• आज : Monday 20 November 2017
    1:10:16 NST

“मधेश र मधेशीलाई गाली गरेर सच्चा राष्ट्रवादी होइँदैन

    काठमाडौँ, २० कात्तिक । मधेश र मधेशी जनतालाई गाली गरेर सच्चा राष्ट्रवाद नठहरिने बरु यसबाट राष्ट्रिय एकता कमजोर हुने नेपाली काँग्रेसका नेता एवं पार्टीका केन्द्रीय प्रचारप्रसार समितिका संयोजक बालकृष्ण खाँडले बताउनुभएको छ । प्रजातन्त्रवादी प्राध्यापक संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले काँग्रेसका कार्यकर्ता तथा मतदाता मतदान केन्द्रसम्म नजाने र...

काँग्रेस महामन्त्री शशांक भन्छन : नेपालमा कम्युनिष्ट शासन ल्याउने कुचेष्टा हुँदैछ

    गोरखा, २६ कात्तिक । काँग्रेस महामन्त्री शशांक कोइरालाले नेपालमा कम्युनिष्ट शासन ल्याउने कुचेष्टा भइरहेको बताएका छन् । चुनाव प्रचारप्रसार अभियानमा सहभागी हुन गोरखा पुगेका महामन्त्री कोइरालाले कम्युनिष्टहरु तानाशाह लाद्न हात धोएर लागि परेका आरोप...

कम्युनिष्ट गठबन्धन लोकतन्त्र विरोधी शक्ति हो : प्रधानमन्त्री देउवा

      कठमाडौ, २५ कात्तिक । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट गठबन्धन लोकतन्त्र विरोधी शक्तिको रुपमा खडा भएको आरोप लगाउनुभएको छ ।  आज काँग्रेसको चुनावी अभियान ताप्लेजुङबाट शुरु गर्नुभएका देउवाले सदरमुकाम...

७० व्यवसायीलाई सभापति देउवाले पठाए यस्तो पत्र

    काठमाडौं, २४ कात्तिक । चुनाब नजिकिँदै गर्दा नेपाली कांग्रेस व्यवसायी फकाउन सक्रिय भएको छ । लोकतन्त्रमा मात्रै आर्थिक स्वतन्त्रता हुने भन्दै प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले ७० जना उद्योगी(व्यवसायीलाई पत्र पठाएर निर्वाचनमा...

काँग्रेस निर्वाचन परिचालन समिति बैठक : यस्तो गर्यो निर्णय

  काठमाडौं,  कात्तिक । काँग्रेसको निर्वाचन परिचालन समिति बैठक सम्पन्न भएको छ । बिहीबार समिति संयोजक बालकृष्ण खाँणको संयोजकत्वमा पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठक ५ बुँदे निर्णय गर्दै सम्पन्न भएको काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ...

नेता सिटौला भन्छन : म ढुक्क छु, जनताले परिवर्तनका पक्षधारलाई रोज्छन

  झापा, २३ कात्तिक । आगामी मङसिर २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्बाचनमा झापाको ३ नं क्षेत्र निकै चर्चामा रहेको छ । चर्चा यस अर्थमा कि  नेपाली काँग्रेसका प्रभावशाली नेता एवं पूर्व उपप्रधान एवं गृहमन्त्री कृष्णप्रसाद सिटौलाको क्षेत्र हो यो । यसबाट उनी...

कस्काे कति सिट अाउला ? दलहरूका अा-अाफ्नै दाबी

काठमाडौं, २३ कार्तिक । प्रमुख दलहरूले आन्तरिक रूपमा आसन्न प्रतिनिधिसभा निर्वाचनमा आफूले जित्ने सिट संख्याबारे आकलन गर्न थालेका छन्। दुई चरणमा गरी प्रतिनिधिसभातर्फ १६५ क्षेत्रमा निर्वाचन हुँदैछ। प्रमुख दल र क्षेत्रीयस्तरका दलले जित्न सकिने निर्वाचन...

काँग्रेस निर्बाचन परिचालान समितिले भन्यो : कम्युनिष्ट अधिनायकको सपना देखे एमाले र माओवादीको लागि यो अन्तिम चुनाव हुने

      संविधान बदल्ने षडयन्त्रमा एमाले माओवादी लागेको काँग्रेसको आरोप , कठमाडौ, २२ कात्तिक । वाम गठवन्धनका नाममा व्ववस्था परिवर्तन गर्ने तथा कम्युनिष्ट अधिनायकको सपना देखे एमाले र माओवादीक लागि यो अन्तिम चुनाव हुने काँग्रेसको चेतावनी दिएको छ।...

वाम गठबन्धनको घोषणापत्र सार्बजनिक : काँग्रेसमाथि दलालको संगीन आरोप

      काठमाडौँ, २१ कात्तिक । एमाले र माओवादी केन्द्रले सत्तारुढ नेपाली काँग्रेसलाई दलाली गर्ने पार्टी भएको संगीन आरोप लगाएको छ । मंगलबार सार्वजनिक गरिएको वामगठबन्धनको संयुक्त  घोषणापत्रमा काँग्रेसमाथि विभिन्न लाञ्छना लगाइएको छ । गठबन्धनले काँग्रेस...

आयोगद्धारा ७५ जिल्लाकै निर्वाचन क्षेत्रको नक्सा आयोगले सार्वजनिक

  काठमाडौं, २१ कात्तिक ।  प्रतिनिधिसभा र प्रदेशका क्षेत्रको जिल्ला अनुसार निर्वाचन आयोगले नक्सा सार्वजनिक गरेको छ । आयोगले आफ्नो आधिकारिक वेबसाइटमा सबै निर्वाचन क्षेत्र र स्थानीय तहको नक्सा राखेको छ।  निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिनिधि सभाका...

“मधेश र मधेशीलाई गाली गरेर सच्चा राष्ट्रवादी होइँदैन

    काठमाडौँ, २० कात्तिक । मधेश र मधेशी जनतालाई गाली गरेर सच्चा राष्ट्रवाद नठहरिने बरु यसबाट राष्ट्रिय एकता कमजोर हुने नेपाली काँग्रेसका नेता एवं पार्टीका केन्द्रीय प्रचारप्रसार समितिका संयोजक बालकृष्ण खाँडले बताउनुभएको छ । प्रजातन्त्रवादी प्राध्यापक...