• आज : Friday 17 November 2017
    11:14:30 NST

उम्मेदवारी फिर्ताको आज समय सकिदै, अन्तिम नामावली साँझसम्ममा

    काठमाडौं, १९ कात्तिक । आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन निर्वाचन आयोगले आइतबार दिउँसो १ बजेसम्मको समय दिएको छ ।  आयोगले उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन...

बागीको समस्या गम्भीर बन्दै : शीर्ष नेता नै झेल्दैछन बागीको बाढी

    कुन प्रमुख नेताका को  को  बागी  : काठमाडौं, १८ कात्तिक । प्रजातन्त्र पुनःस्थापनायताको २६ वर्ष बिते । प्रतिनिधिसभा, संविधानसभा, स्थानीय निकाय, स्थानीय तह हुँदै पुनः प्रतिनिधिसभा र प्रदेशसभासम्मका चुनाव भए । यी सबै निर्बाचनमा दलहरुल असन्तुष्टी र...

आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूची सार्वजनिक ग¥यो

    काठमाडौँ, १७ कात्तिक । आगामी मंङसिर १० र २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ दलले पेश गरेको बन्दसूची निर्वाचन आयोगले शुक्रबार सार्वजनिक गरेको छ । आयोगस्थित प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन...

आज मनोनयन सम्पन्न : कुन पार्टीका शीर्ष नेता कहाँबाट, कसले कसलाई टक्कर दिँदै ?

      काठमाडौँ, कात्तिक । आगामी मंसिर १० र २१ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा देशभरि नै उल्लासमय वातावरणमा मनोनयन दर्ता भएको छ ।  संविधान कार्यान्वयनको महत्वपूर्ण चरणका रुपमा मानिएको प्रमुख निर्बाचनमा राजनीतिकदेखि साना...

निर्वाचन आयोग भन्छ : “मनोनयन दर्ता उत्साहजनक होस्”

काठमाडौँ, १५ कात्तिक। निर्वाचन आयोगले दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा भोलि कात्तिक १६ गते बिहीवार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवारीको मनोनयन दर्ता कार्यमा शान्तिपूर्ण एवं उत्साहजनकरुपमा सहभागी हुन सबै राजनीतिक दल र...

नेपाली कांग्रेसको घोषणा-पत्र सार्वजनिक

काठमाडौं,  कार्तिक । नेपाली कांग्रेसले आगामी चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइराला लगायतका शीर्ष नेताहरुले घोषणापत्र सार्वजनिक गरेका हुन् ।   पार्टी...

बाम गठबन्धनप्रति कांग्रेस आक्रामक (घोषणा पत्र सहित)

काठमाडौं, १४ मंसिर । नेपाली कांग्रेसले आफ्नो चुनावी घोषणापत्रमा कम्युनिष्ट गठबन्धनप्रति आक्रोश व्यक्त गरेको छ । मंगलबार सार्वजनिक गर्न लागिएको घोषणापत्रमा एमाले र माओवादी केन्द्रबीच बनेको गठबन्धनप्रति आक्रोश व्यक्त गरिएको छ । “मधेशको आन्दोलनलाई...

निर्वाचन आयोगको जवाफः छुट्टा–छुट्टै मतपत्र छपाई शुरू भइसक्यो

काठमाडौं, १४ कार्तिक ।  निर्वाचन आयोगले सर्वोच्चमा जवाफ पठाउँदा प्रतिनिधिसभा र प्रदेशसभाको छुट्टा छुट्टै मतपत्र छाप्न सुरु गरिसको जवाफ दिएको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त डा.अयोधिप्रसाद यादवले प्रस्तुत गरेको जवाफमा बैतडी, बझाङ, दार्चुला, बाजुरा र...

काँग्रेस घोषणापत्र आउदै : काँग्रेसको नेतृत्वमा शान्ति र स‌ंविधान, काँग्रेसकै नेतृत्वमा समृद्धिको अभियान

    मंगलबार मध्याह्न साढे १२ बजे घोषणा गर्ने तयारी  काठमाडौं, १३ कात्तिक  । नेपाली काँग्रेसले आफ्नो घोषणा पत्र तयार गरेको छ। घोषणापत्र मंगलबार मध्याह्न साढे १२ बजे घोषणा गर्ने तयारी गरेको छ ।  ८४ पेजको सो घोषणापत्र प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य...

प्रचण्ड भन्छन : निर्वाचन हुदैन भन्ने शंका गर्न अव छोड्नुहोस

    चितवन, १३ कात्तिक ।  वाम तालमेल देश र जनताको आवश्यकताले बनेको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् ।  अध्यक्ष प्रभण्डले चितवनमा प्रेस चौतारी नेपाल चितवन शाखा र प्रेस सेन्टर चितवन शाखाले चितवनमा आयोजना गरेको संयुक्त पत्रकार...