• आज : Friday 17 November 2017
    11:15:13 NST

निर्वाचन आयोग भन्छ : “शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति होस्”

    काठमाडौँ, २५ कात्तिक । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन विरोधी गतिविधि हुन नदिई शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति गराउन सरकारसँग आग्रह गर्नुभएको छ ।   रिपोटर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा डा यादवले रुकुम र...

कांग्रेसको माग : सोलु आक्रमणका दोषीलाई कार्वाही गर

    कांग्रेसलाई नजिस्क्याउन कम्युनिष्टलाई चेतावनी,  कठमाडौ, २५ कात्तिक । नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका क्रममा सोलुखुम्बुमा कम्युनिष्ट गठबन्धनका कार्यकर्ताहरुले नेपाली कांग्रेसका उम्मेदवार सहित कार्यकर्तामाथि गरेको...

घरदैलो अभियानमा प्रचण्डको सक्रियता

काठमाडौं, २४ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा चितवन क्षेत्र नं ३ का उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यतिबेला चुनावी दौडधूपमा छन् । घरदैलो अभियानमा सक्रिय भएका प्रचण्डले चितवनमा विभिन्न ठाउँमा पुगेर मतदातासँग मत मागिरहेका छन् । उनले...

डा. केसीको माग पुरा नगरे शिक्षामन्त्री बर्खास्त गर्ने प्रधानमन्त्रीको चेतावनी

काठमाडौं, २४ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले डा. गोविन्द केसी फेरि अनशन बस्नुपर्ने अवस्था आएमा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई पदबाट बर्खास्त गर्ने चेतावनी दिएका छन् ।  चिकित्सा शिक्षासम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा रोकिएको,...

माओवादीले वाम गठबन्धनविरुद्ध उम्मेदवारी दिनेलाई पार्टीबाट निकाल्यो

  काठमाडौँ, २३ कात्तिक । माओवादी केन्द्रले पार्टी नीतिविपरीत प्रतिनिधिसभा र प्रदेसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका र समर्थक बसेका नेता तथा कार्यकर्तालई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालयले...

राष्ट्रपतिले पूर्व राष्ट्रपतिलाई सम्मान गर्दै रक्षामन्त्रीको आयोजनामा

    काठमाडौं । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व राष्ट्रपति रामवरण यादवलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । रक्षामन्त्री भीमसेनदास प्रधानको आयोजनामा शुक्रबार विहान ७ बजे राजधानीको रत्नपार्क शान्तिबाटिकामा पूर्व राष्ट्रपति यादवलाई...

सशांक भन्छन्– अब रामचन्द्र र अाफू प्रधानमन्त्रीको दावेदार

काठमाडाैं, २३ कार्तिक ।  नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले अबको प्रधानमन्त्रीको दावेदार कांग्रेसबाट रामचन्द्र पौडेल र आफू भएको टिप्पणी गरेका छन् । बीबीसी नेपाली सेवासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । बीबीसी नेपाली सेवासँगको कुराकानीमा...

पैसा बाँडेको आरोपमा एमाले उमेदवारलाई २४ घण्टे स्पष्टिकरण

काठमाडौं, २३ कार्तिक । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट डोटी जिल्लाको प्रतिनिधिसभा सदस्यका उमेदवार प्रेमबहादुर आलेमगरले निर्वाचन आचारसंहिता विपरित मतदातालाई रकम बाँडेको भन्दै २४ घण्टाभित्र स्पष्टिकरण माग गरेको छ । ‘तपाइँको...

मतदातालाई सहज हुने हेतुले मतपत्र बनाएका छौंः निर्वाचन आयोग

काठमाडौं, २३ कार्तिक । निर्वाचन आयोगले उम्मेदवारी दिएका दल तथा स्वतन्त्र उम्मेदवारको चुनाव चिह्न मात्रै समेटेर आगामी प्रतिनिधिसभाको मतपत्र बनाएको छ । आयोगको यो कार्यले प्रतिनिधिसभातर्फको मतपत्र निकै छोटो र छरितो बनेको छ । ‘यसपटकको निर्वाचनमा मतदातालाई...

गगन थापाको नेतृत्वमा काँग्रेसले बनायो प्रचार समिति

    काठमाडौँ, २२ कात्तिक । नेपाली काँग्रेसले आसन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि केन्द्रीय सदस्य गगन थापाको नेतृत्वमा प्रचार प्रसार उपसमिति बनाएको छ । थापाको नेत्रृत्वमा रहेको ४३ सदस्यीय उपसमितिको सहसंयोजक केन्द्रीय सदस्य बद्री पाण्डे...