• आज : Friday 19 January 2018
    5:37:24 NST

नेकपा एमालेको मेची–महाकाली अभियान सम्पन्न.....

कञ्चनपुर,चैत । प्रमुखप्रतिपक्ष दल नेकपा एमालेको मेची अञ्चलको काँकडभिट्टाबाट शुरु भएको मेची–महाकाली अभियान महाकालीको कञ्चनपुर पुगेर समापन भएको छ । अभियानको क्रममा एमालेले विभिन्न ठाउँमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको अवरोधको समेत सामना गर्नुपर्यो । अभियानकै क्रममा सप्तरीमा ५ जना मधेशी मोर्चाका कार्यकर्ताहरुले ज्यान समेत गुमाउनुपर्यो । नेकपा एमालेले अभियान...

ताला लगाउने प्रयास गरिए सरकारले तोड्छ : प्रम प्रचण्ड

काठमाडौं, ३ चैत ।  आगामी बैशाख ३१ गतेका लागि घोषित स्थानीय तहको निर्वाचन हुन नदिन यदी कुनै पक्षबाट ताला लगाउने प्रयास गरिए सरकारले तोड्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताउनुभएको छ ।  लामो समयपछि हुन लागेको स्थानीय तहको निर्वाचनप्रति मुलुकभर उत्साह पैदा भएको बताउदै प्रधानमन्त्री प्रचण्डले लाग्न सक्ने ताला तोडेर निर्वाचन गरिने दावी गरेका हुन्। ‘स्ववियू...

प्रहरी महानिरीक्षक (आइजीपी) कोे नियुक्त गर्ने निर्णयका अन्तिम सुनुवाइ चैत ६ मा

काठमाडौं, ३ चैत । प्रहरी महानिरीक्षक (आइजीपी) मा नियुक्त गर्ने सरकारको निर्णयबिरुद्ध अदालत पुगेको विवादमा अन्तिम सुनुवाइका लागि चैत ६ गते पेश गर्न अदालत प्रशासनलाई दिर्नेशन दिइएको छ। सरकारले प्रहरी नायव महानिरीक्षक जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक (आइजीपी) मा नियुक्त गर्ने सरकारले निर्णय गरेको थियो । सो निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो । सो दायर...

मधेसी मोर्चाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौ,२ चैत । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको छ । यवस्थापिका–संसदको बुधबारको बैठकमा मोर्चाका सांसद महेन्द्रराय यादवले वर्तमान सरकारलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको गठबन्धनले दिएको समर्थन फिर्ता लिएको घोषणा गर्दै त्यसको औपचारिक जानकारी सभामुखलाई दिने बताएका...

नारायणगढ – मुग्लिन सडक, कति जाम हुने हो भर छैन

बसन्त पराजुली भरतपुर, २ चैत । नारायणगढ– मुग्लिन सडक  जहिले समस्या । राजधानीसँग जोड्ने प्रमुख नाका । बर्षाको समय होस या अन्य बेला सडकको दूरावस्थाले आवत जावतमा पहिरो होस या बिग्रेर समस्या नै बनिरहने । सडक सुधार होस या निर्माणका लागि होस सँधै चर्चाको बिषय बनिरहने यो सडक यातायत क्षेत्रका लागि पिरलो नै बनेको छ भने  काठमाडौं बाहिर निस्कन प¥यो कि सोध्नैपर्छ...

नेपालगञ्जको स्थिति तनावग्रस्तः प्रहरीद्वारा हवाइ फायर र अश्रुग्याँस प्रहार

नेपालगञ्ज,१ चैत । नेकपा एमालेको मेची–महाकाली अभियानको क्रममा बाँके जिल्लामा पर्ने गुलरिया– नेपालगञ्ज सडक खण्डको सोनपुर गोनाना भन्ने ठाउँमा एमाले कार्यकर्ता र मधेसी मोर्चाका कार्यकर्तावीच तनाव बढेपछि प्रहरीले हवाइ फायर र अश्रुग्यास प्रहार गरेको छ । मधेसी मोर्चाका कार्यकर्ताले प्रहरीको हतियार खोस्न खोजेपछि दुर्इ राउण्ड हवार्इ फायर गर्नुपरेको जिल्ला प्रशासनले दावी...

नयाँ संविधान अनुसार स्थानीय तहको सेवा अाजबाट शुरु

काठमाडौं, १ चैत ।  स्थानीय तहले मंगलबारदेखि औपचारिक रुपमा काम थाल्ने भएका छन् । नयाँ संविधानअनुसार सरकारले शुक्रबार स्थानीय निकायलाई तहमा रुपान्तरण गरेकाले मंगलबारदेखि स्थानीय तहले कार्यालय स्थापना गरेर सेवा सुरु गर्ने भएका हुन् ।  बिहान साढे १० बजे प्रधानमन्त्री पुष्पकमल दाहालले ललितपुर महानगरपालिकाको उद्घाटनसँगै देशैभरका स्थानीय तहले सेवा सुरु गर्ने गरी तयारी...

प्रधानमन्त्री पुष्पकमल दाहाल चैत १० गते चीन भ्रमणमा जाने

काठमाडौ,३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल आगामी चैत १० गते चीन भ्रमणमा जाने भएका छन् । दाहाल दोस्रोपटक प्रधानमन्त्री बनेपछि उनको यो पहिलो चीन भ्रमण हो । प्रधानमन्त्री बनेपछि उनी दुईपटक भारत गइसकेका छन् । नेपालस्थित चिनियाँ दूताबासका अधिकारीहरुले सोमबार बिहानै प्रधानमन्त्री दाहाललाई भेटेर चीन भ्रमणको मिति टुगो लगाएका हुन् । भ्रमणको मिति मार्च २३ र २४ का लागि तय...

सत्तारुढ दल राप्रपा नै संविधान संशोधन विधेयकको विपक्षमा...पास कसरी होला ?

काठमाडौ,३० फागुन । संसदमा विचाराधिन रहेको संविधान संशोधन विधेयक पारित गराउने प्रयासमा सत्तारुढ दलको मुख्य घटक कांग्रेस र माओवादी केन्द्र लागिपरेका छन् । प्रतिपक्ष दल एमाले यो विधेयकको विपक्षमा रहेकाले सत्तारुढ दललाई दुई तिहाई बहुमतबाट पारित गराउन हम्मे हम्मे परेको छ । सत्तारुढ दलहरु दुईतिहाई बहुमत पुर्याउन विभिन्न कोसिस गरिरहेका छन् तर पनि दुईतिहाई बहुमत पुग्ने...

नेपालसामु १५६ रनको विजयी लक्ष्य प्रस्तुत

काठमाडौं, ३० फागुन । वल्र्ड क्रिकेट लिग च्यापियनसीप अन्तरगत जारी नेपाल र  केन्याबीचको दोस्रो खेलमा नेपालले १५६ रनको लक्ष्य पाएको छ । नेपाली बलरहरुको किफायती प्रदर्शनमा केन्या १५५ रनमा समेटिन सफल भएको हो । टस जितेर पहिले व्याटिङ गरेको केन्याले नेपाली बलरसामु १ सय ५६ रनको चुनौती प्रस्तुत गरे ।  नेपालका तर्फबाट शरद भेषावकरले सर्वाधिक ४ विकेट लिए भने मेहेबुब आलम र बसन्त...

नेकपा एमालेको मेची–महाकाली अभियान सम्पन्न.....

कञ्चनपुर,चैत । प्रमुखप्रतिपक्ष दल नेकपा एमालेको मेची अञ्चलको काँकडभिट्टाबाट शुरु भएको मेची–महाकाली अभियान महाकालीको कञ्चनपुर पुगेर समापन भएको छ । अभियानको क्रममा एमालेले विभिन्न ठाउँमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको अवरोधको समेत सामना गर्नुपर्यो ।...

ताला लगाउने प्रयास गरिए सरकारले तोड्छ : प्रम प्रचण्ड

काठमाडौं, ३ चैत ।  आगामी बैशाख ३१ गतेका लागि घोषित स्थानीय तहको निर्वाचन हुन नदिन यदी कुनै पक्षबाट ताला लगाउने प्रयास गरिए सरकारले तोड्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताउनुभएको छ ।  लामो समयपछि हुन लागेको स्थानीय तहको निर्वाचनप्रति मुलुकभर...

प्रहरी महानिरीक्षक (आइजीपी) कोे नियुक्त गर्ने निर्णयका अन्तिम सुनुवाइ चैत ६ मा

काठमाडौं, ३ चैत । प्रहरी महानिरीक्षक (आइजीपी) मा नियुक्त गर्ने सरकारको निर्णयबिरुद्ध अदालत पुगेको विवादमा अन्तिम सुनुवाइका लागि चैत ६ गते पेश गर्न अदालत प्रशासनलाई दिर्नेशन दिइएको छ। सरकारले प्रहरी नायव महानिरीक्षक जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक...

मधेसी मोर्चाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौ,२ चैत । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको छ । यवस्थापिका–संसदको बुधबारको बैठकमा मोर्चाका सांसद महेन्द्रराय यादवले वर्तमान सरकारलाई संयुक्त लोकतान्त्रिक...

नारायणगढ – मुग्लिन सडक, कति जाम हुने हो भर छैन

बसन्त पराजुली भरतपुर, २ चैत । नारायणगढ– मुग्लिन सडक  जहिले समस्या । राजधानीसँग जोड्ने प्रमुख नाका । बर्षाको समय होस या अन्य बेला सडकको दूरावस्थाले आवत जावतमा पहिरो होस या बिग्रेर समस्या नै बनिरहने । सडक सुधार होस या निर्माणका लागि होस सँधै चर्चाको बिषय...

नेपालगञ्जको स्थिति तनावग्रस्तः प्रहरीद्वारा हवाइ फायर र अश्रुग्याँस प्रहार

नेपालगञ्ज,१ चैत । नेकपा एमालेको मेची–महाकाली अभियानको क्रममा बाँके जिल्लामा पर्ने गुलरिया– नेपालगञ्ज सडक खण्डको सोनपुर गोनाना भन्ने ठाउँमा एमाले कार्यकर्ता र मधेसी मोर्चाका कार्यकर्तावीच तनाव बढेपछि प्रहरीले हवाइ फायर र अश्रुग्यास प्रहार गरेको छ । मधेसी...

नयाँ संविधान अनुसार स्थानीय तहको सेवा अाजबाट शुरु

काठमाडौं, १ चैत ।  स्थानीय तहले मंगलबारदेखि औपचारिक रुपमा काम थाल्ने भएका छन् । नयाँ संविधानअनुसार सरकारले शुक्रबार स्थानीय निकायलाई तहमा रुपान्तरण गरेकाले मंगलबारदेखि स्थानीय तहले कार्यालय स्थापना गरेर सेवा सुरु गर्ने भएका हुन् ।  बिहान साढे १० बजे...

प्रधानमन्त्री पुष्पकमल दाहाल चैत १० गते चीन भ्रमणमा जाने

काठमाडौ,३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल आगामी चैत १० गते चीन भ्रमणमा जाने भएका छन् । दाहाल दोस्रोपटक प्रधानमन्त्री बनेपछि उनको यो पहिलो चीन भ्रमण हो । प्रधानमन्त्री बनेपछि उनी दुईपटक भारत गइसकेका छन् । नेपालस्थित चिनियाँ दूताबासका अधिकारीहरुले...

सत्तारुढ दल राप्रपा नै संविधान संशोधन विधेयकको विपक्षमा...पास कसरी होला ?

काठमाडौ,३० फागुन । संसदमा विचाराधिन रहेको संविधान संशोधन विधेयक पारित गराउने प्रयासमा सत्तारुढ दलको मुख्य घटक कांग्रेस र माओवादी केन्द्र लागिपरेका छन् । प्रतिपक्ष दल एमाले यो विधेयकको विपक्षमा रहेकाले सत्तारुढ दललाई दुई तिहाई बहुमतबाट पारित गराउन हम्मे...

नेपालसामु १५६ रनको विजयी लक्ष्य प्रस्तुत

काठमाडौं, ३० फागुन । वल्र्ड क्रिकेट लिग च्यापियनसीप अन्तरगत जारी नेपाल र  केन्याबीचको दोस्रो खेलमा नेपालले १५६ रनको लक्ष्य पाएको छ । नेपाली बलरहरुको किफायती प्रदर्शनमा केन्या १५५ रनमा समेटिन सफल भएको हो । टस जितेर पहिले व्याटिङ गरेको केन्याले नेपाली बलरसामु १...