• आज : Friday 19 January 2018
    5:27:22 NST

पुँजीगत शीर्षकमा २० अर्ब बढी घुस !

काठमाडौं, १० पुस । सरकारले गत आर्थिक बर्षमा २ खर्ब ४ अर्ब रुपैयाँ पुर्वाधार निर्माण तथा अन्य मेसिनरी सवारीसाधानजस्ता पुँजीगत शीर्षकमा खर्च गरेको छ । त्यसमध्ये कम्तीमा १० प्रतिशत अर्थात् करिब २० अर्बभन्दा बढी रुपैयाँ कमिसनका रुपमा घुसमा गएको छ ।  यो अवैध रकम...

४० वर्ष लामो ट्विनअटर युग अन्त्य गर्दै नेपाल वायुसेवा निगम

  काठमाडौं, १० पुस । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले चार दशकभन्दा लामो अवधिदेखि निरन्तर उडिरहेका ‘ट्विनअटर’ जहाज पूर्ण रुपमा विस्थापन गर्ने भएको छ । निगमले २०२८ साल (सन् २०७१) मा पहिलो पटक ट्विनअटर जहाज सञ्चालनमा ल्याएको थियो । त्यसयता निरन्तर...

धरान-हेटौंडा सडक निर्माणमा तिब्रता

सिन्धुली, ९ पुस । सरकारको उच्च प्राथमिकतामा परेको सुनसरीको धरानदेखि मकवानपुरको हेटौंडासम्मको सडक निर्माणको कामले तिव्रता पाएको छ । धरानदेखि चतरा, गाईघाट, कटारी सिन्धुलीमाडी हुँदै हेटौंडासम्मको ३ सय १८ किलोमिटर सडकको कामले तिव्रता पाएको हो । यो सडकको ट्रयाक...

नेपालमा अलैचीको कारोबार ठप्प, कृषक समस्यामा

ताप्लेजुङ, ९ पुस ।  नेपाली अलैंचीको मूल्य लगातार घट्दै गएपछि पूर्वी पहाडि जिल्लामा यसको कारोबार ठप्प जस्तै छ । केही वर्ष अघिसम्म प्रतिमन एक लाख रुपैयाँभन्दा बढीमा कारोबार हुने गरेको अलैंचीको भाउ अहिले २५÷२६ हजार रुपैयाँमा झरेको छ । अलैंचीको मूल्यमा लगातार...

एनसेल मेलामा झुम्यो पोखरा

काठमाडौं, ९ पुस । एनसेलले शनिबार पोखराको प्रदर्शनी केन्द्र नयाँ बजारमा आयोजना गरेको एनसेल मेला सम्पन्न भएको छ । एनसेलले ग्राहकसँग खुशीयाली साटासाट गर्ने र द्रुतगतिको मोवाइल ब्रोडव्याण्ड फोरजीको अनुभव प्रदान गर्ने उदेश्यसहित मेलाको आयोजना गरेको थियो...

धनगढीमा दुई ठूला विकास आयोजनाको निर्माण कार्य शुरु

  धनगढी, ८ पुस  ।  सडक, ढललगायत भौतिक पूर्वाधारको निर्माण एवं स्तरोन्नतिका लागि धनगढी उपमहानगरपालिका क्षेत्रमा सघन शहरी विकास आयोजना र क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयनमा ल्याइएको छ ।  उपमहानगरपालिकाका १९ ठाउँका झण्डै ४२ किमी सडकको निर्माण एवं...

लोडसेडिङको विषयमा यस्तो बोले कुलमानले

काठमाडौं, ७ पुस । खोलामा पानीको सतह घटी उत्पादनमा गिरावट भएर यसपालिको हिउँदमा लोडसेडिङ हुने आशंका उठिरहेका बेला विद्युत प्राधिकरणले गार्हस्थ विद्युत आपूर्तिमा कटौती नगरिएको जानकारी दिएको छ ।  प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिज्ञप्ति जारी...

बारामा धान उत्पादनमा वृद्धि

बार, ७ पुस । बारामा यस वर्ष धान उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयले बताएको छ । समयमै पानी परेका कारण धान उत्पादनमा वृद्धि भएको  वरिष्ठ कृषि विकास अधिकृत शिवरत्न साहले बताए । साउनको अन्तिम सातादेखि परेको अविरल वर्षाका कारण बाढीले धानखेतीमा केही...

एनआइसी एसिया बैंकलाई एकसाथ दुई अवार्ड

काठमाडौं, ६ पुस । एनआईसी एसिया बैंकले एकैसाथ दुई अवार्ड प्राप्त गरेको छ । बैंकले बैंकिङ सेक्टरको बेस्ट ब्राण्ड अवार्ड र बेस्ट इम्प्लोयर ब्राण्ड अवार्ड पाउन सफल भएको हो । वल्र्ड एचआरडी कंग्रेस, इम्प्लोयर ब्राण्डिङ इन्स्ट्च्युट र स्टार्स अफ दी इन्डष्ट्री...

एकसय उनान्तीस कम्पनीलाई खनिज उत्खनन अनुमति

काठमाडौँ, ६ पुस । खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको खनिज सम्पदा महाशाखाले देशभरका १२९ व्यक्ति तथा कम्पनीलाई खनिज उत्खननका लागि अनुमति प्रदान गरेको छ ।  महाशाखाले देशका विभिन्न भूभागमा रहेका खनिज सम्पदाको अध्ययन गरी उक्त संख्यामा उत्खनन गर्न व्यक्ति तथा...