• आज : Friday 19 January 2018
    5:25:15 NST

लाभकर तिर्न टेलियालाई १५ दिनको अल्टिमेटम

काठमाडौं, १९ पुस ।  ठूला करदाता कार्यालयले एनसेलको शेयर बिक्री गरी नेपालबाट बाहिरिएको टेलिया कम्पनीलाई शेयर बिक्री गर्दा पाएको लाभ वापतको लाभकर तिर्न १५ दिनको अल्टिमेटम दिएको छ ।  बुधबार सार्वजनिक सूचना जारी गर्दै ठूला करदाता कार्यालयले टेलिया कम्पनीलाइ...

आँखु हाइड्रोमा ७ बैंकले ५ अर्ब लगानी गर्ने

काठमाडौं, १९ पुस । हाइड्रो सोलुसनले प्रवर्द्धन गर्न लागेको आँखु हाइड्रो पावरमा सनराइज बैंकको नेतृत्वमा विभिन्न ७ वटा बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन्।  लगानीसम्बन्धी द्विपक्षीय सम्झौतामा सोलुसनका प्रमुख ज्ञानेन्द्रलाल प्रधान र बैंकका...

मूल्यबृद्धिबिरुद्धको आन्दोलनको क्रममा त्रिचन्द्र अगाडि झडप

काठमाडौं, १८ पुस । नेकपा एमाले सम्बद्ध अनेरास्ववियुका बिद्यार्थी र प्रहरीबीच आज त्रिचन्द्र क्याम्पस अगाडि झडप भएको छ । निर्वाचन आयोग, सरकार र इन्धनमा गरिएको मूल्यबृद्धिबिरुद्ध आन्दोलनमा उत्रिएका अनेरास्ववियुका बिद्यार्थीहरुले सडक कब्जा गरी नाराबाजी...

फेरि बढ्यो ईन्धनको भाउ

काठमाडौं, १८ पुस । नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य बढाएको छ ।  निगमका अनुसार पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर एक रुपैयाँ बढाइएको छ भने हवाई इन्धनको मूल्य प्रतिलिटर तीन रुपैयाँ बढाइएको छ । ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँ...

म्याग्दी महोत्सवलाई रु १६ लाख सहयोग

म्याग्दी, १७ पुस । यही पुस २८ देखि माघ ७ गतेसम्म म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालन हुने छैटौँ म्याग्दी महोत्सव, माघेसंक्रान्ति मेला एवं ४ नं प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेलालाई विभिन्न निकायले रु १६ लाखभन्दा बढी आर्थिक सहयोग गरेका छन्...

शतप्रतिशत बोनसपछि स्ट्याण्डर्ड चार्टर्डको मूल्य कति ?

काठमाडौं, १६ पुस । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । बैंकको समायोजनपछिको मूल्य नेप्सेले ९ हजार ५० रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य १ हजार ६ सय २२ रुपैयाँ दिएको थियो । बैंकको शतप्रतिशत बोनसपछिको मूल्य नेप्सेले समायोजन गरेको...

तातोपानी नाका ब्युँताउने कसरत

  काठमाडौं, १६ पुस । चीनले तातोपानी नाका पन्छाउँदै केरुङ रसुवागढीलाई अन्तर्राष्ट्रिय मान्यता दिए पनि नेपाली पक्षले आफ्नो ध्यान पुरानै नाकातिर केन्द्रित गरेको छ । सिन्धुपाल्चोकको उत्तरी सीमा तातोपानीमा स्थापित चीन जोड्ने यो साढे पाँच दशक पुरानो नाका ०७२ को...

‘पर्यटन नै मुलुकको आर्थिक समृद्धिको आधार’

काठमाडौँ, १५ पुस । मुलुकको पर्वतीय पर्यटन र पदयात्रा पर्यटनलाई सुरक्षित र व्यवस्थित बनाई आर्थिक समृद्धिको महत्वपूर्ण पाटोका रुपमा अघि बढाइनुपर्नेमा जोड दिइएको छ । नेपाल पर्वतारोहण संघ (एनएमए) को २७औँ वार्षिक साधारणसभाको आज उद्घाटन समारोहका वक्ताले पर्यटन...

नेपाल विद्यार्थी संघले नेपाल ग्यास उद्योगको सुरक्षित स्थानान्तरणका लागि माग

काठमाडौं, १४ पुस । काठमाडौंको  नेपाल विद्यार्थी संघले बालाजुमा रहेको नेपाल ग्यास उद्योगको सुरक्षित स्थानान्तरणका लागि माग गरेको छ ।    बालाजुमा शुक्रबार बिहान कार्यक्रम आयोजना गर्दै नेविसंघले सरकारलाई ज्ञापनपत्र बुझाउने, अल्टिमेटम दिने र त्यति...

५० लाख विदेशी पर्यटक भित्र्याउने अभियान चलाइने

काठमाडौं, १३ पुस । ट्राभल र टुर व्यवसायीहरुको छाता संगठन नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स ९नाट्टा० को ५१औँ वार्षिक साधारणसभा यही पुस २८ गते आयोजना हुने भएको छ ।  नाट्टाको बुधबार बसेको कार्यसमिति बैठकले नयाँ नेतृत्व चयनका लागि निर्वाचनसहितको...