• आज : Sunday 27 May 2018
    7:27:10 NST

प्रधानमन्त्री ओली भन्छन : कम्युनिष्ट एकीकरण, माक्र्सवादको जगमा

    'साना विषयले एकीकरणमा अलमल हुनुहुँदैन' : काठमाडौँ, २२ बेशाख ।  नेकपा माओवादी केन्द्रसँगको एकीकरण समयको आवश्यकता भएकाले प्राविधिक र साना विषयमा अल्झन नहुने प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।  कार्ल माक्र्सको...

राष्ट्रियसभा नियमावलीमा सहमति : गोलाप्रथा कार्यविधि यस्तो बन्यो

    काठमाडौँ, २२ वैशाख ।  लामो समयदेखि छलफलमा रहेको राष्ट्रियसभा नियमावली मस्यौदामा सहमति भएको छ ।  नियमावली समितिले सदस्यहरूको कार्यकाल गोलाप्रथा कार्यविधिमा सहमति गरेको छ ।  संवैधानिक व्यवस्था अनुसार प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्यको पदावधि...

मोदीको नेपाल भ्रमण : राजकीय हुने, कार्यतालिका यस्तो छ

    काठमाडौँ, २२ बैशाख ।  यही वैशाख २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको दुईदिने  भ्रमणमा  आउन लागेका  छन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको  यो भ्रमणमा राजकीय  सम्मान  सम्मान गरिने भएको छ ।  प्रधानमन्त्री मोदीलाई...

उपसभातिमा निधि, महामन्त्रीमा खड्का र सहमहामन्त्रीमा महत

    काठमाडौं, २१ बैशाख । नेपाली काँग्रेस केन्द्रिय कार्य समितिको शुक्रबार बसेको बैठकले सभापति देउवाले  उपसभापतिमा बिमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा प्रकाशशरण महतलाई मनोनयन गरेको  छ ।  बैठकमा  सहमहामन्त्रीमा पौडेल...

एमाले र माओवादी एकतामा प्रचण्डको प्रस्ताव : 'दुबै दल विघटन गरेर नयाँ पार्टी बनाऔँ'

वैशाख २२ मा हुने भनिएको एकिकरण अनिश्चित : काठमाडौँ, २१ बैशाख ।  कम्युनिष्ट पार्टीहरुको एकतामा ढिलाइ गर्न नहुने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताएका छन् ।   शुक्रवार यहाँ ‘कार्ल माक्र्स जन्म द्विशतवार्षिकी समारोह...

काँग्रेस बैठक २ बजे बस्दै : पदाधिकारी नियुक्तको संभावना

  संभावित पदाधिकारीमा उपसभातिमा निधि, महामन्त्रीमा खड्का र सहमहामन्त्रीमा महत काठमाडौं, २१ बैशाख । नेपाली काँग्रेस केन्द्रिय कार्य समितिको बैठक शुक्रबार दिउँसो २ बजे बस्ने भएको छ ।  बैठक शुक्रबार दिउँसो २ बजे बस्ने पार्टी मुख्य सचिव कृष्ण पोडेलले जानकारी...

खुल्ने भो तातोपानी नाका : लार्चा सुख्खा बन्दरगाह निर्माण थालियो

        काठमाडौँ, २० वैशाख   । ‘सिन्धुपाल्चोकको लार्चा सुख्खा बन्दरगाहको निर्माण पुनः शुरु हुने भएको छ । गोरखा भूकम्प’का कारण सो नाका  बन्द  भएको थियो ।  तातोपानीको लार्चामा निर्माण हुने नेपाल र चीन सीमा नजीकको सुख्खा बन्दरगाह पुनःनिर्माण...

मनसुनी गतिविधि सक्रियः अझै केही दिन बदली र वर्षा

  काठमाडौँ, २० वैशाख । पूर्व मनसुनी वर्षा ‘प्री–मनसुनी’सक्रिय भएसँगै बाहिरी वायुको प्रभावका कारण एक सातादेखि नेपालमा मनसुनी गतिविधि बढेको छ ।  प्री–मनसुनसँगै बंगालको खाडीबाट आएको जलवास्पयुक्त हावा र पश्चिमी वायुको प्रभावले नेपालमा बदली र वर्षा...

प्रधानमन्त्री भन्छन : “सप्तकोसी र सगरमाथा भएको प्रदेशमा नामको अभाव कसरी हुन्छ ”

  प्रदेश १ को नाम र राजधानी तोक्न अब के ले रोक्यो : काठमाडौं, १९ बैशाख ।  प्रदेश नं १ को नामाकरण अझै नभएको भन्दै प्रधानमन्त्री केप िशर्मा ओलीले आश्चर्य व्यक्त गरेका छन् ।  “सप्तकोसी, सगरमाथा यही प्रदेशमा पर्छ”–प्रधानमन्त्री ओलीले भने, “प्रदेश नं १ को...

सरकारको नीति तथा कार्यक्रम बन्दै : कस्तो बन्दै छ त नयाँ बजेट ?

  प्रधानमन्त्री ओली शक्तिशाली विकास प्राधिकरणको तयारीमा :    काठमाडौं, १९ बैशाख । वाम गठबन्धन सरकारले विकासमा फड्को मार्ने र ठूला आयोजना कार्यान्वयनका लागि शक्तिशाली विकास आयोजना प्राधिकरण गठन प्रस्तावसहित नीति तथा कार्यक्रमसहित अनुमानित बजेट...