• आज : Friday 19 January 2018
    5:25:39 NST

घान्द्रुक–घोडेपानीमा ६३ हजार पर्यटक

म्याग्दी, २६ पुस । अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत् पर्ने म्याग्दीको घोडेपानी र कास्कीको घान्द्रुक क्षेत्रमा सन् २०१७ मा ६३ हजार भन्दा बढी बाह्य पर्यटक पुगेका छन् ।  अन्नपूर्ण संरक्षण क्षेत्र ईलाका कार्यालय घान्द्रुकका अनुसार सन २०१६ को तुलनामा सन २०१७...

अप्राकृतिक रुपमा सिमेन्ट र फलामको मूल्यवृद्धि

  इटहरी, २५  पुस  ।  इटहरीका हार्डवेयर व्यापारी एवं व्यवसायीले सिमेन्ट र फलामको रडमा  अप्राकृतिक रुपमा मूल्यवृद्धि गरेर सर्वसाधारण उपभोक्ताको ढाड सेक्ने काम भएको आपत्ति जनाउँदै तत्काल मूल्य नघटाए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । हार्डवेयर...

दाङमा हवाई सेवा सञ्चालन, हप्ताको दुई दिन उडान

काठमाडौं, २४ पुस । लामो समयदेखि अवरुद्ध भएको दाङको हवाई सेवा पुनः सञ्चालन भएको छ। आइतबारदेखि समिट एयरले तुलसीपुरदेखि काठमाडौँका लागि हप्तामा दुईपटक उडान शुरु गरेको हो।  आयतबार पहिलो उडानमा उपप्रधानमन्त्री कृष्णबहादुर महरा, एमालेका नेता प्रकाश ज्वाला, दाङ...

सात प्रदेशलाई तत्कालका लागि एक अर्ब पाँच करोड

काठमाडौं, २४ पुस । सरकारले मुलुकका सात प्रदेशका लागि कार्यालय स्थापना गर्न एक अर्ब पाँच करोड रुपैयाँ निकासा दिने भएको छ । प्रदेश सभाको चुनाव सम्पन्न भएर प्रतिनिधि चयन भईसकेका छन् । तर अहिलेसम्म प्रदेशका अस्थायी राजधानी कहाँ राख्ने भन्ने निर्णय भएको छैन । सरकारले...

मिदिमखोला जलविद्युत आयोजनाको कार्यालय तोडफोड

लमजुङ, २३ पुस । लमजुङको मध्यनेपालमा रहेको ३ मेगावाट मिदिमखोला जलविद्युत आयोजनाको कार्यालय तडफोड भएको छ । मध्यनेपाल–८, करापुमा रहेको कार्यालयमा विहिबार साँझ तोडफोड भएको हो ।  मध्यनेपाल नगरपालिका अन्तर्गत डढुवाका स्थानियले ढुँगामुढा प्रहार गरेर कार्यालय...

‘सहकारी अन्तर्राष्ट्रिय मूल्य र मान्यतामा चलाइनुपर्छ’

काठमाडौं, २३ पुस । अन्तराष्ट्रिय मुल्य, मान्यता र सिद्धान्त अनुसार सहकारी संस्था संचालन गरिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् राष्ट्रिय सहकारी महासंघले हिजो काठमाडौंमा गरेको कार्यशाला गोष्ठीका सहभागीले सहकारी संस्था संचालन सम्बन्धी अन्तराष्ट्रिय...

जलविद्युतको विकासका लागि ‘हिमालयन हाईड्रो एक्स्पो’

काठमाडौं, २३ पुस । जलविद्युत्को बजार विस्तार गर्ने उद्देश्य साथ राजधानीको भृकुटीमण्डमा हिमालयन हाईड्रो एक्स्पो जारी छ ।  विद्युतिय आयोजना र उर्जा उत्र्सजनको क्षेत्रमा प्रयोग हुने प्रविधिको प्रर्दशनी सहित गरिएको यो एक्स्पोमा तपाईलाई विल्कुल नया र नौलो...

रसुवागढी हाइड्रोपावरले एक अर्ब बढीको साधारण शेयर जारी गर्दै

काठमाडौं, २१ पुस । नेपाल धितोपत्र बोर्डले चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी रसुवागढी हाइड्रोपावर कम्पनीलाई रु एक अर्ब ६४ करोड बराबरको साधारण शेयर निष्काशनको अनुमति दिएको छ।  बोर्डले बिहीबार रसुवागढी जलविद्युत् आयोजनाको प्रवर्द्धक रसुवागढी...

मापदण्ड पुरा नगर्ने ग्यास उद्योगलाई कारवाही

काठमाडौं, २१ पुस । सरकारले निर्धारित मापदण्ड पूरा नगर्ने ग्यास उद्योगलाई कारवाही गर्ने भएको छ। उपभोक्ताको सुरक्षालाई ध्यानमा राखेर गत वर्षदेखि कार्यान्वयनमा आएको नेपाल गुणस्तर ५३३ अन्तर्गत ‘स्टान्डर्ड अफ एलपीजी बोटलिङ अपरेसनु मापदण्ड पूरा नगर्ने...

फास्ट ट्रयाक निर्माणका विषयमा सेनाले मुख खाेल्याे

काठमाडाैं, २० पुस । नेपाली सेनाले तराई-काठमाडौं जोड्ने द्रुत मार्ग (फास्ट ट्रयाक) को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) खरिदका विषयमा भारतीय पक्षसँग सहमति नभए आफैं तयार गर्ने जनाएको छ । सकेसम्म तयार डीपीआर नै खरिद गर्ने तर शुल्क अधिक भए नयाँ प्रक्रियामा अघि...