• आज : Sunday 24 September 2017
    2:28:22 NST

काँग्रेसले जित्दा मधेशको मुद्दा सम्बोधन हुन्छ: प्रधानमन्त्री

जनकपुर,  भदौ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेशीलाई घृणा र अपमान गर्नेलाई जवाफ दिन कांग्रेसलाई प्रदेश नं २ मा पहिलो दल बनाउन आग्रह गरेका छन । जनकपुरधाममा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले कांग्रेस पार्टी मधेशी जनताको भावनाको कदर र मधेशी जनतालाई अधिकार सम्पन्न बनाउन चाहन्छ भने । प्रधानमन्त्री देउवाले अरु ठूला दलले मधेशी...

सुशासन समितिको आपूर्ति मन्त्रालयलाई पत्र : गोपाल खड्कालाई निलम्बन गर

काठमाडौं, भदौ।  आयल निगमका प्रमुख गोपाल खड्कालाई निलम्बन गर्न संसदको सुशासन तथा अनुगमन समितिले आपूर्ति मन्त्रालयलाई पत्राचार गरेको छ । पेट्रोलियम भण्डारणका लागि जग्गा खरिदमा अनियमिता भएको ठहर सुशासन समितिले गरेको छ भने आपूर्ति मन्त्रालयकै छानविनले...

कुलमानका एक वर्ष : “लोडसेडिङ अन्त्यदेखि प्राधिकरणलाइ नाफामा लानेसम्म”

काठमाडौं, २९ भदौ । लोडसेडिङको अन्त्य कल्पनासमेत गरिएको थिएन नेपालमा ।   वर्षायाममा दैनिक ६ देखि ७ घण्टासम्म लोडसेडिङ हुने प्राधिकरण । हिउँद लागेसँगै त्यो बढेर झनै १८ घण्टासम्म पुग्ने त्रासदी । यही त्राशदीका बेलामा कुलमान घिसिङले एकबर्षअघि विद्युत...

काँग्रेसले जित्दा मधेशको मुद्दा सम्बोधन हुन्छ: प्रधानमन्त्री

जनकपुर,  भदौ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेशीलाई घृणा र अपमान गर्नेलाई जवाफ दिन कांग्रेसलाई प्रदेश नं २ मा पहिलो दल बनाउन आग्रह गरेका छन । जनकपुरधाममा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले कांग्रेस पार्टी मधेशी...

सर्वोच्च न्यायाधीशमा ३ जनाको नाम सिफारिस

काठमाडौं, २९ भदौ । न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा तीन जनाको नाम सिफारिस गरेको छ । परिषद बैठकले उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश बमकुमार श्रेष्ठ, उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश डम्बरबहादुर शाही र उच्च अदालत पाटनका मुख्य न्यायाधीश...

१९७ जिल्ला न्यायाधीशको सरुवा

 काठमाडौं, २८ भदौ, ।  १९७ जिल्ला न्यायाधीशको न्याय परिषदले एकैपटक सरुवा गरेको छ । न्याय परिषद बैठकले सर्वोच्चको न्यायाधीशका लागि तीन नाम सिफारिस पनि गरेको छ ।   संघीय संसद र प्रदेश सभा चुनावका लागि निर्वाचन आचार संहिता लागू भइसकेको अवस्थामा परिषदको बुधबार...

‘जग्गा खरिद अनियमितता गर्नेमाथि कारबाही हुन्छ’

विराटनगर, २८ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुबै नेताहरुलदे तेल भण्डारणका लागि नेपाल आयल निगमले गरेको जग्गा खरिद प्रकरणमा दोषी देखिएकाहरुमाथि कारबाही हुने बताएका छन्। प्रधानमन्त्री देउवाले आयल...

यौन दुर्व्यवहारको आरोपमा काठमाडौंबाट ७१ जना पक्राउ

काठमाडौं, २८ भदौ ।  नेपाल प्रहरीले उपत्यकाका सार्वजनिक यातायातमा महिला तथा बालबालिकामाथि यौनजन्य दुर्व्यवहार गर्ने ७१ जनालाई पक्राउ गरेको छ। साउन १८ गतेदेखि महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले सुरु गरेको सेफ्टी पिन अभियानमा ती व्यक्ति पक्राउ परेका...

तराईमा चुनावी चटारो, प्रचारप्रसार तीब्र

वीरगन्ज, २८ भदौ । प्रदेश नं. २ मा स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा निर्वाचनको माहोल निकै गरमागरम भएको छ । उसै त भदौरे घामले तातेको तराईमा यतिबेला निर्वाचनको प्रचार प्रसारले झनै तातेको छ । सो प्रदेशमा आगामी सोमबार हुन लागेको स्थानीय तहको तेस्रो चरणको...

मतदाता रिझाउन दलका शीर्ष नेता मधेस दौडाहामा

काठमाडौं, २७ भदौ । आगामी असोज २ गते हुने प्रदेश नम्बर २ को चुनावका लागि प्रमुख दलका शीर्ष नेताहरु यतिबेला दुई नम्बर प्रदेशका ८ जिल्ला दौडाहामा छन् । आउँदो असोज २ गते हुन लागेको स्थानीय तहको चुनावका लागि मतदाता रिझाउन दलका नेताहरु अहिले मधेस दौडाहा लागेका हुन्...

दशैंको टिकट खुल्यो, बसपार्कमा भीड

काठमाडौं,  भदौ ।  दशैंमा काठमाडौंबाट  बाहिर जानेका लागि अग्रिम टिकट बुकिङ मंगलबार विहानैबाट खुला भएको छ । टिकट बुकिङका लागि सर्वसाधारण रातिदेखि नै नयाँ बसपार्क पुगेर लाइनमा बसेका थिए ।  उनीहरुलाई बिहान ६ बजेपछि मात्रै टिकट वितरण शुरु गरिएको हो ।  भौतिक...