• आज : Friday 17 November 2017
    11:13:27 NST

धादिङ बस दुर्घटना : ३० शव परिवारलाई बुझाइयो

  धादिङ, १२ कात्तिक । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–५ घाटबेसीस्थित बाङगेमोडमा शनिबार भएको बस दुर्घटनाका मृतकमध्ये ३० जनाको शव आफन्तलाई बुझाइएको छ ।  सप्तरीबाट आएका आफन्तले सनाखत गरेपछि शव परीक्षणपश्चात् अन्तिम संस्कारका लागि आफन्तलाई...

चीनले नेपालसँग असन्तुष्टी पोख्दै : “बेल्ट एन्ड रोड” मा परियोजना नदिएको गुनासो

काठमाडौं, कात्तिक ।  “नेपाल सम्झौत गर्छ, सहमति गर्छ, तर कार्यान्वयनमा चासो दिदैन”— यही भनाइ परराष्टबिद् पटक — पटक दोहो¥याउछन नेपालको सनदर्भमा । अहिले चीनसँगको सम्बन्धमा यहीनिित देखिएको छ ।  चीनले पनि आफूले अघि बढाएको बेल्ट एन्ड रोड इनिसियटिभ्स...

धादिङ घाटबेसी बस दूर्घटना : ३० को मृत्यु, २० को सनाखत

मलेखु, ११ कात्तिक । धादिङको गजुरी गाउँपालिका–५ घाटबेसीको बाँङ्गेको घुम्तिमा आज बिहान भएको दूर्घटनामा मृतकको संख्या ३० पुगेको छ । अहिले साँझसम्म उद्धार कार्य जारी रहेको मृतकमध्ये २० जनाको सनाखत भएको धादिङ प्रहरीले जनाएको छ ।  दुर्घटनामा मृत्यु हुनेहरूमा...

प्रधानमन्त्री देउवा भन्छन : लोकतन्त्र धरापमा पार्न बाम गठबन्धनको योजना

काठमाडौं,  कात्तिक  । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र धरापमा पार्न बाम एकताको षड्यन्त्र गरिएको  आरोप लगाएका छन् ।  शुक्रबार नेपाल तरुण दलको ६४ औं स्थापना दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै काँग्रेस सभापति समेत रहेका देउवाले...

बिर्तामोड तनावग्रस्त, प्रहरीको गोलीबाट एकको मृत्यु

झापा, १० कार्तिक ।  बिगत तीन हप्ताअघि भएको एउटा रहस्यमय मृत्युको बिषयलाइ लिएर बिर्तामोड शुक्रबार बिहानैदेखि तनावग्रस्त बनेपछि नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा एकको मृत्युभएको छ ।   प्रहरीको गोली लागेर  मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–११ का...

मन्त्री यादवले भने : रामचन्द्र पौडेललाई प्रधानमन्त्रीको उम्मेदवार बनाएरै चुनावमा जान्छौ

काठमाडौं, ९ कात्तिक । कृषि विकास मन्त्री रामकृष्ण यादवले नेपाली काँग्रेसका वरिष्ट नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्रीको उम्मेद्वार बनाएर चुनावमा जाने बताएका छन् । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै मन्त्री यादवले पार्टीका कार्यकर्ता र जनताको...

छठ पर्व: अाज अस्ताउँदो सूर्यकाे पूजाआरधना

काठमाडौं, ९ कार्तिक ।  छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआरधना गरी अघ्र्य दिइँदैछ ।  कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आरधना, उपासना र पूजाको यो पर्व मंगलबारबाट शुरु भएको हो ।  ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा...

आज उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिँदै

काठमाडौं, ८ कार्तिक । आगामी मंसिर १० मा हुने पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको कार्यतालिका अनुरुप निर्वाचन आयोगले आफ्नो काम धमाधम अघि बढाइरहेको छ । गत कार्तिक ५ गते भएको मनोनयनकपछि आयोगले आजका लागि उम्मेदावरी फिर्ताको समय तोकेको छ । आजै आयोगले...

देउवा — प्रचण्ड भेट : प्रचण्डले भने, “सरकारलाई अप्ठ्यारो पार्ने उद्देश्य हाम्रो छैन,”

काठमाडौं,  ७ कात्तिक  । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था, प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको तयारीका बारेमा छलफल भएको छ ।    प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको...

मन्त्रिपरिषद्को निर्णय : निजामतिको कमाण्डरमा बने लोकदर्शन रेग्मी

काठमाडौँ, कात्तिक ।  सरकारले मुख्य सचिवमा लोकदर्शन रेग्मीलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले गृह सचिव रेग्मीलाई मुख्य सचिवमा बढुवा गरेपछि उहाँ २४औँ मुख्य सचिव बन्नुभएको...