• आज : Saturday 21 April 2018
    3:10:07 NST

क्षयरोग केन्द्रको लफडा, कस्को कुरा सुन्छन् मन्त्री थापाले ?

काठमाडौं, १३ मंसिर ।  एकताका नेपालको राष्ट्रिय क्षयरोग कार्यक्रमलाई संसारभरी चर्चाको शिखरमा पुर्याउने हाकिमको जयजयकार गरिने राष्ट्रिय क्षयरोग केन्द्र ठिमीमा अहिले भने वर्तमान हाकिम (निर्देशक) हटाउनकेन्द्रका कर्मचारीहरु नै विभागीय मन्त्री गुहार्न थालेका छन् । नौ वर्षसम्म केन्द्रको निर्देशक भएर नेपालको क्षयरोग नियन्त्रण कार्यक्रमलाई चर्चामा पुर्याउने तत्कालिन...

डा. केसीको स्वास्थ्यस्थिति गम्भीर बन्दै

काठमाडौं, १५ मंसिर। चिकित्सा शिक्षा क्षेत्र सुधारका माग राखेर आमरण अनशनरत डा।गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गए पनि वार्ताबाट समस्या समाधान गर्न सरकार उदासीन देखिएको छ ।उपचारमा संलग्न चिकित्सकहरुले ज्यानै जोखिममा परेको बताउदा पनि सरकारी वार्ता...

५ नम्बर प्रदेश टुक्राउने सत्तारुढ दल माओवादी केन्द्रको निर्णय

काठमाडौ,१४ मंसिर । सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रको पोलिटव्यूरोको बैठकले ५ नम्बर प्रदेश टुक्रयाउने निर्णय गरेको छ । मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको पोलिटव्युरोको बैठकले ५ नम्बर प्रदेश टुक्रयाउने निर्णय गरेको हो...

दुई हजार वन रक्षकको आवेदन खुल्दै

काठमाडौं, १४ मंसिर । रिक्त सशस्त्र वन रक्षक, वन रक्षक र गेमस्काउट (निकुञ्जको गस्तीमा खटिने कर्मचारी) को भर्ना प्रक्रिया अघि बढेको छ । वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्यले ७ सय ४३ सशस्त्र वन रक्षक, ४ सय १६ वन रक्षक र ७ सय ७७ गेमस्काउटको भर्ना प्रक्रिया अघि...

विद्यालयमा गलत वर्णविन्यास कहिलेसम्म ?

काठमाडौं, १४ मंसिर । विद्यालय तहका विद्यार्थीले आगामी शैक्षिक सत्रमा पनि नेपाल प्रज्ञा प्रतिष्ठानले गलत ठहर गरेका वर्णविन्यास अँगालिएकै पाठ्यपुस्तक पढ्नुपर्ने भएको छ । सामुदायिक विद्यालयमा पढाइने अनिवार्य अंग्रेजीबाहेकका सबै विषय नेपाली भाषामा तयार...

अनशनरत डा. केसीको स्वास्थ्यस्थिति नाजुक बन्दै

काठमाडौं, १४ मंसिर ।  त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँको बर्खास्ती र चिकित्साशास्त्र अध्ययन संस्थानका डिन डा केपी सिंहको राजीनामाका सवालमा कुला नमिलेपछि गोविन्द केसी र सरकारका प्रतिनिधिबीच सोमवार भएको वार्ता पनि पनि निष्कर्षमा पुग्न सकेन...

कांग्रेसले १० राज्यमन्त्रीको टुंगो लगायाे

 काठमाडौं, १४ मंसिर ।   कांग्रेसले १० राज्यमन्त्रीको टुंगो लगाएको छ । संस्थापन, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्का पक्षलाई भाग लगाएर राज्यमन्त्रीको टुंगो लगाइएको हो । संस्थापनबाट दीर्घराज भाट, मिठु मल्ल, सुवर्ण ज्वारचन, सीताराम मेहता र...

मुलुकको विकासको लागि राजनीतिक स्थायित्व अनिबार्यःविज्ञ

काठमाडौ,१३ मंसिर । विज्ञहरुले सुशासन र राजनीतिक स्थायित्वको अभावमा मुलुकको आर्थिक विकास हुन नसकेको निष्कर्ष टिप्पणी गरेका छन् । नेपाल मानवअधिकार संगठनले सोमबार राजधानीमा गरेको‘नेपाल मानव अधिकार र आर्थिक विकास’ विषयक अन्तरक्रियामा उनीहरुले आर्थिक...

कांग्रेसले बोलायो पदाधिकारी बैठक

काठमाडौं, १३ मंसिर । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान साढे १० बजेका लागि बोलाइएको छ । बैठकमा पूर्वपदाधिकारीहरूलाई पनि आमन्त्रण गरिएको छ ।संविधान संशोधनबारे पार्टीभित्रै मतान्तर भएपछि सभापति शेरबहादुर देउवाले छलफल गर्न सोमबार बिहानका लागि बैठक...

आज बाला चतुर्दशी, शिवालयमा शतबीज छर्नेको घुइँचो

काठमाडौं, १३ मंसिर ।  मार्ग कृष्ण पक्षको त्रयोदशीका दिन राति शिवालयमा परिवारका मृतक सदस्यको सद्गतिको सङ्कल्पसहित दीपदान र चतुर्दशीका दिन बिहान मृगस्थलीमा सत्वीज छरी बाला चतुर्दशी पर्व मनाइँदै छ ।   यसरी दीपदान गर्नाले मृतकले सद्गति प्राप्त गर्ने धार्मिक...

क्षयरोग केन्द्रको लफडा, कस्को कुरा सुन्छन् मन्त्री थापाले ?

काठमाडौं, १३ मंसिर ।  एकताका नेपालको राष्ट्रिय क्षयरोग कार्यक्रमलाई संसारभरी चर्चाको शिखरमा पुर्याउने हाकिमको जयजयकार गरिने राष्ट्रिय क्षयरोग केन्द्र ठिमीमा अहिले भने वर्तमान हाकिम (निर्देशक) हटाउनकेन्द्रका कर्मचारीहरु नै विभागीय मन्त्री गुहार्न थालेका...