रसुवा, ७ चैत । उत्तरी रसुवाको टिमुरे तथा थुमन क्षेत्रमा निर्माणाधीन १ सय ११ मेगावाट क्षमताको रसुवागढी हाइड्रोपावरको निर्माण कार्य दु्रत गतिले अगाडि बढेको छ।
हाइड्रोपावरका आयोजना प्रमुख छवि गैरेका अनुसार विद्युत्गृहमा पानी पठाइने ४ हजार २ सय मिटर हेडरेस...
बाँके, ७ चैत । बैमौसमी मकै खेती गरेर बाँकेका किसानहरु राम्रो आम्दानी गर्न सफल भएका छन्। वर्षे सिजनमा लगाइने स्थानीय जातको मकैभन्दा हिउँदे सिजनमा लगाइने हाइब्रिड जातको मकैबाट तीन गुणासम्म बढी उत्पादन हुन थालेपछि किसानहरुमा बैमौसमी मकै खेतीतर्फ आकर्षण बढेको...
काठमाडौं, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको निर्णयका कारण २० हजार २९४ मेगावाटका ११ ठूला जलविद्युत् आयोजनाको निर्माण अन्योलमा परेको छ ।
गत फागुन २५ मा बसेको बैठकले ५०० वा यसभन्दा ठूला सबै आयोजनाको पहिचान, छनोट तथा नियमन...
काठमाडाैं, ७ चैत । “बैंक पनि, साथी पनि” भन्ने मुल नाराका साथ बैंकिङ सेवा प्रदान गर्दै आइरहेको मुलुककै अग्रणी वाणिज्य बैंकहरु मध्येको एक यस एनआईसी एशिया बैंकले ग्राहकको सर्वोपरी हितलाई ध्यानमा राख्दै “प्रिमियम समुन्नति बचत खाता” संञ्चालनमा ल्याएको छ ।...
विराटनगर, ६ चैत । प्रहरीले भन्सार छलेर भित्र्याइएको ४० लाख मूल्य बराबरको कपडासहित को१ख ४०१० नम्बरको ट्रक नियन्त्रणमा लिएको छ। सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्ने अभियान अन्तर्गत कुर्तासुरुवाल लोड भएको उक्त ट्रक नियन्त्रणमा लिइएको इलाका प्रहरी...
कास्की, ६ चैत । प्रदेश नं ४ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले सुक्खा जमिनमा सिँचाइको व्यवस्था गर्दै कृषिमा प्रदेशलाई आत्मनिर्भर बनाइने बताएका छन्।
प्रदेश र नेपाल सरकारअन्तर्गतका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र विश्व खाद्य...
काठमाडाैं, ६ चैत । स्थानीय तहलाई बर्षको सुरुमै सीधै पैसा दिँदा समस्या आएपछि सरकारले आगामी आर्थिक बर्षदेखि यो प्रणाली खारेजीको तयारी गरेको छ । मुलुक संघीयतामा गएसँगै सरकारले चालु आर्थिक बर्षमा स्थानीय तहलाई उनीहरुको सञ्चित कोष्मा सीधै दुई खर्च २५ अर्ब रुपैयाँ...
काठमाडाैं, ५ चैत । रसुवागढी र सान्जेन हाइड्रोपावरको साधारण सेयर (आइपिओ) सोमबारबाट बिक्री तथा निष्काशन खुल्ला भएको छ। कम्पनीले पुनः संस्थागत लगानीकर्ता र ऋणदाता संस्थाका कर्मचारीहरुलाई आइपिओ जारी गरेको हो।
रसुवागढीले सञ्चय कोष, रसुवा जिल्लाका स्थानीय निकायका...
गाईघाट, ५ चैत । उदयपुरको बेलका नगरपालिकाले बेलकाको रामपुर ठोक्सिलामा प्याराग्लाइडिङ तालिम केन्द्र तथा स्कुल बनाउने भएको छ।
बेलका नगरपालिकाले रु ९ लाखको लागतमा प्याराग्लाइडिङ प्रशिक्षण स्कुल भवनको निर्माण कार्य सुरु गरेको बेलका नगरपालिकाका प्रमुख...
पर्वत, ५ चैत । उद्योग वाणिज्य संघ पर्वतको अध्यक्षमा केदारनाथ शर्मा विजयी भएका छन्।
वामगठवन्धनको समर्थनमा उम्मेदवार भएका शर्मा ८१५ मतसहित विजयी भएका हुन्। खसेको मत १ हजार ३७८ मध्ये उनका प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका लेखनाथ शर्माले ४५७ मत प्राप्त...