• आज : Sunday 27 May 2018
    7:20:47 NST

एनआईसी एशिया : कृषि तथा पर्यटन कर्जा सार्बजनिक

    कठमाडौ, ५ जेठ । विभिन्न किसिमका जनमुखी बैंकिङ्ग सुविधाहरु पस्कदै सर्वसाधारणहरुको बंैकको रुपमा आफ्नो पहिचान  स्थापित गरिसकेको यस एनआईसी एशिया बैंकले मुलुकको आर्थिक मेरुदण्डको रुपमा परिचित कृषि तथा पर्यटन क्षेत्रमा लगानी बढाई यस क्षेत्रलाई सबल...

एन आई सी एशियाको बाजुरामा शाखारहित बैंकिङ्ग सेवा

   कठमाडौ, ५  जेठ । एन आई सी एशिया बैंक लिमिटेडले शहरी तथा ग्रामीण जिल्लाहरुमा आफ्नो सशक्त उपस्थिति स्थापित गर्नका साथै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेकोे छ ।  सोहि क्रममा यु. के. एड एक्सेस टु...

एप्पल वल्र्ड मोबाइल अफर : ६० प्रतिशतसम्म छुट

    काठमाडौ, ४ जेठ । मेबाइल पुरानो भएको छ अनि साट्ने सोचमा हुनुहुन्छ भने दरबारमार्गमा रहेको एप्पल वल्र्ड मोबाइल तपाईको गन्तव्य बनेको छ । मर्कन्टाइल प्लाजाको पहिलो तल्लामा रहेको एप्पल वल्र्ड मोबाइलले पुरानो मोबाइल साटेर नयाँ लैजान चाहनेहरुका लागि...

३ दिने आँखा सिविर सम्पन्न : १२ सयले लिए सुविधा

    काठमाडौ, ४ जेठ । संस्थागत सामाजिक उत्तरदायित्वमा जनताको ग्रामिण स्वास्थ्यलाई प्राथमिकतामा राखि कार्य गरिरहेको जनता बैंक नेपाल लिमिटेडले हालै लमजुङ जिल्लाको दो  गत बैशाख २८ देखि ३० सम्म सञ्चालन भएको आँखाको निःशुल्क मोतिबिन्दु अपरेशन, महिलाको...

पेट्रोलियम पदार्थको मूल्य अझै बढ्ने

काठमाडाैं, ४ जेठ ।  बुधबमरमात्रै पेट्रोल, डिजेल र मटीतेलको मूल्यवृद्धि गरेको नेपाल आयल निगमले फेरि मूल्य बढाउने संकेत गरेको छ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा स्थानीय बजारमा समायोजन नै नगरी अटेरी गर्दै आएको निगमले पछिल्लो ३ महिनामै ४ पटक...

मोटरसाइकलको मुल्य २० करोड

काठमाडौं, ४ जेठ । सुन्दा पनि अचम्म लाग्न सक्छ यति महंगो मोटरसाइकल पनि होला र तर भयो । झण्डै २० करोड रुपैयाँ बराबरको मोटरसाइकल बनेको छ । हार्ले डेविडसनले ब्लू एडिशन बाइक बनाएको हो ।  यसलाई सबैभन्दा महंगो बाइक मानिएको छ । यो बाइकलाई स्वीस वाच, ज्वेलरी कम्पनी बुचर र...

बैंकको पहुँच : सबै नागरिक पुग्नुपर्छ

  इनरुवा, ४ जेठ  ।  नेपाल राष्ट्र बैंकका गभर्नर चिन्तामणि सिवाकोटीले बैंकको पहुँचमा सबै नागरिक पुग्नुपर्नेमा जोड दिए । सुनसरीको दुहबी नगरपालिकामा बिहीबार फरवार्ड कम्युनिष्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, दुहबीको पाँचौँ वार्षिक उत्सव...

आयल निगमले फेरि बढायो पेट्रोलिम पदार्थको मूल्य

काठमाडौं, ३ जेठ । नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि नै लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । १५ दिन अघि मात्रै मूल्य बढाएको निगमले अहिले फेरि पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य समान प्रतिलिटर २ रुपैयाँ बढाएको हो । बुधबार राति १२ बजेबाट...

बीमा समितिले मनायो ५०औँ वार्षिकोत्सव

काठमाडौं, २ जेठ । अर्थमन्त्री डा युवराज खतिवडाले बीमा शिक्षालाई वित्तीय सारक्षरताकै अंगका रुपमा देशका कुनाकाप्चासम्म पु¥याउन निर्देशन दिएका छन् । बीमा समितिको ५०औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले बीमाको पहुँच विस्तार...

भारतबाट १८ अर्बको बिजुली खरिद !

काठमाडाैं, २ जेठ ।  स्वदेशमा उत्पादित बिजुलीले मुलुक उज्यालो बनाउन नपुगेपछि चालू आर्थिक बर्षको १० महिनामा १५ अर्ब २१ करोड रुपैयाँको बिजुली आयात गरिएको छ । यो तथ्यांकअनुसार मासिक १ अर्ब ५२ करोड रुपैयाँको बिजुली आयात भएको देखिन्छ । चालू आर्थिक बर्ष सकिन अझै दुई...