• आज : Monday 28 May 2018
    1:47:56 NST

एमालेको अवरोधले महाअभियोग प्रस्ताव अलपत्र

काठमाडौं, २१ मंसिर । संविधान संशोधन प्रस्ताव संसदमा दर्ता भएपछि सत्तापक्ष र प्रतिपक्षबीच चर्किएको विवादका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोगसम्बन्धी कारबाही प्रक्रिया अलपत्र परेको छ...

केन्द्रमा १२ र प्रदेशमा १० मन्त्रालय बनाउन सिफारिस

काठमाडौं २१ मंसिर  । सरकारमा रहने राजनीतिक दलको सङ्ख्या हेरेर मन्त्रालय बनाउने प्रवृत्ति बढिरहेको समयमा उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिले केन्द्रमा १२ र प्रदेशमा बढीमा १० मन्त्रालय बनाउन सुझाव दिएको छ । समितिले सङ्घीय संरचना लागू...

कार्यकर्ता नेतामुखी हैन पार्टीमुखी हुनुपर्छः खुमबहादुर खड्का

काठमाडौं, २१ मंसिर । नेपाली काँग्रेस बाँकेले सोमबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका नेता खुमबहादुर खड्काले धर्म निरपेक्षता र सङ्घीयताले मुलुकको राष्ट्रियता कमजोर बनाउने भएकोले “म अहिले पनि धर्म निरपेक्षता र...

प्रधानमन्त्री दाहालले भनेः‘फास्ट ट्रयाक नेपाल आफैंले बनाउँछ’

काठमाडौ,२० मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौं–निजगढ द्रुत मार्ग (फास्ट ट्रयाक) आफ्नै लगानीमा नेपाल आफैंले बनाउने बताएका छन्। सोमबार दिउँसो फास्ट ट्रयाक निर्माणका लागि निजगढबाट पैदलमार्गमार्फत् प्रधानमन्त्रीसँग ज्ञापनपत्र बुझाउन आएका...

सिडिओ कार्यालयमा बम राख्ने प्रहरी फन्दामा

काठमाडौ,२० मंसिर । जिल्ला प्रशासन कार्यालय सप्तरीमा प्रेसर कुकर बम राखेर आतंक मच्चाउने जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारी (गोइत समुह) का दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । गएको मंसिर १२ गते जिल्ला प्रशासन कार्यालमा फेला परेको प्रेसर कुकर बम...

प्रतिपक्ष दल एमालेको आपत्तकालिन स्थायी कमिटी बैठक

काठमाडौ,२० मंसिर । सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकले मुलुकलाई दुई पक्षमा विभाजित गरिरहेका बेला एक धु्रवको नेतृत्वकर्ता एमालेको भावी रणनीति बनाउन स्थायी कमिटी बैठक बसेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको स्थायी कमिटी...

भारतीय राजदूतावास अगाडि एमालेका भातृसंगठनहरुको प्रदर्शन

काठमाडौ,२० मंसिर । प्रतिपक्ष दल एमालेको भातृसंगठन अनेरास्ववियु र युवा संघ नेपालको अगुवाईमा संयुक्त युवा तथा विद्यार्थी मोर्चाले लैनचौरस्थित भारतीय राजदूतावास अगाडि सोमबार पनि प्रदर्शन गरेका छन्। मोर्चामा संविधान संशोधनको प्रक्रियामा असहमत नेकपा एमाले,...

सहमति कार्यान्वयन नभए फेरि आन्दोलनः डा. केसी

काठमाडौं, २० मंसिर ।  चिकित्सा क्षेत्रमा देखिएको व्यथिति विरुद्ध १० औ पटक अनशनमा बसेको डा. गोविन्द केसीले १२ बुँदे सम्झौता भएपछि बाइसौं दिनमा अनसन तोडेका छन् । उनले अनशन तोडेपनि सरकारसँग भएका सहमति कार्यान्वयन नभए फेरि आन्दोलन सुरु गर्ने चेतावनी समेत दिएका छन्...

डा.भट्टराई र यादवले संयुक्त रुपमा प्रधानमन्त्री दाहाललाई भेटे

काठमाडौ,१९ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संयुक्त भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको...

संविधान संशोधन प्रस्ताव सकारात्मक रहेको भारतको प्रतिक्रिया

काठमाडौ,१९ मंसिर । भारतीय दूतावासले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई सकारात्मक कदम भनेको छ । दूतावासका प्रवक्ताले आइतबार विज्ञप्ती निकालेर भारतले नेपालमा शान्ति र स्थायित्व चाहेको भन्दै संविधान संशोधनको प्रस्तावलाई सकारात्मक भनेको हो...