• आज : Thursday 26 April 2018
    10:07:54 NST

अब २० वर्ष पुराना सवारी साधन गुडाए जफत

काठमाडाैं, १ चैत । सरकारले आजबाट देशभर २० वर्ष नाघेका सार्वजनिक सवारी गुड्न नपाउने नियम लगाएको छ। २० बर्ष पुराना सार्वजनिक सवारीसाधनका कारण वातावरण प्रदुषण एवं सडक दुर्घटना बढेकाे भन्दै सरकारले अाजबाट याे नियममा कडार्इ गरेकाे हाे । २० वर्ष नाघेका सार्वजनिक...

राष्ट्रपतिको शपथ आज अपरान्ह ४ बजे

काठमाडौं, ३० फागुन । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अपरान्ह ४ः०० बजे पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ ।  राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ माधव शर्माका अनुसार राष्ट्रपति भण्डारीको पद तथा गोपनीयताको शपथ बुधबार अपरान्ह ४ः०० बजेका...

दुर्घटनाग्रस्त विमान र विमानस्थलकाे हृदयविदारक अवस्था

 मृतकको संख्या ४९ पुग्यो (अपडेट) यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुगेको प्रहरीले पुष्टि गरेको छ । ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । दुर्घटना स्थलमा ४९ जनाको मृत्यु भएको काठमाडौं...

ओलीलाई विश्वासको मत : चार दलको समर्थन, पक्षमा २०८, विपक्षमा ६०

काठमाडौं, २७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा दुई तिहाई मत पाएका छन् । उनको पक्षमा २०८ र विपक्षमा ६० मत परेको छ । सभामुख कृष्णबहादुर महराले मतविभाजन गर्दा प्रतिनिधिसभामा कुल सदस्य संख्या २६८ थियो । ओलीले संविधानको धारा ७६ को उपधारा (४) बमोजिम...

गच्छदारले संसदमा ओलीलाई भने : हामी जिम्मेवार प्रतिपक्षका रुपमा प्रस्तुत हुन्छौ

काठमाडौं, २७ फागुन । संसदमा आफुहरु जिम्मेवार प्रतिपक्षीको रुपमा रहने काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले बताएका छन ।  उनले संसदलाइ सम्बोधन गर्दै भने,  सवा ३ महिना सरकारको गतिविधिलाई वाचडकका रुपमा हेर्ने बताए । प्रधानमन्त्रीले विश्वासको मत लिन...

प्रधानमन्त्री ओलीले भने : ' म दमनकारी शासक नभइ जनताको सेवक बन्छु '

    काठमाडौं, २७ फागुन । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभामा  विश्वासको मत माग्दै  आफु कुर्सीमा बस्नका लागि मात्रै  नभइ  केही गरौँ भन्नका लागि प्रधानमन्त्री बनेको बताए । उनले अब विकास निर्माणले गति लिने र जनताका समस्या दूर हुने बताए । उनले भनेका...

कार्यदलमा समझदारी, पार्टी एकता वैशाख ९ गते

काठमाडाैं, २५ फागुन । एमाले र माओवादीले आगामी ९ वैशाख अर्थात् २२ अप्रिलमा पार्टी एकता घोषणा गर्ने गरी तयारीको काम अघि बढाएका छन् ।  एकीकृत पार्टीको अन्तरिम विधान र संगठनसम्बन्धी गृहकार्यका लागि गठित कार्यदलमा नेताहरूबीच कम्युनिस्ट पार्टी स्थापनाकै दिन...

संसदमा चुनावै चुनाव, कार्यतालिका यस्ताे छ

  काठमाडाैं, २५ फागुन । चैत ५ गतेभित्र सबै निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक समय सीमाका कारण अबको डेढ सातासम्म संसद्मा नियमित रूपमा चुनाव हुने भएको छ ।यस अवधिमा प्रतिनिधिसभामा प्रधानमन्त्रीले विश्वासको मत लिनेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाका...

राष्ट्रपति निर्बाचन : भण्डारी र राईको उम्मेदवारी मनोनयन दर्ता

    काठमाडौँ, २३ फागुन । यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि बामगठबन्धनका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली काँग्रेसका तर्फबाट नेत्री लक्ष्मी राईले उम्मेदवारी मनोनयन दर्ता गराएकी छिन् ।   यही फागुन २९ गते हुने राष्ट्रपति...

राष्ट्रपति चुनावः विद्या भण्डारीसँग कुमारी लक्ष्मी राई भिड्ने

काठमाडौं, २३ फागुन ।  नेपाली कांग्रेसले राष्ट्रपतिमा पूर्व सांसद् कुमारी लक्ष्मी राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले राईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। राई दोस्रो संविधानसभामा समानुपातिक सांसद्...