• आज : Sunday 24 September 2017
    2:28:12 NST

संशोधन प्रस्ताव पारित गराएरै छाड्छु : प्रम देउवा

जनकपुरधाम,  साउन । काँग्रेसले संसद्मा प्रस्तुत गरिएको संविधान संशोधनको प्रस्ताव मधेसी जनताको भावनानुरूप पारित गराएरै छाड्ने प्रधानमन्त्री एवम् नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवाले बताउनुभएको छ ।  तेस्रो चरणको स्थानीय तहको निर्वाचन सन्दर्भमा काँग्रेस केन्द्रीय समिति र जिल्ला कार्यसमिति धनुषाद्वारा यहाँ आयोजित २ नं का प्रादेशिक कार्यकर्ता भेलालाई सम्बोधन...

प्रधानमन्त्रीले भने,— “मुग्लिन–नारायणगढ सडकमा ढिलासुस्ती भए कार्वाही”

चितवन, साउन। देशको राजधानीसँग जोडिएको र जनताको जीवनशैलीसँग गाँसिएको नारायणगढ–मुग्लिन सडकखण्डमा देखिएका समस्या र निर्माणमा भएका ढिलासुस्तीबारे प्रधानमन्त्री शेरबहादुर देउवाले प्रत्यक्ष साक्षात्कार गरे ।   उक्त सडक खण्डको अनुगमनपछि प्रधानमन्त्री शेरबहादुर देउवाले भने, — मुलुकको ‘लाईफ लाईन’ सडकको रुपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्ड निर्माणको काम छिटो...

"निर्वाचन क्षेत्र जनसङ्ख्या र भूगोलका आधारमा निर्धारण गर्नुस्"

काठमाडौँ, साउन । निर्वाचन क्षेत्र निर्धारण गर्दा आयोगलाई जनसङ्ख्या र भूगोलका आधारमा  गर्न दलका शीर्ष नेताले सुझाव दिएका छन् । आयोगले प्रमुख दलसँग गरेको छलफलमा निर्वाचन क्षेत्र निर्धारण गर्न नेताहरुले यस्तो सुझाव दिएका हुन् । छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २४० निर्वाचन क्षेत्र निर्धारण गर्दा जुन सिद्धान्तलाई आधार बनाइएको हो, १६५ निर्वाचन क्षेत्र...

अब नयाँ दल दर्ता गरेर प्रदेश र केन्द्रको निर्वाचनमा भाग लिन पाउँदैनन् : निर्बाचन आयोग

काठमाडौं, साउन । आउदो प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा सहभागी हुन राजनीतिक दलहरुलाई निर्वाचन आयोगले दर्ताका लागि आह्वान गरेको छ । आयोगले सूचना जारी गरेर दर्ताका लागि आह्वान गरेको हो ।  निर्वाचन आयोगले असार मसान्तभित्र आयोगमा दर्ता भएका दलहरुले मात्र प्रदेश र संसदको चुनावमा भाग लिने पाउने जनाएको छ । आयोगले अब नयाँ दल दर्ता गरेर प्रदेश र संसदको चुनावमा भाग लिन भने...

प्रदेश तहको निर्वाचन कानून छिटो चाहियो : निर्बाचन आयोग

काठमाडौं, साउन । प्रदेश सभाको निर्वाचनक लागि समयमा नै कानुन बनाईदिन सरकारसँग निर्वाचन आयोगले आग्रह गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग आयोगका प्रमुख निर्वाचन आयुक्त डा।अयोधीप्रसाद यादव तथा आयुक्तहरूसँगको भेटमा आयोगका पदाधिकारीहरुले सरकार समक्ष यस्तो आग्रह गरेका हुन् ।   आयोगका प्रतिनिधि र प्रम देउवाबीच प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा भएको भेटका क्रममा...

केन्द्र र प्रदेशको निर्वाचन एकैदिन गर्ने तयारी

काठमाडौं, १३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको तयारी थाल्न निर्वाचन आयोगका पदाधिकारीलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्री र आयोगका पदाधिकारीहरु सहभागी बैठकमा प्रधानमन्त्रीले जनताको मत बदर नहुने गरी मतदान प्रक्रियामा सुधार गर्न आयोगलाई आग्रह गर्नुभयो । संवैधानिक व्यवस्थानुरुप सरकार...

प्रधानमन्त्री देउवाको भारत भ्रमण भदौमा

  काठमाडौं, १२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण भदौमा हुने भएको छ ।  प्रधानमन्त्रीको  भारत भ्रमण भदौ ८ गते हुने मिति तय भएको भारतीय स्रोतले जनाएको छ। भ्रमणका बाँकी तालिना तथा एजेण्डा भने तय हुन बाँकी रहेको छ। प्रधानमन्त्री देउवा भ्रमणको लागि कुन दिन आउने त्यस बारे निधो भएको छैन्, श्रोतले जानकारी दिएको छ।  भारतकालागि नेपाली राजदूत दीपकुमार उपाध्याय...

काँग्रेस बैठक निर्णय : काँग्रेस हाँक्न १२ बुँदे बाटो

काठमाडौं, साउन  । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको श्रावण ७ गते देखि जारी बैठक पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा सम्पन्न भएको छ । स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनको समीक्षा, प्रदेश नं २ को चुनावको तयारी एवं समसामयिक विषयमा केन्द्रीत रहेर तीन दिनसम्म चलेको बैठकमा...

भरतपुरमा मत गणना जारी, समग्रमा देवी अगाडि

भरतपुर महानगरपालिका वडा नं १९ को दोस्रो पटक भएको चुनावको मतगणना जारी रहेको छ । शुक्रबार फेरि मतदान भएपछि राति साढे ११ बजेदेखि मतगणना सुरु भएको हो । सर्वदलीय बैठकको निर्णय अनुसार चारवटा टोली बनाएर मतगणना भइरहेको छ । पछिल्लो मत परिणाम अनुसार वडा नम्बर १९ को १२ सय ६...

संशोधन प्रस्ताव पारित गराएरै छाड्छु : प्रम देउवा

जनकपुरधाम,  साउन । काँग्रेसले संसद्मा प्रस्तुत गरिएको संविधान संशोधनको प्रस्ताव मधेसी जनताको भावनानुरूप पारित गराएरै छाड्ने प्रधानमन्त्री एवम् नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवाले बताउनुभएको छ ।  तेस्रो चरणको स्थानीय तहको निर्वाचन सन्दर्भमा...

प्रधानमन्त्रीले भने,— “मुग्लिन–नारायणगढ सडकमा ढिलासुस्ती भए कार्वाही”

चितवन, साउन। देशको राजधानीसँग जोडिएको र जनताको जीवनशैलीसँग गाँसिएको नारायणगढ–मुग्लिन सडकखण्डमा देखिएका समस्या र निर्माणमा भएका ढिलासुस्तीबारे प्रधानमन्त्री शेरबहादुर देउवाले प्रत्यक्ष साक्षात्कार गरे ।   उक्त सडक खण्डको अनुगमनपछि प्रधानमन्त्री...

अख्तियार भ्रष्टहरुकै मतियार : संसदीय समिति

काठमाडौँ, साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका कमजोर देखिएको भन्दै व्यवस्थापिका– संसद्, सुशासन तथा अनुगमन समितिको बैठकमा आलोचना भएको छ । मंगलबार बसेको समितिको बैठकमा नीतिगत निर्णय गर्ने बहानामा अख्तियारले भ्रष्टाचारलाई प्रोत्साहन गरेको भन्दै...

"निर्वाचन क्षेत्र जनसङ्ख्या र भूगोलका आधारमा निर्धारण गर्नुस्"

काठमाडौँ, साउन । निर्वाचन क्षेत्र निर्धारण गर्दा आयोगलाई जनसङ्ख्या र भूगोलका आधारमा  गर्न दलका शीर्ष नेताले सुझाव दिएका छन् । आयोगले प्रमुख दलसँग गरेको छलफलमा निर्वाचन क्षेत्र निर्धारण गर्न नेताहरुले यस्तो सुझाव दिएका हुन् । छलफलमा माओवादी केन्द्रका...

अब नयाँ दल दर्ता गरेर प्रदेश र केन्द्रको निर्वाचनमा भाग लिन पाउँदैनन् : निर्बाचन आयोग

काठमाडौं, साउन । आउदो प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा सहभागी हुन राजनीतिक दलहरुलाई निर्वाचन आयोगले दर्ताका लागि आह्वान गरेको छ । आयोगले सूचना जारी गरेर दर्ताका लागि आह्वान गरेको हो ।  निर्वाचन आयोगले असार मसान्तभित्र आयोगमा दर्ता भएका दलहरुले मात्र...

प्रदेश तहको निर्वाचन कानून छिटो चाहियो : निर्बाचन आयोग

काठमाडौं, साउन । प्रदेश सभाको निर्वाचनक लागि समयमा नै कानुन बनाईदिन सरकारसँग निर्वाचन आयोगले आग्रह गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग आयोगका प्रमुख निर्वाचन आयुक्त डा।अयोधीप्रसाद यादव तथा आयुक्तहरूसँगको भेटमा आयोगका पदाधिकारीहरुले सरकार समक्ष...

केन्द्र र प्रदेशको निर्वाचन एकैदिन गर्ने तयारी

काठमाडौं, १३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको तयारी थाल्न निर्वाचन आयोगका पदाधिकारीलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्री र आयोगका पदाधिकारीहरु सहभागी बैठकमा...

प्रधानमन्त्री देउवाको भारत भ्रमण भदौमा

  काठमाडौं, १२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण भदौमा हुने भएको छ ।  प्रधानमन्त्रीको  भारत भ्रमण भदौ ८ गते हुने मिति तय भएको भारतीय स्रोतले जनाएको छ। भ्रमणका बाँकी तालिना तथा एजेण्डा भने तय हुन बाँकी रहेको छ। प्रधानमन्त्री देउवा भ्रमणको...

काँग्रेस बैठक निर्णय : काँग्रेस हाँक्न १२ बुँदे बाटो

काठमाडौं, साउन  । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको श्रावण ७ गते देखि जारी बैठक पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा सम्पन्न भएको छ । स्थानीय तहको पहिलो र दोस्रो चरणको...