• आज : Friday 17 November 2017
    11:15:19 NST

सर्वोच्चको घुमाउरो आदेश : संविधान र कानून बमोजिम मतदानमा सम्मिलित गराउ

    काठमाडौं, २० कात्तिक । सर्वोच्च अदालतले निर्वाचनमा खटिने कर्मचारीहरुले भोट हाल्न पाउने व्यवस्थाको माग गर्दै परेको रिटमा घुमाउरो आदेश जारी गरेको छ ।  सर्वोच्चका न्यायाधीशहरु दिपकराज जोशी र डम्मरबहादुर शाहीको संयुक्त इजलासले सोमबार घुमाउरो पाराले निर्वाचनमा खटिने कर्मचारीलाई समानुपातिकतर्फ मत दान गर्न दिन आदेश जारी गरेको हो ।  फैसलामा भनिएको छ अन्तरिम...

पूर्वराष्ट्रपति यादवलाई १५ दिनभित्र घर छोड्न घरधनीको अल्टिमेटम

काठमाडौं, २० कार्तिक । भाडाको घरमा बस्दै आउनुभएका पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई १५ दिनभित्र घर छाड्न आग्रह गर्दै घर धनी रविभक्त विष्टले सार्वजनिक सूचना जारी गर्नुभएको छ । सोमबार दैनिक पत्रिकामा सूचना निकालेर विष्टले घरको भाडा नपाएको र सम्झौतासमेत नवीकरण नगरेकाले राष्ट्रपति कार्यालय शीलतनिवास र पूर्व राष्ट्रपतिको सचिवालयलाई घर खाली गर्न आग्रह गर्नुभएको हो ।...

कांग्रेसले थाल्यो शुभेच्छुक संस्थासँग छलफल

काठमाडौं, २० कार्तिक ।  नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका बारेमा भातृसंगठन र शुभेच्छुक संस्थासँग छलफल सुरु गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिले पार्टीका उम्मेदवारलाई जिताउन कसरी सकिएला भन्नेबारे छलफल सुरु गरेको समितिका संयोजक बालकृष्ण खाँणले जानकारी दिनुभयो । समितिले सोमबार प्रजातन्त्रबादी प्राध्यापक संघसँग छलफल गर्दैछ ।...

काँग्रेस प्रवेश गरेका मन्त्री श्रेष्ठ विनाविभागीयबाट पशु विकास मन्त्रालयको जिमेवारीमा

  काठमाडौं, २० कात्तिक ।माओवादी केन्द्रबाट  केही दिनअघि मात्रै नेपाली काँग्रेसमा प्रवेश गरेका विना विभागीय मन्त्री शम्भुलाल श्रेष्ठलाई  पशु विकास मन्त्रालयको जिम्मा दिईएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार उनलाई मंगलबार पद हस्तान्तरण गरिने भएको हो...

सर्वोच्चको घुमाउरो आदेश : संविधान र कानून बमोजिम मतदानमा सम्मिलित गराउ

    काठमाडौं, २० कात्तिक । सर्वोच्च अदालतले निर्वाचनमा खटिने कर्मचारीहरुले भोट हाल्न पाउने व्यवस्थाको माग गर्दै परेको रिटमा घुमाउरो आदेश जारी गरेको छ ।  सर्वोच्चका न्यायाधीशहरु दिपकराज जोशी र डम्मरबहादुर शाहीको संयुक्त इजलासले सोमबार घुमाउरो पाराले...

पूर्वराष्ट्रपति यादवलाई १५ दिनभित्र घर छोड्न घरधनीको अल्टिमेटम

काठमाडौं, २० कार्तिक । भाडाको घरमा बस्दै आउनुभएका पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई १५ दिनभित्र घर छाड्न आग्रह गर्दै घर धनी रविभक्त विष्टले सार्वजनिक सूचना जारी गर्नुभएको छ । सोमबार दैनिक पत्रिकामा सूचना निकालेर विष्टले घरको भाडा नपाएको र सम्झौतासमेत नवीकरण...

कांग्रेसले थाल्यो शुभेच्छुक संस्थासँग छलफल

काठमाडौं, २० कार्तिक ।  नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका बारेमा भातृसंगठन र शुभेच्छुक संस्थासँग छलफल सुरु गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिले पार्टीका उम्मेदवारलाई जिताउन कसरी सकिएला भन्नेबारे छलफल सुरु गरेको...

मनोनयन फिर्ता समय सकियो : उमेद्वारलाई निर्बाचन चिन्ह प्रदान

            काठमाडौँ, १९ कात्तिक ।  मंसिर २१ गते हुने दोस्रो चरण प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारलाई ४५ जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयले आज निर्वाचन चिह्न प्रदान गरेको छ...

अख्तियारले पूर्व आईजीपी उपेन्द्रकान्त अर्यालसँग ६ घण्टा बयान लियो

  काठमाडौं, १९ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व प्रहरी महानिरीक्षक आईजीपी उपेन्द्रकान्त अर्यालसँग बयान लिएको छ । अख्तियारले अर्यालविरुद्ध अकुत सम्पत्ति जोडेको शंकामा छानविन गरिरहेको छ ।   आईजीपी अर्यालले पदको दुरुपयोग गरी झण्डै पाँच...

काँग्रेस प्रचार समिति बैठक : प्रचार आक्रामक रुपमा लगिने

    काठमाडौं, १९ कात्तिक । नेपाली काँग्रेसको निर्वाचनको लागि तयार पारिएको प्रचार समिति रणनीतिक छलफलमा जुटेको छ । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारको पक्षमा माहोल जुटाउनको लागि रणनीतिक छलफलमा जुटेको हो ।...

निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दै

काठमाडौं, १९ कार्तिक । निर्वाचन आयोगले आइतबार दोस्रो चरणको चुनावका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दैछ । आयोगले आइतबार अन्तिम नामावली प्रकाशन गरी आइतबारै उम्मेदवारलाई चुनाव चिन्ह दिने तयारी गरेको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नुअघि...

को को छन् समानुपातिक उमेदवार (सूचीसहित)

काठमाडौं, १९ कार्तिक । निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा समानुपातिकतर्फका उमेदवारको बन्द सूची सार्वजनिक गरेको छ ।  सार्वजनिक गरिएको बन्दसूची अनुसार, आदिबासी पुरूष ७८३, महिला ९३१ र अन्य १, खस आर्य पुरूष ८६७ र महिला ९९७, थारू पुरूष १५८ र...

त्रुटिरहित र प्रश्न उठ्न नदिने काम गर्नुस्ः आयुक्त यादव

काठमाडौं, १९ कार्तिक । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी निर्वाचनलाई व्यवस्थापकीय दृष्टिकोणबाट त्रुटिरहित र प्रश्न उठ्न नदिने ढंगबाट जिम्मेवारी सम्हाल्न आयोगका कर्मचारीलाई निर्देशन दिएका छन्। आयोग परिसरमा सञ्चालित क्षेत्रीय निर्वाचन...