढ्नुका साथै तराई तथा भित्री मधेशमा वाक्लो हुस्सु लाग्न सक्ने मौसम...

प्रदेश प्रमुख साेमबार, राजधानी निर्णय कहिले ?

काठमाडाैं, २३ पुस । कानुनमन्त्री यज्ञबहादुर थापाले आगामी मन्त्रिपरिषद् बैठकबाट सातै प्रदेश प्रमुख नियुक्त गर्ने बताएका छन् ।माघ २४ गते राष्ट्रियसभा चुनाव तय भइसकेकाले सोमबार बस्ने मन्त्रिपरिषद्बाट प्रदेश प्रमुख तोकेर प्रादेशिक सांसदको शपथ गराउने सरकारी...

काठमाडौंमा चिसो अझै बढ्न सक्ने

काठमाडाैं, २३ पुस । जल तथा मौसम पुर्वानुमान महाशाखाले काठमाडौंले तापक्रम शुन्य डिग्रि सेल्सियमसम्म झर्नसक्ने जनाएको छ । काठमाडौंलगायत मुलुकभर चिसोको प्रभाव बढिरहेका बेला महाशाखाले चिसो थप बढ्न सक्ने जनाएको हो ।  महाशाखाका मौसमविद् वरुण पौडेलले काठमाडौं...

पौडेल पक्षको भेलामा नेताका गुनासै–गुनासा : विशेष महाधिवेशन बोलाउनुपर्ने माग

  दोस्रो तहका १४ नेताले शीर्ष नेतालाई सोधे  :  नेतृत्वले गरेको गल्तीमा साक्षी बसिरहने कि राजीनामा दिने ?,  काठमाडौ, २२ पुस । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले अनपेक्षित हार बेहोरेपछि नेता रामचन्द्र पौडेल पक्ष युवा नेताहरू नेतृत्वप्रति...

म्याद थपियो : सत्य निरुपण र बेपत्ता छानविन आयोगको

    काठमाडौं, २१ पुस । सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगको म्याद एक वर्ष थप्ने निर्णय गरेको छ । २६ माघसम्म म्याद रहेका यी दुवै आयोगको म्याद थप गर्न कानून नै संशोधन गर्नुपर्ने भएकाले सरकारले अध्यादेश जारी गर्ने निर्णय गरेको...

प्रचण्ड र दलका नेताहरु जुनसुकै बेला जेल जान सक्ने

काठमाडौं, २० पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उनको दलका नेताहरु जुनसुकै बेला जेल जान सक्ने देखिएको छ। दुई पटक प्रधानमन्त्री हुनु र फेरि पनि प्रधानमन्त्री हुनु वा नेपालकै पहिलो दल बने पनि उनी जुनसुकै बेला जेलको बासमा रहन सक्ने...

थप गृहकार्यमा प्रधानमन्त्री देउवा

काठमाडौं, २१ पुस । प्रदेश प्रमुख नियुक्ति, प्रदेश अस्थायी मुकाम र राष्ट्रियसभा चुनावको मितिमा प्रमुख पाँच दलबीच छलफल भए पनि सहमति नजुटेपछि प्रधानमन्त्री शेरबहादुर देउवा थप परामर्शमा क्रियाशील भएका छन्।  देउवाले बिहीबार यी विषयमा सहमति खोज्न प्रधानमन्त्री...

न्यायाधीशमा चारजना सिफारिश

  काठमाडौँ, २० पुस । न्याय परिषद्ले उच्च अदालतका लागि चार मुख्य न्यायाधीशको सिफारिश गरेको छ ।  बिहिवार बसेको बैठकले उच्च अदालतका लागि चार मुख्य न्यायाधीशको सिफारिश गरेको हो । परिषद्ले उच्च अदालतका मुख्य न्यायाधीशका लागि सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार...

शीतल निवास पुगे निर्वाचन आयोगका पदाधिकारी : के भने त राष्ट्रपतिलाई ?

      काठमाडौँ, २० पुस । बिहिवार राष्ट्रपति विद्यादेवी भण्डारीसँग निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरुले  भेट गरी   पछिल्ला समयमा आयोगबाट भइरहेका कामबारे अनौपचारिक रुपमा राष्ट्रपतिलाई अवगत  अबगत गराएका छन । राष्ट्रपति कार्यालय शीतल...

प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक

काठमाडौं, २० पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले आज सर्वदलीय बैठक बोलाउनु भएको छ । प्रधानमन्त्री देउवाले राष्ट्रिय सभा निर्वाचनको मिति, प्रदेश प्रमुख र प्रदेश राजधानी तोक्ने लगायतका विषयमा सहमति जुटाउन सर्वदलीय बैठक बोलाउनु भएको हो । सर्वदलीय बैठक आज विहान ९...