• आज : Thursday 18 January 2018
    7:58:26 NST

राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडाैं, ३० पुस । २०७४ माघ २४ गते बुधबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि शनिबार सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएका छन् ।  आयोगले सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित उच्च अदालत रहेको जिल्लाको सदरमुकाममा...

माग सम्बाेधनकाे प्रतिवद्धतापछि केसीले ताेडे १४ औं अनशन

काठमाडाैं, ३० पुस ।  माग सम्बोधन गर्ने सरकारको प्रतिवद्धतापछि डाक्टर गोविन्द केसीले अनसन तोडेका छन् । सरकारका तर्फबाट शिक्षामन्त्री दीपक बोहोरा र डाक्टर केसीबीच माग सम्बोधनका लागि पहल गर्ने सम्बन्धमा ५ बुँदे सहमति भएपछि डाक्टर केसीले अनसन स्थगित गरेका हुन्...

कसरी छानिन्छन् राष्ट्रियसभा सांसद ?

काठमाडाैं, ३० पुस । राष्ट्रियसभाको ५६ सिटका लागि माघ २४ गते निर्वाचन हुँदै छ। निर्वाचन अायाेगले चुनावकाे कार्यतालिका सार्वजनिक गरी चुनावी प्रकृयालार्इ अघि बढाएकाे छ ।  ५९ सदस्यीय राष्ट्रियसभामा एक महिलासहित तीन जना राष्ट्रपतिबाट मनोनीत हुने व्यवस्था...

माघ १७ मा 'सुपर मुन' देखिने

काठमाडाैं, ३० पुस । जनवरी ३१ अर्थात माघ १७ गते नेपाली परम्पराअनुसार एक महिनासम्म चल्ने स्वस्थानी व्रतको समापन हुने माघ शुक्ल पूर्णिमा मात्रै नभएर खग्रास चन्द्र ग्रहण पनि लाग्ने छ । जीवनमा पटक पटक पूर्णिमाको रातमा पूरै चन्द्रमा कालो भएको खग्रास ग्रहण हामीले...

भित्रियो चीनको इन्टरनेट नेपालमा : भारतमा नयाँ चर्चा, टाउको दुखाई सुरु

      काठमाडौं, २९ पुस । नेपालमा चिनियाँ ईन्टरनेट सेवाको उद्घाटन भएपछि भारतमा भने यस विषयलाई लिएर चर्चा सुरु भएको । भारतीय सञ्चारमाध्यममा समेत यसले मुख्य स्थान पाएको छ । भारतको चर्चित नव भारत टाईम्सले नेपालमा चिनियाँ ईन्टरनेटको शुभारम्भ भएको विषयलाई...

राष्ट्रियसभा चुनावमा कांग्रेस मधेसी दल तालमेल गरेर उम्मेदवारी दिने तयारी

    काठमाडौं, २८ पुस । नजिकिदै गरेको  राष्ट्रियसभा चुनावमा कांग्रेसले मधेसी दलसँग तालमेल गरेर उम्मेदवारी दिने तयारी गरेको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले गत सोमबार राजपा अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र...

एमालेले तोक्यो उम्मेदवारको योग्यता, यस्ता छन् मापदण्ड

काठमाडौं, २८ पुस । नेकपा एमालेले राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि उमेदवारको मापदण्ड तोकेको छ । एमाले केन्द्रीय सचिवालयको ४९ औं बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको मापदण्ड र सिफारिसको विधि तय गरेको सविच प्रदीप ज्ञवालीले जानकारी दिए...

प्रदेश प्रमुख नियुक्ति गर्न सरकारसँग आयोगको आग्रह

 काठमाडौं, २८ पुस ।   निर्वाचन आयोगले प्रदेशसभा सदस्यको निर्वाचनको नतिजा घोषणा गरी ७ दिनभित्र प्रदेश प्रमुख समक्ष पठाउनुपर्ने भएकाले प्रदेश प्रमुख नियुक्ति गर्न सरकारसँग आग्रह गरेको छ ।  निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जारी गरेको विज्ञप्तिमा...

सूचना महामार्गमा जोडियो नेपाल र चीन

काठमाडौं, २८ पुस ।  नेपाल र उत्तरी छिमेकी मुलुक चीन व्यावसायिक तवरले सूचना महामार्ग (इन्टरनेशनल कनेक्टिभिटी) मा जोडिएका छन् । निरन्तरको प्रयासपछि नेपालको नेपाल टेलिकम र चीनको चाइन टेलिकम ग्लोबलबीच ‘क्रसबोर्डर अप्टिकल फाइबर लिंक’ को आजबाट औपचारिकरुपमै...

आज पनि तोकिएन प्रदेश प्रमुख र अस्थायी मुकाम

       काठमाडौं,  २८ पुस। सरकारले प्रदेश प्रमुख र अस्थायी मुकामबारे शुक्रकार  पनि निर्णय  भएन । आज बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख र अस्थायी मुकामबारे निर्णय गर्ने बताइएको थियो ।   तर सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता...