• आज : Saturday 21 April 2018
    3:11:44 NST

गए मनाङ्गे जेल : मनाङ (ख ) को प्रदेशसभा सदस्य पद अब के हुन्छ त ?

  काठमाडौं, ७ बैशाख  ।  एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवारको रुपमा मनाङ ुखु बाट चुनाव जितेका राजीव गुरुङ्ग उर्फ दीपक मनाङ्गे जेल परेपछि, मनाङ ुखु मा फेरी चुनाव हुने नहुने विषय उठान भएको छ । ज्यान मार्ने उद्योग गरेको  अभियोगमा मनाङ्गेलाई शुक्रवार डिल्लीबजार कारागार चलान गरिएको छ ।   उनी जेल चलान गरेसँगै प्रदेश ४ को प्रदेश सभा सदस्यको एउटा स्थान स्वतः खाली भएको छ...

काँग्रेसका बरिष्ठ नेता पौडेल भन्छन : ‘कम्युनिष्ट साथीहरु नाटक गर्नमा निकै सिपालु हुनुहुन्छ'

  बागलुङ, ६ बैशाख ।  बाम एकता  एउ्टा नाटक भएको  संज्ञा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले  दिएका छन् । नेपाल प्रेस युनियन बागलुङले बिहीबार यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले कम्युनिष्टहरुले अहिले नाटक मञ्चन गरिरहेको बताए । ‘कम्युनिष्ट साथीहरु नाटक गर्नमा निकै सिपालु हुनुहुन्छ, अहिले नाटक चलिरहेको छ,’ पौडेलले...

गए मनाङ्गे जेल : मनाङ (ख ) को प्रदेशसभा सदस्य पद अब के हुन्छ त ?

  काठमाडौं, ७ बैशाख  ।  एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवारको रुपमा मनाङ ुखु बाट चुनाव जितेका राजीव गुरुङ्ग उर्फ दीपक मनाङ्गे जेल परेपछि, मनाङ ुखु मा फेरी चुनाव हुने नहुने विषय उठान भएको छ । ज्यान मार्ने उद्योग गरेको  अभियोगमा मनाङ्गेलाई शुक्रवार...

काँग्रेसका बरिष्ठ नेता पौडेल भन्छन : ‘कम्युनिष्ट साथीहरु नाटक गर्नमा निकै सिपालु हुनुहुन्छ'

  बागलुङ, ६ बैशाख ।  बाम एकता  एउ्टा नाटक भएको  संज्ञा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले  दिएका छन् । नेपाल प्रेस युनियन बागलुङले बिहीबार यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले कम्युनिष्टहरुले अहिले नाटक मञ्चन...

निजी विद्यालयको मनपरी : अनुगमन गर्न शुरु गर्‍यो काठमाडौं महानगरले

  काठमाडौं, ६ बैशाख। नयाँ शैक्षिक सत्र सुरुभएसँगै निजी बिद्यालयले मनपरी गरे भनेर गुनासो आउनथालेपछि काठमाडौँ महानगरपालिकाले निजी विद्यालयको अनुगमन शुरु गरेको छ ।   नयाँ भर्ना गर्दा ब्यापक मनपरी र महंगो शुल्क असुल्ने गरेकाले अभिभावक मारमा परेका छन । नयाँ...

नेपाल चीन सहमति : केरुङ-काठमाडौं-लुम्बिनी रेलको सम्भाव्यता अध्ययन थालिने

  काठमाडौं, ५ बैशाख । चीनको भ्रमणमा रहनु भएका  परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ समकक्षी वाङ यीसँग बुधबार भेटवार्ता भएको छ । भेटवार्ता पछि दुई देशका विदेशमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गरेका छन्। बेइजिङस्थित नेपाली दूतावासले दुई मन्त्रीबीचको...

एकता संयोजन समिति बैठक : दुवै अध्यक्षलाई दिइयो अन्तिम टुङ्गो लगाउने जिम्मा

    काठमाडौँ, ३ बैशाख । मंगलवार बसेको नेकपा एमाले र नेकपा माओवादी केन्द्रको  बैठकले पार्टी एकता संयोजन समितिको बैठकले एकताका लागि मिल्न बाँकी विषयमा अन्तिम टुङ्गो लगाउने जिम्मा दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ...

देउवाले भने : 'ओलीको देखावटी राष्ट्रवाद , भारत पुगेर लम्पसारवादमा परिणत'

  हेटौंडा, ३ बैशाख ।  प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लम्पसारबादी नेताको  संज्ञा दिएका छन् । हेटौँडामा सोमबार  तरुण दलले गरेको ३ नम्बर प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै सभापति देउवाले भनृ,  ओली...

ओली -प्रचण्ड बैठक : मंगलवार पार्टी एकता समितिको बैठक बस्दै

    काठमाडौँ, ३ बैशाख । लामो समयदेखि पार्टी एकताका लागि कार्यदलको बैठक बस्न नसकेको प्रतिब्रिया आइरहेका बेला आज  नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता भएको छ ।  आज...

चीनसँगका सम्झौता : कार्यान्वयन कहाँ पुग्यो ?

काठमाडाैं, ३ बैशाख । उत्तरी छिमेकी चीनले दुईदेशीय रेलमार्ग निर्माणसहित अन्य आर्थिक सहकार्य प्रस्ताव गरेको धेरै समय भए पनि यसले मूर्त रूप पाउन सकेको छैन । विगतमा भएका थुप्रै सम्झौता र समझदारी अलपत्र छन् । यही पृष्ठभूमिमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सोमबार...

आज मातातीर्थ औंसी : सम्पूर्ण आमाप्रति श्रद्धा र सम्मान

काठमाडौं, ३ बैशाख । आज मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन । आमालाई मीठामीठा परिकार तथा विभिन्न उपहार दिएर खुशी पारी मनाइँदैछ । आजको दिनलाई आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद लिने दिनका रूपमा लिइन्छ । यस पर्वलाई...

प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारी : परराष्ट्रमन्त्री ज्ञवाली सोमबार चीन जानुहुँदै

  काठमाडौं, २ बैशाख । प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमण र चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको  तयारी गर्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली चीनको ६ दिने औपचारिक भ्रमणका लागि सोमबार (३ वैशाख ) मा  बेइजिङ प्रस्थान गर्दै छन् ।  प्रधानमन्त्री के...