• आज : Friday 19 January 2018
    5:23:52 NST

मधेसी मोर्चा फकाउँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १७ मंसिर ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बिहीबार बिहान भएको छलफलमा मधेसी मोर्चाका नेताहरूले संविधान संशोधन विधेयकप्रति असहमति जनाए पनि प्रधानमन्त्री दाहलले उनीहरुलाई फकाउन छाडेका छैनन् ।  करिब ३ घन्टा चलेको छलफलमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संशोधन विधेयकका चारवटा बुँदामा असहमति राखेका थिए ।यादवको भनाइलाई प्रधानमन्त्री...

बाबुराम भन्छन्ः‘१२ बुँदे सहमति दिल्लीमा गर्नु नै दुर्भाग्य’

काठमाडौ,१८ मंसिर । नयाँ शक्ति नेपालका संयोजक एंव पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले १२ बुँदे सम्झौता दिल्लीमा नै गर्नु नै दुर्भाग्यपूर्ण भएको बताएका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री भट्टराईले नेपाल–भारत सम्वन्ध...

प्रतिपक्ष दल एमालेद्वारा दोस्रो दिन पनि संसद बैठक अवरुद्ध

काठमाडौ,१७ मंसिर । संविधान संशोधनको बिरोधमा प्रमुख प्रतिपक्ष एमाले लगायतका दलहरुले शुक्रबारको संसद बैठक पनि चल्न दिएनन् । बैठक सुरु भएलगत्तै नेकपा मालेका महासचिव सिपी मैनालीले संशोधन विधेयक फिर्ता गर्नुपर्ने माग गरे । उनले बोले लगत्तै एमाले सहित दलका...

राष्ट्रपति भण्डारी र सभामुख घर्तीबीच भेटवार्ता

काठमाडौ,१७ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख ओनसरी घर्तीबीच भेटवार्ता भएको छ। भेटमा सभामुखले व्यवस्थापिका संसदमा भइरहेको पछिल्लो गतिविधि र मंसिर ५ गतेदेखि ११ गतेसम्म आफुले गरेको रुस भ्रमणबारे जानकारी गराइन्। सभामुखले पछिल्लो अवस्थामा...

प्रहरीले साइबर व्यूरो बनाउँदै

काठमाडौं, १७ मंसिर । प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोको अवधारणा अघि सारेको छ। साइबर अपराधका घटना बृद्धि भएपछि प्रहरीले विशेष प्रकृतिको साइबर ब्युरोका लागि कार्ययोजना निर्माण थालेको हो।  अहिले महानगरीय अपराध महाशाखा केन्द्रीय अनुसन्धान विभागले आ...

सचेत रहनुहोस् ठगहरुले यसरी पनि ठग्नेरैछन !

काठमाडौं, १७ मंसिर । फिल्मी शैलीमा गर्लफ्रेन्ड बनाउँदै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । प्युठानका ईश्वरीप्रसाद पोखरेललाई महानगरीय अपराध महाशाखाले बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो । विगतमा ठगी मुद्दामा समेत दोषी ठहर भई फरार रहेका पोखरेलले पछिल्लो...

मधेसी मोर्चा फकाउँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १७ मंसिर ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बिहीबार बिहान भएको छलफलमा मधेसी मोर्चाका नेताहरूले संविधान संशोधन विधेयकप्रति असहमति जनाए पनि प्रधानमन्त्री दाहलले उनीहरुलाई फकाउन छाडेका छैनन् ।  करिब ३ घन्टा चलेको छलफलमा संघीय समाजवादी...

डा. केसीका माग पूरा गर्न फेरि आज पनि वार्ता

काठमाडौं, १७ मंसिर ।  त्रिवि शिक्षण अस्पतालका प्राध्यापाक डा. गोविन्द केसी र सरकारी पक्षबिच बिहीबार शिक्षा मन्त्रालयमा भएको वार्ताबाट निष्कर्ष ननिस्किएपछि शुक्रबार पुनः वार्ता बस्ने भएको छ  ।  वार्ता शुक्रबार बिहान १० बजे पुनः बस्नेछ । प्रा. डा....

संविधान संशोधन रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौं, १६ मंसिर । सरकारले गर्न लागेको संविधान संशोधन रोक्न माग गर्दै पूर्वसांसद्हरुले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । सरकारले गएको मंगलबार प्रदेश नम्बर ४ र ५को सीमाङ्कन हेरफेर सहित भाषा, नागरिकलगायतका विषयमा संशोधन गर्न संसद्मा प्रस्ताव दर्ता गरेको छ...

डा. केसीका माग पूरा होलान् त ?

काठमाडौं, १६ मंसिर । चिकित्सा क्षेत्रको सुधारको माग गर्दै प्रा.डा.गोविन्द केसी आमरण अनसनमा बसेको आज १९औं दिन पुगेको छ । १० पटकसम्म अनसन बस्दै आएका केसीको यो नै सबैभन्दा लामो अनसन हो । उनको स्वास्थ्य अवस्था निकै जटिल बनेको छ । डा.केसीको अनसन तोडाउन...

मधेसी मोर्चाका नेतालाई प्रचण्डले बालुवाटार बोलाएपछि...

काठमाडौं, १६ मंसिर । सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकप्रति असहमति जनाउँदै आन्दोलनमा जाने तयारी गरेको मधेसी मोर्चालाई सहमतिमा ल्याउनको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वार्ता थालेका छन् । संविधान संशोधन विधेयक दर्ता...