• आज : Saturday 21 April 2018
    3:14:35 NST

भरतपुर महानगर : दुई हजार प्रतिशतसम्म करमा बृद्धि, सर्वत्र विरोध

  चितवन, १५ चैत  । भरतपुर महानगरपालिकाले दुईहजार प्रतिशतसम्म कर बढाएको छ ।  कर बृद्धि गरेको  सर्वत्र विरोध भएको छ । कर बृद्धि अस्वभाविक रूपले नगर्न व्यवसायीले आग्रह गर्दै आएपनि महानगरपालिकाले यसअघिको कर न्यून भएको भन्दै दुई हजार प्रतिशतसम्म कर बढाएको हो...

आर्थिक अवस्थाको बारेमा श्वेतपत्र जारी गर्ने तयारी : दोहोरो अंकले बढ्यो शेयर बजार

    काठमाडौँ, १५ चैत  ।  निरन्तर ओरालो लाग्दै आएको शेयर बजार बिहीबार भने दोहोरो अंकले बढेको छ ।  नेपाल स्टक एक्चेन्जका अनुसार नेप्से परिसूचक १५.४८ बिन्दुले उकालो लागेर एक हजार २२० बिन्दुमा पुगेको हो ।  सरकारले मुलुकको आर्थिक अवस्थाको बारेमा श्वेतपत्र...

स्वस्थ र अर्गानिक स्वादमा रेष्टुरा सञ्चालन

    काठमाडौ, १४ चैत ।  यदाकदा र रमाइलो गरी घरमा बनाइएका खानेकुराको स्वाद फेर्न बाहिर रेष्टुरा जाने गरिन्छ । ती रेष्टुरा कस्ता हुन्छन त ? हामी सोच्छौ पक्कै पनि खानेकुरा स्स्वदिलो र स्वस्थ हुनुपर्छ । तर, हामीले त्यो पाउदैनौ ।  रेष्टुराको खानामा भरपदोृ,...

गरिबी निवारणका लागि सहकारी आवश्यकः मन्त्री केसी

सुर्खेत, ७ चैत । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले गरिबी निवारणका लागि सहकारी आवश्यक रहेको बताएकी छन् । कृषि तथा सहकारी मन्त्रालय, सुर्खेतद्वारा मंगलबार आयोजित ‘गरिबी निवारण र सहकारी’ विषयक अन्तरक्रिया कार्यक्रममा...

प्रदेश ७ लाई समृद्ध बनाउन केन्द्रित हुन्छाैंः अर्थमन्त्री बोहरा

अछाम, १४ चैत । प्रदेश नं ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेश नं ७ लाई समृद्ध बनाउन अबको बजेट केन्द्रित हुने बताएका छन् ।     यस क्षेत्रको गरिबी, पछौटेपन, अन्त्य गर्न अबको आवश्यकता नै आर्थिक क्रान्ति भएको बताए । सदरमुकाम मंगलसेनमा प्रेस...

ठूला आयोजना विवाद अब प्रधानमन्त्रीकहाँ लगिने

काठमाडौं, १४ चैत । ठूला आयोजना सम्बन्धमा उर्जा मन्त्रालय र लगानी बोर्डबीचको विवाद हटाउन उर्जामन्त्री बर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गर्ने भएका छन् । उर्जा मन्त्रालयमा मंगलबार बोर्ड पदाधिकारीसँगको भेटमा मन्त्री पुनले सहजीकरणका लागि...

इटहरीबासीले पनि इसेवाबाट महशुल भुक्तानी गर्न सक्ने

इटहरी, १३ चैत । विभिन्न क्षेत्रमा बढिरहेको प्रविधिको प्रयोग खानेपानी उपभोक्ता संस्थामा पनि तिब्र रूपमा प्रयोग हुन थालेको छ । खानेपानीका उपभोक्ताहरुले महशुल भुक्तानीमा प्रविधिको प्रयोग गर्न थालेका हुन् । पछिल्लोपटक सुनसरीको इटहरीका उपभोक्ताले इसेवामार्फत्...

खप्तडमा अन्तर्राष्ट्रिय सांस्कृतिक पदयात्रा हुने

डोटी, १३ चैत । सुदूरपश्चिमको प्रसिद्ध पर्यटकीय एवम् धार्मिक क्षेत्र खप्तडमा पहिलो पटक अन्तर्राष्ट्रिय सांस्कृतिक पदयात्रा तथा काव्य सम्मेलन हुने भएको छ । नेपाल साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी, कैलालीले आयोजना गर्ने पदयात्रा तथा काव्य सम्मेलनमा नेपाल...

निजी क्षेत्रलाई लगानी गर्न कर्णाली प्रदेशका मुख्यमन्त्रीकाे अाग्रह

काठमाडाैं, १३ चैत । कर्णाली प्रदेशको समृद्धिका लागि निजी क्षेत्रसँगको सहकार्य गर्न तयार रहेको बताउँदै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले लगानीका लागि उद्योगी–व्यवसायीलाई आह्वान गरेका छन् । लगानीलाई प्रोत्साहन गर्न सुरक्षाको वातावरण बनाउनुका साथै राम्रो...

मिलापत्रले घट्यो म्यानपावरविरुद्धको उजुरी

काठमाडाैं, १३ चैत । वैदेशिक रोजगार विभागले केही वर्षयता म्यानपावर कम्पनीविरुद्ध यजुरी दर्ता प्रक्रियामा नलागी मेलमिलापमै टुंग्याउन थालेका छन् ।  विभागले मेलमिलाप गर्न जोड दिएका कारण उजुरीको संख्या घटेको हो । विभागका तत्कालीन महानिर्देशक विश्वराज...