• आज : Thursday 18 January 2018
    7:57:18 NST

सर्वोच्चले रोक्यो रेशम चौधरीको कानूनी बाटो : निर्णय दियो जुनसुकै बेला पक्राउ पर्ने आशय

  काठमाडौं, पुस । सर्बोच्च अदालतले कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित रेशमलाल चौधरीको निवेदन सर्वोच्चले फेरि अस्वीकार गरिदिएको छ । योसँगै चौधरीले विजयको प्रमाणपत्र पाउने बाटो तत्काललाई रोकिएको छ ।   टीकापुर घटनामा संलग्न रहेको...

वाम पार्टी एकता प्रक्रिया संकटमा !

काठमाडौं, ९ पुस । वाम गठबन्धन बनाएर चुनावमा बहुमत प्राप्त गरेका एमाले र माओवादी केन्द्रबीच हुने भनिएको पार्टी एकता अन्योल बन्दै गएको छ । दुई दलका नेताहरुले पार्टी एकता चाडै हुने भाषणबाजी गर्दै आए पनि व्यवहारमा लागू गर्न नसकेको आभास हुन थालेको छ ।  केही दिनयता...

प्रचण्ड भन्छन : एमालेको ‘फोरमसँग मिलेर सरकार बनाउने प्रयास भो’

  ‘माओवादी निर्णायक केन्द्रमा छ’ परासी, ८ पुस ।  एमालेले संघीय समाजवादी फोरमसँग मिलेर सरकार बनाउने प्रयास गरेकोमाओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले  कुरा खोलेका छन् ।उनले सरकार बनाउने त्यो प्रयास विफल भइसकेको बताएका...

एमाले बैठक निर्णय : राष्ट्रियसभा बहुमतीय प्रणालीअनुसार नै हुनुपर्छ

    काठमाडौँ, ८  पुस  ।  नयाँ सरकार गठन र पार्टी एकीकरणसम्बन्धी कामलाई तीव्रता दिँदै यथाशीघ्र छिटो निष्कर्षमा पु¥याउने नेकपा (एमाले)  स्थायी कमिटीको बैठकले  निर्णय गरेको छ । निर्वाचनपछि नयाँ सरकार गठन, नेकपा (माओवादी केन्द्र) सँगको पार्टी...

सर्बदलीय बैठक : बिना निष्कर्ष सकियो

      काठमाडौं,  पुस । हाल मुलुकमा उत्पन्न देखिएको राजनीतिक गतिरोध अन्त्य गर्न बसेको सर्वदलीय बैठक  बिना निष्कर्ष टुङगिएको छ।  सरकार गठन र राष्ट्रियसभा निर्वाचनका राजनीतिक गतिरोधले गर्दा अगाडी बढ्न नसकेको समयमा विवाद सुल्झाउने उद्देश्यले उक्त बैठक...

प्रदेशसभा र पोजिसन : समानुपातिकमा एमालेभन्दा ३ सिट मात्रै कम, काँग्रेस दुबैतर्फ दोस्रो

    काठमाडौं,  पुस । प्रदेशसभाको प्रत्यक्षमा तेस्रोमा पुगेको नेपाली काँग्रेस समानुपातिकमा पहिलो स्थानमा  रहेको एमालेभन्दा ३ सिटले मात्रै पछिपरेको छ । समानुपातिकको २२० सिटमध्ये एमालेले ७५ र ७२ सिट ल्याएको छ । प्रत्यक्षतर्फको ३३० सिटमध्ये एमालेले १६७...

प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक

काठमाडौं, ७ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउनुभएको छ ।  राष्ट्रियसभा गठनमा दलहरुबीच विवाद भइरहेका बेला प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाउनुभएको हो । राष्ट्रिय सभा निर्वाचन अध्यादेश राष्ट्रपति कार्यालयमै ‘होल्ड’ भएपछि...

भारतीय प्रधानमन्त्री मोदीको जाल : सरकार नबन्दै सरकार प्रमुख बनेपछि ओलीलाइ भ्रमणको निम्तो कार्ड

    काठमाडौं, ६ पुस । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले  बाम गठबन्धनले निर्बाचनमा बहुमत ल्याए लगत्तै सरकार बन्न नै नपाइ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिएका छन् ।  बिहीबार अपराह्न अध्यक्ष ओलीलाई टेलिफोन गरी मोदीले  हालै...

राजनीतिक परिस्थितिलाइ बिश्लेषण गर्दै प्रचण्डले भने : ‘अबको नेतृत्व मेरै काँधमा’

    आफूलाई पृथ्वीनारायणसँग तुलना, काठमाडौं, ६ पुस । गत मंसिर १० र २१ गते भएको प्रतिनिधि तथा  र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनले सफलता हासिल गरेपछिका राराजनीतिक परिस्थितिलाइ बिश्लेषण गर्दै प्रचण्डले भने : ‘अबको नेतृत्व मेरै काँधमा’ जनीतिक...

कानून मन्त्री थापाले भने : राष्ट्रियसभाको निर्वाचन नभएसम्म सरकार छाड्न मिल्दैन

      काठमाडौँ, पुस  । कानून, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले राष्ट्रियसभाको निर्वाचन सम्पन्न नभएसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार नछाड्ने बताउनुभएको छ ।  रिपोर्टर्स क्लबद्धारा आयोजित कार्यक्रममा मन्त्री थापाले यो...